October 7, 2021
विजय नेपाली, पोखरा मणि लामाले ह्याट्रिकसहित चार गोल गरेपछि शंखमुल फुटसल काठमाडौंले अतिरिक्त समयमा दि राइजिङ क्लब धरानमाथि जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बिहीबार भएको दोस्रो क्वालिफायरमा शंखमुलले राइजिङलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै फाइनलमा स्पोर्ट्स क्यासल पोखरासँगको भेट पक्का गरेको हो । शंखमुलको […]
October 7, 2021
धनगढी (हाम्रो खेलकुद)– कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय प्रथम भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुराले विजयी भएका छन् । उद्घाटन खेलमा कञ्चनपुरले अछामलाई ३–१ को सेटमा हराएको छ । दोश्रो खेलमा कैलालीले दार्चुलालाई ३–०, तेस्रोमा डोटीले बैतडीलाई ३–१ र चौथो डडेल्धुराले बाजुरालाई ३–० को सेटमा पराजित गर्यो […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भोलाले फ्रेन्डसिप वेल्फेयरका विवेक गडाललाई पराजित गरे । राष्ट्रिय मुवाँथाई संघ नेपाल र गलाक द लाइफ स्टायल प्रालिद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुष ५४ केजीमा गोकर्णेश्वर मुवाँथाई क्लबका लाक्पा तामाङले […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – त्रिकोण उसु क्वानका प्रज्ज्वल लामाले प्रथम कालभैरव खुला जुनियर उसु प्रतियोगिताको पुरुष थाइची छ्वानमा बुधबार स्वर्ण जितेका छन् । निन्जा उसु क्वानका लब्सन आले मगर दोश्रो भए । कालभैरव उसु क्वानद्वारा आयोजित प्रतियोगिताको महिला थाइची छ्वानमा ड्रागन उसु क्वानकी डिना तामाङले काठमाडौं उसु क्वानकी ऐश्वरी भट्टलाई पछि पार्दै स्वर्ण जितिन् । […]
October 6, 2021
विजय नेपाली, पोखरा पोखरामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिगमा घरेलुटोली स्पोट्र्स क्यासल फाइनल प्रवेश गर्दा अर्को घरेलु टोली सविन मेमोरियल भने बाहिरीएको छ । बुधबार भएको छुट्टाछुट्टै खेलमा क्यासलले द राइजिङ क्लब धरानलाई हराएको हो भने सविन मेमोरियल शंखमुल फुटसलसंग हार बेहोरेको हो । पोखरा रंगशाला बहुउद्देश्यीय कभर्डहलमा भएको पहिलो क्वालिफाइङ खेलमा क्यासलले राइजिङमाथि […]
October 6, 2021
विजय नेपाली, पोखरा अन्तिम दुई मिनेटको अन्तरमा दुई गोल गरेपछि स्थानिय टोली स्पोर्ट्स क्यासल पोखराले दि राइजिङ क्लब धरानमाथि रोमाञ्चक जित निकाल्दै राष्ट्रिय ‘ए’ डिभिजन फुटसल लिगको फाइनलमा प्रवेश गरेको छ । पोखरास्थित बहुउद्देश्यीय कभर्डहलमा बुधबार भएको पहिलो क्वालिफायरमा द राइजिङ क्लब धरानमाथि ८–६ को रोमाञ्चक जित निकाल्दै स्पोर्ट्स क्यासलले फाइनलमा स्थान बनाएको हो । […]
October 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्र्तिक अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्र्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ […]
October 5, 2021
दिपक न्यौपाने, बुटवल मदन भण्डारी स्पोर्टस एकेडेमीले लाफा बि लेभल भलिबल प्रतियोगिताको उपाधि जितेको छ । शिवनगर सामुदायिक वनको कोर्टमा भएको खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीले आयोजन लाफा समुहलाई २–१ ले हराउँदै उपाधि जितेको हो । एकेडेमीले लाफालाई २५–१६,२५–२७ र १५–१३ ले हराएको थियो । न्यु होराइजन स्पोर्ट्स क्लब प्रतियोगितामा तेस्रो बन्यो । नमस्ते गुल्मी […]
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कालभैरब उसु क्वानको आयोजनामा प्रथम कालभैरब खुल्ला जुनियर उसु प्रतियोगिता हुने भएको छ । प्रतियोगिता २० र २१ असोजमा दशरथ रंगशालास्थित मिनि कभर्डहलमा हुनेछ । प्रतियोगितामा ४० भन्दा बढी उसु क्वानका करिब ३०० जना खेलाडीहरुको सहभागीता रहने आयोजकका अध्यक्ष निकेश श्रेष्ठले पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा सान्सौमा २० र थाउलोमा […]
October 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – निमिशा ढकाल र शुभाङ्गीलक्ष्मी शाह दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ गल्र्स सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टिम टेनिस नेपालको आयोजनामा धापाखेलमा भइरहेको प्रतियोगितामा निमिशाले कृषा अधिकारीलाई ६–१ र ६–३ तथा शुभाङ्गीले आध्या पौडेललाई ७–६ र ६–२ को सोझो सेटमा पराजित गरे । यु–१० गल्र्स […]