default_image

अन्य

October 29, 2021

पलेशालाई आईओएफटिसीको १ लाखसहित सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) ले टोकियो पारालिम्पिक– २०२० मा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धनलाई शुक्रबार १ लाख १ हजार रुपैयाँसहित सम्मान गरेको छ । दुई महिना अघि भएको टोकियो पारालिम्पिक दुई फाइट जित्दै पलेशा कास्य पदक नजिक पुगेकी थिइन् । रिपिचेजबाट अघि बढेकी […]

October 29, 2021

सैनामैनामा ३ वटा खुल्ला व्यायामशाला निर्माण हुने

दिपक न्यौपाने,बुटवल रुपन्देहीको सैनामैना नगरपालिका खेल मैत्री नगरपालिका रुपमा परिचित छ। खेलकुदमा विभिन्न कार्यक्रम आयोजनालाई प्राथमिकतामा राख्दै आएको सैनामैनाले खुल्ला ब्यायामशालाको अबधारणा पनि अगाडि सारेको छ। खुल्ला ठाँउमा जुन सुकै समय र उमेर समूहका लागि व्यायाम गर्न मिल्ने गरि खुल्ला व्यायामशाला निर्माण गरिने भएको छ । नगरपालिकाको वडा नम्बर २ को बोलबम पार्क, वडा नम्बर […]

October 29, 2021

पहिला ब्याटिङ गर्दै वेस्टइन्डिज

एजेन्सी – आइसिसी टि२० विश्वकप २०२१ को सुपर ए को खेलमा वेस्टइन्डिजले बंगलादेशविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शारजाह क्रिकेट स्टेडियममा बंगलादेशका कप्तान महमुहुदुल्लाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । वेस्टइन्डिजले टोलीमा दुई परिवर्तन गरेको छ । रोस्टन चेशले टि२० आईमा डेब्यु गरेका छन्न । उनलाई लेन्डन शिमन्सको स्थानमा मौका दिएको […]

October 28, 2021

राङखोला र पित्लेक क्वाटरफाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – राङखोला युवा क्लब, पित्लेक अर्गानिक फर्म हाउससँगै रामवाच्छा युवा क्लब र चक्रदेवी युवा क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बिहीबार भएको खेलमा राङखोलाले भिरकोट बयरघारीलाई २–० को सोझो सेटमा हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । प्रतिस्पर्धात्मक पहिलो […]

October 28, 2021

कैलाश कपको उद्घाटन खेलमा सर्वश्रेष्ठ विजयी

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता उद्घाटन खेलमा बिहीबार सर्वश्रेष्ठ नारायण्मी एफसी विजयी भएको छ । नारायणीले वनदेवी क्लबलाई २–१ ले पराजित ग¥यो । नारायणीको जितमा अजय गुरुङ र सागर लामाले गोल गरे । वनदेवीका अमर महतोले एक गोल फर्काए । बिहीबारका अन्य खेलमा दमौली एफसी, चन्डिभन्ज्याङ एफसी र दासढुंगा […]

October 28, 2021

नेपालगन्ज म्याराथनमा महानायक हमालको उपस्थिति रहने

काठमाडौं (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने धारा नेपालगन्ज म्याराथनमा महानायक राजेश हमालको उपस्थिति रहने भएको छ । नेपालगञ्ज म्याराथन तथा क्रिएटिभ ह्याण्ड्सले ले हरेक वर्ष आयोजना गर्ने म्याराथन यसपटक मंसिर ४ गते हुँदैछ । सरकार र तत्कालिन बिद्रोही माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ती सम्झौताको स्मरणमा म्याराथन आयोजना हुँदै आएको छ । युवा […]

October 28, 2021

सिन्धुपाल्चोक पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – यसै महिनको अन्त्यतिर सिन्धुपाल्चोक पाँचपोखरी विन्टर अल्ट्रा ट्रेल हाफ म्याराथन आयोजना हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र पाँचपोखरी थाङपाल गाउँपालिका खेलकुद विकास समितिको साझेदारी तथा नेपाल एथ्लेटिक्स संघको समन्वयमा कात्तिक २७ गते मा आयोजना हुने भएको छ । पाँचपोखरी देखि रैथानेश्वरी मन्दिरसम्म २१ किलोमिटरको दुरीमा पाँचपोखरी विन्टर […]

October 27, 2021

गल्कोटलाई ढोरपाटन मेयर रनिङ गोल्डकप

अर्जुन कार्की, बागलुङ गल्कोट नगरपालिकाले दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगिताको पुरुष तर्फको फाइनलमा बुधबार आयोजक ढोरपाटनलाई ३–२ को सेटमा पराजित गर्दै गल्कोटले उपाधि जितेको हो । त्रिभुवन आमीृ क्लबका अधिकांश खेलाडी समावेश गल्कोटले तथा शसस्त्र प्रहरीको एपिएफ […]

October 27, 2021

कैलाश कप सेभेन ए साइड फुटबलमा ३२ टोली भिड्दै

भरतपुर (हाम्रो खेलकुद) – कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । कैलाश युथ क्लब भरतपुर ११ को आयोजनामा हुने चितवन, नवलपरासी र मकवानपुरका बिभिन्न ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । दुवै समूहका विजेता फाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेल सर्वश्रेष्ठ नारायणी […]

October 27, 2021

दाजुभाई र स्याङ्जा फाइनलमा

स्याङ्जा (हाम्रो खेलकुद) – दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि नवलपुर र स्याङ्जा भलिबल क्लब दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा बुधबार भएको पहिलो खेलमा न्यु डायमन्ड स्पोर्ट्स क्लबका खेलाडी सम्मिलित दाजुभाईले अकला फेन्सी स्टोर्स गल्याङलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका […]

Success

Thank you for your time.