November 17, 2021
सुबास हुमागाईं, काठमाडौं विश्व बक्सिङको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आइपुगेका छन् । नेपाल बक्सिङ संघको निमन्त्रणामा क्रेम्लेभ दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि नेपाल आएको हो । भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश […]
November 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – एपिएफका पुरन राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीको क्वाटरफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा जारी प्रतियोगितामा मंगलबार पुरनले कास्कीका सरोज विक र बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए […]
November 15, 2021
नेपालगञ्ज (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने धारा सातौं नेपालगञ्ज म्याराथनको टीम र बाँकेका सुरक्षा प्रमुखहरुका बीचमा सोमबार सुरक्षा सम्बन्धमा छलफल भएको छ । आयोजक क्रियटिभ ह्याण्डसका अध्यक्ष टीएस ठकुरीले मंसीर ४ गते हुने म्याराथनलाई व्यवस्थित गराउने सवालमा सुरक्षा प्रमुखहरुसँग छलफल गरेको जानकारी दिए । नेपालगञ्जको वीपीचोकदेखि कौशिल्यानगरसम्म म्याराथन हुने गर्दछ । म्याराथन हुँदा […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघले अर्को साता खेल नीति सम्मेलन गर्ने भएको छ । खेलकुद नागरिकको मौलिक अधिकार सम्बृद्धिका लागि जनस्वास्थ्य हाम्रो सरोकार भन्ने मान्यताका साथ मंसिर ५ र ६ गते सम्मेलन हुने महासंघले जनाएको छ । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माले सम्मेलनको उद्घाटन गर्ने […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी प्राज्ना मानन्धरले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स सिंगल्समा सोमबार विजयी सुरुआत गरेकी छन् । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगितामा प्राज्नाले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–४ र ६–१ को सोझो सेटमा पराजित गरिन् । सोही स्पर्धाको अन्य खेलमा नेपालका समृद्धि महर्जन, प्रशंसा मोक्तान, जेनी खड्का, कृषा अधिकारी, […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]
November 14, 2021
कपिलवस्तु (हाम्रो खेलकुद) – कुँवरवर्ती इंग्लिस बोर्डिङ स्कुल मणिग्रामले तेस्रो उपमेयर कप रनिङ शिल्ड खुल्ला महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कुँवरवर्ती स्कुलको कोर्टमा आइतबार भएको फाइनलमा कुँवरवर्तीले एभरेस्ट मावि बुटवललाई ३-० का सोझो सेटमा पराजित गर्दै लगातार तेस्रो सिजन उपाधि जित्दै रनिङ शिल्ड क्लिनसवीप गरेको छ । सुरुवाती दुई संस्करणमा पनि कुँवरवर्ती नै […]
November 14, 2021
काठमाडौं (हाम्रो खेलकुदए– सोलुखुम्बुका सुमन कुलङ राई र महिलातर्फ धादिङकी रसिला तामाङले चौँथो पाँचपोखरी विन्टर ट्रेल हाफ म्याराथनको उपाधि जितेका छन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ हजार २ सय मिटर उचाईको पाँचपोखरीमा भएको म्याराथन १ घण्टा ५५ मिनेट ५२ सेकेण्ड मा पूरा गर्दै सुमनले उपाधि जितेका हुन् । रसिलाले २ घन्टा ४४ मिनेट ४३ […]
November 13, 2021
चितवन (हाम्रो खेलकुद) – चितवनको भरतपुरमा राष्ट्रव्यापी विद्यालयस्तरीय प्रथम एलटिके पौडी प्रतियोगिता सुरु भएको छ । दुई दिने प्रतियोगिताको पहिलो दिन आज (शनिबार) विभिन्न ११ विधामा स्पर्धा भएका छन् । ९ देखि १० वर्ष उमेर समूहको २५ मिटर ब्रेस्ट स्ट्रोक पुरुषतर्फ स्प्रिङ डेल एकेडेमी नेपालगञ्जका विशेष सिंहले स्वर्णपदक जितेका छन् । उनले निर्धारित दूरी २३ […]
November 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी पलेशा गोर्वधन र उनका प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । नेपाल तेक्वान्दो संघ, बागमती प्रदेशको प्रथम अधिवेशनमा पलेशा र कविराजलाई सम्मान गरिएको हो । उनीहरुलाई नेपाली कांग्रेस खेलकुद विभाग प्रमुख मोहनबहादुर बस्नेत, नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेत, नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ र बागमती […]