default_image

अन्य

October 2, 2021

पुलिसलाई सोझो सेटमा हराउँदै आर्मी तेस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबमाथि सोझो सेटमा जित निकाल्दै त्रिभुवन आर्मी क्लबले वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ तेस्रो स्थान हासिल गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार बिहान भएको खेलमा पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको […]

October 2, 2021

हेल्प नेपाल र आर्मी उपाधिका लागि भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको उपाधिका लागि आज (शनिबार) साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि शुरु हुनेछ । भारतीय राष्ट्रिय टोलीका खेलाडीको […]

October 2, 2021

उपाधिका लागि एपीएफ र न्यु डायमन्ड भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधिका लागि विभागीय एपीएफ क्लब र होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुदैछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो १ बजेपछि शुरु हुनेछ । चिरपरिचित प्रतिद्धन्द्धी डायमन्डलाई हराउँदै एपीएफ यस वर्षको दोस्रो उपाधि जित्ने […]

October 1, 2021

स्पोर्ट्स क्यासल र प्रभातफेरीको जित

पोखरा (हाम्रो खेलकुद) – स्पोर्ट्स क्यासल पोखरा र प्रभातफेरी युथ क्लब काठमाडौंले ‘ए’ डिभिजन राष्ट्रिय फुटसल लिगमा जित दर्ता गरेका छन् । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा शुक्रबार भएको खेलमा स्पोर्ट्स क्यासलले सविन मेमोरियललाई २–० ले पराजित गर्दै आफ्नो शीर्षतालाई कायम राखेको हो । स्पोर्ट्स क्यासलको जितमा सुरज गुरुङ र किशोर गुरुङले गोल गरे । जितपछि अपराजित […]

October 1, 2021

लाफा भलिबलमा ४० टोली भिड्दै

दिपक न्यौपाने, बुटवल खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल लाफा समूहको आयोजनामा बी लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । दिपनगर स्थित शिवनगर सामुदायिक वनको खेलमैदानमा पत्रकार र आयोजक लाफा समूह बीचको मैत्रीपूर्ण खेलमा लाफा विजयी भएको थियो । लाफा समूहका पूर्व खेलाडीको समूह ३–१ ले विजयी भएको थियो । पहिलो सेट २५–१७ र दोस्रो […]

October 1, 2021

मस्कोमा अनुको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – अनु अधिकारीले रसियाको मस्कोमा सुरु भएको कराते वान प्रिमियर लिगमा विजयी सुरुवात गरेकी छिन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता अनुले ५५ केजी कुमुतेमा आफू भन्दा माथिल्लो वरियताकी स्पेनिस खेलाडीलाई ४–१ ले हराउँदै अर्को चरणको यात्रा पक्का गरेकी हुन् । करातेको विश्व वरियताको १ सय ६३ औंमा […]

October 1, 2021

बागमती स्तरिय रग्वी भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश जिल्ला स्तरिय पुरुष तथा महिला सेभेन ए साईड बागमती सेभेन्स रग्वी प्रतियोगिता शनिबार हुने भएको छ । नेपाल रग्वी संघको आयोजना तथा बागमती प्रदेश खेलकुद बिकास परिषद्को सहकार्यमा एक दिने प्रतियोगिता हुन लागेको हो । महिला तथा पुरुष १० टोली सहभागी प्रतियोगिता भक्तपुरको मध्यपुर युथ फुटबल क्लबको मैदानमा हुनेछ […]

October 1, 2021

नवीनको परिवारलाई आर्थिक सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलाडी कल्याणकारी कोषले पूर्व फुटबल खेलाडी एवं आर्मीका प्रशिक्षक नवीन न्यौपानेलाई शुक्रबार आर्थिक सहयोग प्रदान गरेको छ । न्यौपानेको परिवारको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको हो । न्यौपानेका बुवा÷आमा दुवै क्यान्सर रोगबाट पीडित छन् । कोषका सदस्य–सचिव समेत रहेका नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले […]

October 1, 2021

पुलिसलाई हराउँदै हेल्प नेपाल फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै साविकको विजेता टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसमाथि ३–० को सोझो सेटमा पराजित […]

October 1, 2021

न्यु डायमन्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती पन्छाउँदै होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब वाई वाई डाइनामाइट छैटौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पुलिसमाथि ३–२ को संघर्षपुर्ण जित निकाल्दै डायमन्डले फाइनलमा नेपाल एपीएफसँगको भेट […]

Success

Thank you for your time.