October 1, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबमाथि पाँचौ सेटमा जित निकाल्दै साविकको विजेता नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा आर्मीमाथि ३–२ को सेटमा जित निकाल्दै एपीएफले […]
September 30, 2021
पोखरा (हाम्रो खेलकुद) – ढुकु फुटसल हव काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । ढुकुले लुम्विनीमाथि ५–२ को फराकिलो जित निकालेको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको खेलमा ढुकुको जितमा विक्रान्त नरसिंह राणा र प्रसिद्ध मगरले समान दुई–दुई गोल गर्दा अभय रानाले एक गोल थपे । लुम्बिनीका अनोज गैरेले […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशमाथि जित निकाल्दै विभागीय नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा नेपाल एपीएफ क्लबले गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै सेमिफाइनलमा आर्मीसँगको भेट […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको क्वाटरफाइनलमा आर्मीले गल्कोट स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको पहिलो क्वाटरफाइनलमा नयाँ बजार सामाजिक युवा क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै अन्तिम चारमा पुग्न […]
September 30, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय डर्वी भिडन्तमा नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै नेपाल एपीएफ क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको समूह ‘ए’ को लिगको अन्तिम खेलमा एपीएफले पुलिसलाई ३–१ […]
September 30, 2021
दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्ट्स एकेडेमी रुपन्देही जिल्लाले भलिबल एकेडेमी संचालन गर्ने भएको छ । भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित रुपन्देही शाखाले दिपनगरस्थित शिवनगर सामुदायिक क्षेत्रमा एकेडेमी संचालन गर्ने भएको हो । बुटवलमा बुधबार भलिबल एकेडेमी संचालन तथा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम गरि खेल मैदान तयार गर्ने आवश्यक तयारी भएको […]
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब वाईवाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार भएको खेलमा ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–० को सोझो सेटमा जित निकाल्दै एक खेल बाँकी छदै अन्तिम […]
September 29, 2021
पोखरा (हाम्रो खेलकुद) – शंखमुल फुटसलले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा लुम्विनी फुटसललाई पराजित गरेको छ । शंखमुलले लुम्विनीमाथि ३–२ को जित निकालेको हो । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको खेलमा शंखमुलको जितमा विवेक पण्डित, क्रिजल खड्का र सागर थिङले गोल गरे । लुम्बिनीका रुपेन बराइली र राफी महर्जनले गोल गरेपनि हार टार्न सकेन । […]
September 29, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेशले आयोजना गरेको एक साता लामो प्रशिक्षक कोर्ष बुधबार सम्पन्न भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रशिक्षक प्रशिक्षणमा बागमती प्रदेशका १३ जिल्लाका ३१ जनाले सहभागिता जनाएका थिए । सहभागी मध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुबै परिक्षा उत्तीर्ण गरेका छन् । सहभागी र उत्तीर्णहरुलाइ परिषद्का […]