October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणा एसियन तेक्वान्दो युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएका छन् । दक्षिण कोरियामा भएको भर्चुअल निर्वाचनबाट राणा युनियनको काउन्सिल सदस्यमा निर्वाचित भएको तेक्वान्दो संघले जनाएको छ । एसियन तेक्वान्दो युनियनमा आवद्ध ७० राष्ट्रमध्ये निर्वाचनमा ६५ जना सहभागी थिए । त्यसमध्ये जसमा २८ जना काउन्सिल सदस्य र […]
October 10, 2021
काठमाडौ (हाम्रो खेलकुद)– शहिद धर्मभक्त माथेमाको जन्मदिन असोज ९ गते पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ, काठमाण्डौले विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहनुभएका नेपालका अग्रज खेलाडी श्री शिवलाल श्रेष्ठ निर्णयक, गोविन्द चित्रकार, तथा खेल फोटोग्राफर श्याम चित्रकार लाई […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका बिडब्लुएफ सर्टिफाइड अम्पायर उदय अर्याल एक्स स्पोर्ट्स मेन्स क्लबको आजीवन सदस्य बनेका छन् । रानी मिल्स एरियामा शनिबार नेपालीहरुको महान् पर्व विजयी दशामीको अवसर पारेर आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा क्लबका अध्यक्ष गम्भीर लामाले उनलाई क्लबको आजीवन सदस्य घोषणा गरेका हुन् । अम्पायर अर्याल त्यस क्षेत्रबाट ओलम्पिकमा सहभागी हुने पहिलो […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियन-ओसिएना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि ४ जुडो खेलाडी छनोट भएका छन् । नेपाल जुडो संघद्वारा आयोजित छनोट प्रतियोगिताबाट समान २–२ पुरुष-महिला गरी ४ खेलाडी छनोट भएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले जानकारी गराए । नयाँबजारको खुशिबुँस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको छनोट प्रतियोगिताको पुरुष ५५ केजीमुनि ताराबहादुर भुजेल र […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अकी जुवेन रावतले दोश्रो टिम टेनिस नेपाल जेटीआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा शनिबार स्वर्ण जितेका छन् । धापाखेलस्थित आयोजक टिम टेनिस नेपालको कोर्टमा भएको फाइनलमा अकीले आर्यन गिरीलाई ६–३ र ६–२ को सोझो सेटमा परजित गरे ।सोही स्पर्धाको गल्र्सको उपाधि भिडन्तमा सर्वानी श्रेष्ठले सुनिरा थापालाई ६–४ र ७–५ […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल फेडरेसन अफ क्योकुसिन काइकान कराते नेपाल (आईएफकेके) ले आफ्ना अध्यक्ष घनश्याम श्रेष्ठलाई शनिबार हिरोज अवार्डबाट सम्मान गरेको छ । पेप्सीकोलास्थित स्टार बैंक्युटमा आयोजित कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सानुराजा महर्जनले श्रेष्ठलाई अवार्ड स्वरुप ट्रफी प्रदान गरे ।क्योकुसिन करातेको विकास र विस्तारमा उल्लेखनिय भूमिका निर्वाह गरे वापत श्रेष्ठलाई अवार्ड प्रदान गरिएको हो […]
October 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जर्मनीमा भएको चेम्निज ओपन कराते च्याम्पियनसिपका पदक विजेता नेपाली खेलाडी मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जन शनिबार स्वदेश फर्किएका छन् । अक्टोबर २ तारिखमा भएको प्रतियोगितामा मन्डेले दोहोरो स्वर्ण पदक जितेका थिए । मुकुन्द्रले १ स्वर्ण र १ कांस्य हात पारेका थिए । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य इन्दिरा निरौलालगायतले त्रिभूवन […]
October 9, 2021
धनगढी (हाम्रो खेलकुद) – प्रथम सुदूरपश्चिम प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि डोटीले जितेको छ । धनगढीमा आयोजना गरिएको फाइनलमा डडेल्धुरालाई ३–० को सोझो सेटले पराजित गर्दै डोटीले उपाधि जितेको हो । पहिलो सेट २५–२२ ले जितेको डोटीले दोस्रो सेट सजिलै २५–१३ ले जित्यो । त्यस्तै तेस्रो सेटमा १७–१७ को बराबरीपछि पनि डडेल्धुरा लयमा नफर्कदा […]
October 9, 2021
नेपालगन्ज (हाम्रो खेलकुद)- सातौं धारा नेपालगन्ज म्याराथन मंसिर ४ गते शनिबार आयोजना हुने भएको छ । नेपाल सरकार र विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी बारे आयोजक क्रियटिभ ह्याण्ड्सले शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो । म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ […]
October 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) दीपक लामा र भवानी थापा दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मनकामना टोल सुधार समाज र शीतलनगर टोल सुधार समितिद्वारा संयुक्त रुपमा आयोजित प्रतियोगितामा दीपक र भवानीको जोडीले प्रमिश ढुंगाना र रुसल न्यौपानेको जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान […]