November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा डिसेम्बरमा आयोजना हुने सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाली महिला टोलीको प्रशिक्षण आइतबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको विहिबार बसेको कार्यसमिति बैठकले महिला टिमको प्रशिक्षण आइतबारदेखि सुरु हुने जानकारी गराएको हो । बन्द प्रशिक्षणमा यसअघि एसियन च्याम्पियनसिपका लागि छनोट भएका १७ खेलाडी र त्यसमा विभागीय नेपाल पुलिस […]
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोकको बाह्रबिसेमा ‘बाह्रबिसे कप’ खुल्ला राष्ट्रब्यापी ब्याडमिन्टन प्रतियोगिता मंसिर तेस्रो साता आयोजना हुने भएको छ । आयोजक बाह्रबिसेको खुर्सानीबारी खेलकुद कभर्डहलले शनिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सिल्क ग्रुपको प्रायोजन र बाह्रबिसे नगरपालिकाको सहयोगमा सिन्धुपाल्चोक जिल्लाकै हालसम्मको धेरै धनराशी भएको प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ । प्रतियोगिता मंसिर १६ देखि […]
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी तेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गर्ल्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । त्यसअघि […]
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको जेन्जाजिनमा आयोजना हुने २८औं एसकेडियुएन बिश्व सोतोकान कराते च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न जाने नेपाल सोतोकान कराते संघ (एसकेडियुएन) का खेलाडी तथा अफिसियललाई बिदाई गरिएको छ । संघका उपाध्यक्ष नारायण खड्का र महासचिव गोविन्द श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा शुभकामना सहित बिदाई गरे । कार्तिक २४ देखि २८ गते सम्म हुने च्याम्पियनसिपमा संघका […]
November 12, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्चरी संघका अध्यक्ष दीपक गुरुङ विश्व आर्चरी एसियाको सदस्य चयन भएका छन् । बंगलादेशमा शुक्रबार भएको विश्व आर्चरी एसियाको कंग्रेसले ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गर्दा गुरुङ सदस्य बनेका हुन् । दक्षिण कोरियाला अध्यक्ष रहेको समितिमा ३ उपाध्यक्ष र ५ सदस्य रहेको गुरुङले जानकारी दिए । कुनै पनि नेपाली विश्व […]
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ढुंखर्क फुटबल क्लबले तेस्रो बेथानचोक अध्यक्ष कप वडा स्तरिय फाइभ ए साइड फुटबल प्रतियोगिताको उपाधि जितेको छ । बेथानचोक गाँउपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिताको बिहीबार भएको फाइनलमा वडा नं ४ को आनन्द जीवन युथ क्लबलाई २–१ ले हराउँदै वडा नं २ को ढंखर्क च्याम्पियन बनेको हो । वडा […]
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरी विद्यालयका पूर्व विधार्थीहरु २०७१ को ब्याचले फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आयोजक समेत रहेको २०७१ को ब्याचले बुधबार भएको फाइनलमा २०६८ को ब्याचलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो । बुढानिलकण्ठ पासिकोटस्थित फुटसलमा भएको फाइनलमा साइरस रिमालको कप्तानीमा रहेको ब्याच २०७१ का लागि राहुल खड्काले २ र विवेक […]
November 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पावर लिफ्टिङ संघको आयोजनामा रुप कार्की स्मृति दोश्रो नेपाल्स स्ट्रोङगेस्ट पावर लिफ्टिङ प्रतियोगिता माघ अन्तिम साता आयोजना हुने भएको छ । ‘स्वस्थ शरीर भित्र स्वस्थ मस्तिष्क’ भन्ने नाराका साथ २८ माघदेखि आयोजना हुन लागेको प्रतियोगितामा पुरुष ६, महिलामा ३ र मास्टर्स ४५ वर्षमाथि १ तौल समूहमा गरी जम्मा १० स्पर्धामा […]
November 10, 2021
नेपालगञ्ज (हाम्रो खेलकुद) – धारा सातौं नेपालगञ्ज म्याराथनको मिति नजिकिदै गर्दा टिसर्ट सार्वजनिक गरिएको छ । नेपालगञ्जमा बुधबार एक कार्यक्रमका बीच धारा सातौं नेपालगञ्ज म्याराथनमा लगाउने टिसर्ट सार्वजनिक गरिएको हो । आयोजक क्रियटिभ ह्याण्डस्का अध्यक्ष टीएस ठकुरीले धारा सातौं नेपालगञ्ज म्याराथनमा सबै सहभागीले आज सार्वजनिक गरेको टिसर्ट लगाउने दिए । उनले नेपालगञ्ज म्याराथनलाई अन्तर्राष्ट्रियकरण गर्न […]
November 10, 2021
पोखरा (हाम्रो खेलकुद) – कास्की जिल्ला खेलकुद विकास समितिको आयोजनामा ३ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । अन्तराष्ट्रिय बाल दिवसको अवसरमा संघले मंसिर ४ गते दौड प्रतियोगिताको आयोजना गर्न लागेको बुधवार पत्रकार सम्मेलनमार्फत जानकारी दिए । ‘बालबालिका खेलकुदसंग जोडिनुपर्छ भन्ने मान्यताले नै प्रतियोगिताको आयोजना गर्न लागेका हौँ’ संघका अध्यक्ष तोरण बानियाँले भने,‘ हामीले संघको […]