default_image

अन्य

October 26, 2021

विश्व च्याम्पियनसिपमा मुक्केवाज भुपेन्द्र पराजित

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापा आइवा पुरुष विश्व बक्सिङ च्याम्पिनसिपबाट बाहिरिएका छन् । सर्बियाको बेलग्रेडमा सुरु भएको च्याम्पियनसिपको दोस्रो दिन मंगलबार ६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हामरावीसँग ५–० ले पराजित भइका हुन् । पहिलो चरणअन्तर्गत तेस्रो राउन्ड सम्म चलेको खेलमा भुपेन्द्र २२ […]

October 26, 2021

आयोजक वालिङसँगै स्याङ्जा र दाजुभाई सेमिफाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – आयोजक वालिङ भलिबल क्लबसँगै स्याङ्जा भलिबल क्लब र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको सेमिफाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा मंगलबार भएको खेलमा वालिङ भलिबल क्लबले शान्त भलिबल ट्रेनिङ सेन्टर पोखरालाई २५–१६, २५–१५ र २६–२४ को सेटमा हराउँदै अन्तिम चारमा स्थान […]

October 26, 2021

मन्त्रीलाई खेलाडी संघको स्वागतसँगै ज्ञापन पत्र

काठमाडौं (हाम्रो खेलकुद)– ‘यहाँ आउने अधिकांश हामी अभिभावक पनि हौं । तर, हामी आफ्ना सन्तानलाई खेलकुदमा लाग भन्न सक्ने अवस्थामा छैनौं,’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले नयाँ युवा तथा खेलकुद मन्त्रीलाई स्वागत तथा बधाई दिने कार्यक्रममा यसो भनिरहँदा नेपाली खेलकुदको वर्तमान अवस्थाको झल्को दिइरहेको थियो । खेलाडी संघ र नेपाल ओलम्पियन संघका […]

October 26, 2021

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मुक्केबाज सनिल शाही सर्बियाको बेलग्रेडमा सोमबार सुरु भएको २१ औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राती ९ः४५ मा सुरु हुनु पर्ने प्रतिस्पर्धामा इराकी खेलाडी इसाम अल […]

October 25, 2021

फिना विश्व च्याम्पियनसिपका लागि चार खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नासिर याह्या हुसेन नयाँ राष्ट्रिय किर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औं फिना बिश्व च्याम्पियनसिप २०२१ का लागि छनोट हुन सफल भएका छन् । नेपाल पौडी संघले आईतबार सातदोवाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टाइलमा १ मिनेट ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय किर्तिमान कायम गर्दै ५९९ फिना अंकका […]

October 24, 2021

बक्सिङ संघका पदाधिकारीविरुद्ध मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाल बक्सिङ संघका अध्यक्षसहितलाई कारवाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत सरोकारवाला निकायलाई आइतबार ध्यानाकर्षण गराएको छ । लोकतान्त्रिक बागमती प्रदेशले सर्वियाको बेलग्रडमा आयोजना हुने २१ औं आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने बक्सिङ खेलाडीका लागि बिहीबार राखेको विदाईमा खेलाडी र प्रशिक्षकलाई […]

October 24, 2021

ब्याडमिन्टन प्रशिक्षक प्रशिक्षणमा २६ उर्तिण

काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुद बिकास परिषद्ले आयोजना गरेको ब्याडमिन्टनको २ दिने राष्ट्रिय स्तरको प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । रेफ्री तथा प्रशिक्षक तालिम कार्यक्रम राख्ने प्रदेश खेलकुद विकास परिषद्को कार्यक्रम अन्तर्गत नेपाल ब्याडमिन्टन संघको संयुक्त आयोजनामा प्रशिक्षण कार्यक्रम आयोजना गरिएको थियो । प्रशिक्षण कार्यक्रममा प्रदेशका १३ वटै जिल्ला बाट सहभागी मध्ये […]

October 24, 2021

मनीष र रोनिशा पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । पुरुष सिंगल्समा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् । पुरुषमा आरिस महर्जन दोश्रो तथा सुमन शाक्य र जयराम महर्जन तेश्रो भए । महिलामा मनीता सुनुवार दोश्रो तथा सनी अवाले र सुरम्या शाक्य तेश्रो भए । […]

October 24, 2021

जिम्न्याष्टिक टोलीलाई बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई आइतबार बदाई गरिएको छ । टोलीलाई सफलताको शुभकामना दिदै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आइतबार सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित एक कार्यक्रमबीच बिदाई गरे । नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ […]

October 23, 2021

नेहा पावर लिफ्टिङको ओभर अल च्याम्पियन

विजय नेपाली, पोखरा नेहा बानु महिला पावर लिफ्टिङको ओभरअल च्याम्पियन बनेकी छिन् । ६० केजी मुनी र ६० केजी माथिको तौल समूहको विजेतामा उत्कृष्ट बन्दै अक्स स्ट्रेन्थकी नेहा ओभर अल च्याम्पियन बनेकी हुन् । ओभरअल च्याम्पियनमा ६० केजी मूनी तौल समूहकी विजेता नेहाले ६० केजी माथि तौल समूहकी विजेता शर्मिला शाहलाई पछि पारेकी थिइन् । […]

Success

Thank you for your time.