October 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंगलोरमा आयोजना हुने इन्फोसेस फाउन्डेसन इन्डिया इन्टरनेसनल च्यालेन्ज २०२१ मा भाग लिन जाने ब्याडमिन्टन टोलीलाई आइतबार नै दुई ठाँउबाट विदाई गरिएको छ । ७ खेलाडी र १ प्रशिक्षकसहितको ८ सदस्यीय टोलीलाई नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ र राष्ट्रिय खेलकुद परिषदका सहायक मुख्य प्रशिक्षक किरण थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल […]
October 12, 2021
एन के शरद, रौतहट वान टिम वान गोल क्लब बटुवाले सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । लगानशिल युवा क्लब भट्टिरागीलाई १–० ले हराउँदै वान टिम वान गोल क्लबले उपाधि जितेको हो । प्रदेश नं २ को रौतहट हिमालीबास फुटबल मैदानमा भएको फाइलनमा सुखारी चौधरीको गोलमा वान टिम वान गोल क्लब च्याम्पियन बनेको […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका निरज बोहरा तेश्रो गोर्खा खुकुरी मार्सल आर्ट्स ब्ल्याक वेल्ट राष्ट्रिय ग्रेडिङमा पहिलो भएका छन् । उनले सर्वाधिक ७५ अंक हासिल गरे । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघद्वारा आयोजित ग्रेडिङमा सुदूरपश्चिमकै गोविन्द कठायत दोश्रो तथा बागमती प्रदेशकी सुजिता तामाङ तेश्रो भए । गोविन्दले ६७ तथा सुजिताले ६२ अंक ल्याएको […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्रकाश पराजुली र कुमार पन्तको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा सोमबार च्याम्पियन बनेका छन् । मनकामना टोल सुधार समाज तथा शीतलनगर टोल सुधार समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार भएको फाइनलमा प्रकाश र कुमारको जोडीले दीपक लामा र भवानी थापाको जोडीलाई २१–१० र २१–९ को सोझो सेटमा पराजित गर्दै उपाधि […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) को स्पोर्ट्स एकेडेमीले टोकियो ओलम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानित गरेको छ । एनआरएनए स्पोर्ट्स एकेडेमीले सोमबार गैरआवासीय नेपाली दिवस २०२१ को अवसर पारेर टोकियो ओलम्पिक र पारालिम्पिकमा सहभागिता जनाएका खेलाडी तथा प्रशिक्षकलाई सम्मानपत्रले सम्मानित गरेको हो । टोकियो ओलम्पिकमा नेपालले चार खेल (एथलेटिक्स, पौडी, […]
October 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा क्रिकेटले अन्य सबै खेललाई छायाँमा पारेको छ भन्दा सायदै दुइमत होला । यसो भन्दैमा त्यहाँ अन्य खेलको गतिविधि नै नभएको भन्ने होइन । फुटबलसँगै भलिबल, ब्याडमिन्टन, हक्की, कुस्ती, भारोत्तोलनलगायतका खेलले विश्वसँगै एसियामा राम्रो प्रभाव छाडेका छन् । यि खेलमा पनि नाम चलेका उम्दा खेलाडी छन् । जसले भारतीय खेलमा निकै […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दीपक लामा र भवानी थापाको जोडी दोश्रो रनिङ सिल्ड पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा आइतबार फाइनलमा प्रवेश गरेका छन् । गोठाटारको विष्टमा भइरहेको प्रतियोगितामा दीपक र भवानीको जोडीले बाबुराम ढकाल र भुवल तामाङको जोडीलाई २१–८ र २१–१४ को सोझो सेटमा पराजित गरे । फाइनलमा उनीहरुको भेट प्रकाश पराजुली र कुमार पन्तको जोडीसंग […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – गोविन्द कठायत र सुस्मिता तामाङ यु–१८ ब्ल्याक वेल्ट मार्सल आर्ट्स च्याम्पियनसिपमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताको पुरुष ५५–६० केजीमा विकेशराज श्रेष्ठ र जीवन लोहार, ५०–५५ केजीमा कुलमान तामाङ र गोविन्द कठायत, ४५–५० केजीमा साजन तामाङ र प्रेम गुरुङ, ४०–४५ केजीमा सचिन बोगटी र निराजन बुढाथोकी तथा ३५–४० केजीमा निरज […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विष्णुप्रसाद बस्नेत र उमेश धितालले कागेश्वरी मनोहरा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । मुलपानीको अमरसिंह चोकस्थित कभर्डहलमा आइतबार भएको फाइनलमा विष्णु र उमेशको जोडीले सुन्दर परियार र कविराज थापाको जोडीलाई २१–९ र २१–८ को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएका हुन् । कागेश्वरी मनोहरा नगरपालिकाको आयोजना तथा कागेश्वरी […]
October 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघ, सितोरियो कराते डो लगनखेलले आइतबार शुभकामना कार्यक्रम आयोजना गरेको छ । दशै, तिहार, नेपाल सम्बत ११४२ र छठ पर्वको उपलक्ष्यमा कराते डो लगनखेलले आफ्नो हलमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा खेल पदाधिकारी, खेलकर्मी, करातेका खेलाडी, प्रशिक्षक र खेलप्रेमीको सहभागिता रहको थियो । कार्यक्रमका मुख्य अतिथि नेपाली कांग्रेस […]