default_image

अन्य

November 10, 2021

पेनक्रिएसनको सेमिनार सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पेनक्रिएसन एथ्लिमा संघको आयोजनामा रेफ्री तथा टेक्निकल सेमिनार बुधबार सम्पन्न भएको छ । एकदिने सेमिनारमा १६ जना सहभागी थिए । सहभागीलाई मुख्य प्रशिक्षक स्वयम्भूराज डंगोलले प्रशिक्षण दिएका थिए । पुनर्ताजकीका साथै नयाँ नियम बारे जानकारी गराउन सेमिनार आयोजना गरिएको आयोजकले जनाएको छ । मंसिर ४ गते मत्छेगाउँमा हुने राष्ट्रिय प्रतियोगितालाई […]

November 10, 2021

जिम्न्याष्टिक टोलीलाई प्रमाण पत्र

काठमाडौं (हाम्रो खेलकुद) – पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोलीलाई बुधबार सहभागिताको प्रमाण पत्र प्रदान गरिएको छ । नेपाल जिम्न्याष्टिक संघका अध्यक्ष ध्रुवबहादुर प्रधानले उनीहरुलाई एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे । अध्यक्ष प्रधानले खेलाडीलाई ‘एक्सपोजर’ गराउन संघले अन्तर्राष्ट्रिय सहभागितामा जोड दिइरहेको बताए । अक्टोबर २६ […]

November 10, 2021

श्रेष्ठ उत्कृष्ट निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् […]

November 9, 2021

चितवनमा यसै महिना राष्ट्रव्यापी पौडी प्रतियोगिता हुँदै

विनोदबाबु रिजाल,भरतपुर चितवनमा यसै महिना विद्यालयस्तरीय उमेर समूह पौडी प्रतियोगिता हुने भएको छ । चितवनको भरतपुर–१३ मा रहेको लेक ट्वान्टी थाउजेण्ड फार्म रिसोर्ट (एलटिके हवेली)ले कात्तिक २७ र २८ गते पौडी प्रतियोगिता आयोजना गर्न लागेको हो । राष्ट्रव्यापी प्रतियोगितामा छात्र र छात्रातर्फ ३६ इभेन्टमा प्रतिस्पर्धा हुने एलटिके हवेलीका सञ्चालक देवेन लोहनीले जानकारी दिए । उनका […]

November 8, 2021

रुसुवामा हाई अल्टिच्युड माउण्टेन बाइक च्यालेन्ज हुने

काठमाडौं (हाम्रो खेलकुद) – रसुवा जिल्लामा अर्को महिना प्रथम हाई अल्टिच्युड रसुवा माउण्टेन बाइक च्यालेन्ज हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद् र जिल्ला साइक्लिङ संघ रसुवाको संयुक्त आयोजनामा मंसिर १८ गते माउण्टेन बाइक च्यालेन्ज हुने सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रतियोगिता कालिका गाँउपालिकाको सहिद गेट कालिकास्थानबाट सुरु भई घुम्ति […]

November 4, 2021

सिद्धि मङ्गललाई लेजेण्ड कप फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धि मङ्गल माविलेविद्यालय स्तरीय प्रथम छात्रा लेजेण्ड कप फुटसल प्रतियोगिताको उपाधि जितेको छ। लेजेण्ड फुटसलको आयोजनामा ललितपुरको महालक्ष्मी नगर पालिका सिद्धिपुरमा भएको सो फुटसल प्रतियोगिताको फाइनलमा माउन्ट ओलिभ विद्यालयलाई १-० ले पराजित गर्दै सिद्धि मंगलले उपाधि जितेको हो । भानोदय मावि तेस्रो भयो । प्रतियोगिताको उच्च गोलकर्ता कोपिला इङ्ग्लिस सेकेन्डरी विद्यालयकी […]

November 3, 2021

सागका स्वर्ण पदक विजेता आयशा र निशा सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – लिटल स्टार तेक्वान्दो डोजाङले बुधबार नेपालका अन्तर्राष्ट्रिय तेक्वान्दो महिला खेलाडीद्वय आयशा शाक्य, निशा दर्नाललाई सम्मान गरेको छ । लिटल स्टार तेक्वान्दोले दिक्षान्त समारोहको अवसर पारेर १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दुई स्वर्ण पदक जित्ने आयशा र नेपाललाई अर्को स्वर्ण दिलाउने निशालाई सम्मान गरेको हो । प्रशिक्षण शिविरमा रहेकी निशा […]

November 3, 2021

गैरीवारीलाई कैलाश कप फुटबल उपाधि

भरतपुर (हाम्रो खेलकुद) – कालिका ८ गैरीवारीले कैलाश कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । ब्रदर्स फुटसल एरेना क्षेत्रपुरलाई टाइब्रेकरमा २–१ ले पराजित गर्दै गैरीवारीले उपाधि जितेको हो । त्यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा सकिएको थियो । पहिलो हाफको चौथो मिनेटमा नै गैरीवारीले अग्रता लिएको थियो । गैरीवारीका मनिष तामाङले […]

November 3, 2021

पोखरा अन्तर्राष्ट्रिय म्याराथनको पुरस्कार राशिमा वृद्धि

पोखरा (हाम्रो खेलकुद) – पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चले पुरस्कार राशीमा सतप्रतिशत वृद्धि गरेको छ । मञ्चले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथनको पुरस्कार राशिमा वृद्धि गरेको जनाएको छ । वृद्धि भएको पुरस्कार राशि अनुसार म्याराथनको विजेताले ४ लाख रुपैयाँ हात पार्नेछ । जुन गतवर्षको भन्दा दोब्बर हो । दोश्रो […]

November 2, 2021

आरभ र सलोनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – आरभ सम्राट हाडा र सलोनी तामाङले गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । आरभ पुरुष एकलतर्फ तथा सलोनी महिला एकलमा च्याम्पियन बनेका हुन् । सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको फाइनलमा ऋतीक राणालाई ६–३, २–६ र ६–१ को सेटमा पराजित गर्दै आरभले उपाधि जित्न सफल भएका हुन् । महिलातर्फ सलोनीले […]

Success

Thank you for your time.