October 31, 2021
चितवन – चण्डीभन्ज्याङ एफसी र राइजिङ स्टार एफसी देवघाट भरतपुरमा जारी कैलाश कप सेभेन ए साइड फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । आइतबार चण्डीभन्ज्याङ सर्वश्रेष्ठ नारायणी एफसीलाई तथा राइजिङ स्टार दासढुङ्गा एफसीलाई पराजित गर्दै अन्तिम आठमा पुगेका हुन् । चण्डीभन्ज्याङले सर्वश्रेष्ठ नारायणीलाई २–१ पराजित ग¥यो । चण्डीभन्ज्याङको जितमा राज भुसाल र सुरज गुरुङले गोल गरे […]
October 30, 2021
भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा कालिका ८, गैरिबारी, आयोजक कैलाश युथ क्लब ए, बी, युनिक एफसी बी र खेतबारी एफसी विजयी भएका छन् । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा कालिका ८ गैरिवारीले युनिक एफसीलाई १–० ले पराजित गर्यो । दोस्रो खेलमा आयोजक कैलाश युथ क्लब ’ए’ ले फ्रेण्ड्ली […]
October 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– टेबल टनिसका अन्तर्राष्ट्रिय अम्पायर नरेश रावल र तेजन सिंहले सञ्चालन भएको माई जेन्डर माई स्ट्रेंथ कार्यक्रम सम्पन्न भएको छ । एएनटिटिए अन्तर्गत अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ (आइटिटिएफ) स्विट्जरल्यान्ड र आइटिटिएफ फाउन्डेसन जर्मनीको कार्यक्रममा काठमाडौंमा सात दिन सम्म प्रशिक्षक प्रशिक्षण सञ्चालन गरिएको थियो । कार्यक्रममा टेबल टेनिसको नियम, प्रशिक्षणलगायतका विषयमा जानकारी गराइको थियो […]
October 30, 2021
दोलखा (हाम्रो खेलकुद) – चट्टानले पहिलो हाइ अल्टिच्युड राष्ट्रिय रिङ रेस्लिङ च्याम्पियनसिपको हेभी वेटतर्फको उपाधि जितेका छन् । दोलखा चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा नुवाकोटे टाइगरलाई हराउँदै चट्टान च्याम्पियन बनेका हुन् । आरडब्लूको हेभी वेटको नयाँ च्याम्पियन बनेका चट्टानले आरडब्लू बेल्टसहित १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । प्रदेश खेलकुद विकास परिषद् […]
October 30, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योतिका स्पाइकर धनबहादुर भट्ट र दाजुभाई ट्रान्सपोर्ट सेवा प्रालिका वालमिका आचार्य दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । धनबहादुर पुरुषतर्फ तथा वालमिका महिलामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका हुन् । उनीहरुले आ–आफ्नो टोलीलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका थिए । धनबहादुरले ५ हजार रुपैयाँ र ट्रफी तथा वालमिकाले […]
October 30, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नवज्योति जनसेवा युवा क्लब कोखे र दाजु भाई ट्रान्सपोर्ट सेवा प्रालि दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । नव जनज्योति पुरुषतर्फ तथा दाजुभाई महिलातर्फ च्याम्पियन बनेका हुन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शनिबार भएको पुरुषतर्फको फाइनलमा नवज्योतिले चक्रकला युवा क्लब लामडाडालाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
October 30, 2021
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुवईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् । एसिया प्यासिफिक गल्फ महासंको निमन्त्रणमा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् । कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन […]
October 29, 2021
दोलखा (हाम्रो खेलकुद)– नेपाल रिङ रेस्लिङ संघ र प्रदेश खेलकुद विकास परिषद बागमतीको संयुक्त आयोजनामा दोलखाको चरिकोटमा हुने पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ रिङ रेस्लिङ (आरडब्लू) प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । प्रतियोगितामा सहभागी हुन खेलाडी शुक्रबार आयोजना स्थल पुगेको र सम्पूर्ण खेलाडीलाई पूर्व पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेल सहितका जिल्लाका अधिकारीले फुल माला […]
October 29, 2021
स्याङ्जा (हाम्रो खेलकुद) – नव जनज्योति युवा क्लब कोखे र चक्रकला युवा क्लब लामडाँडा दोस्रो पुरुष तथा महिला भलिबल प्रतियोगिताको पुरुषतर्फको फाइनलमा प्रवेश गरेका छन् । स्याङ्जा वालिङस्थित मालेवगरको भलिबल कोर्टमा शुक्रबार भएको पहिलो सेमिफाइनलमा नव जनज्योतिले आयोजक वालिङ भलिबल क्लबलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक बनेको पहिलो […]
October 29, 2021
भरतपुर – कैलाश कप सेभेन ए साइड फुटबलमा शुक्रबार एफएफसी दासढुंगा, आरआरएफसी हेटौंडा र नवदुर्गा एफसी कावासोती विजयी भएका छन् । अर्को खेलमा आयाम युवा क्लबले वाकओभर पाएको छ । भरतपुर ११ स्थित कैलाश क्लबको मैदानमा भएको पहिलो खेलमा एफएफसी दासढुंगाले गडुवा एफसीलाई टाईब्रेकरमा २–० ले पराजित गर्यो । निर्धारित समयमा १–१ गोल भएपछि टाईब्रेकरमा […]