default_image

अन्य

November 22, 2021

खेलकुद महासंघको खेल नीति सम्मेलन आज सकिदै

काठमाडौं (हाम्रो खेलकुद)– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ दुई दिने खेल नीति सम्मेलन सोमबार सम्पन्न हुँदैछ । दोस्रो दिन विभिन्न कार्यपत्र प्रस्तुत र त्यसमाथि छलफल हुने महासंघका सचिव तथा प्रचार प्रसार प्रमुख उमेश केसीले बताए । काठमाडौं घोषणा जारी गर्दै खेल नीति सम्पन्न हुने बताएको छ । एमालेका अध्यक्ष एवंम् […]

November 21, 2021

रन फर प्रोटिन हाफ म्याराथन अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भेटनरी एसोसिएनको आयोजनामा अर्को महिना काठमाडौंमा रन फर प्रोटिन हाफ म्याराथन आयोजन हुने भएको छ । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै म्याराथन पुस ३ गते शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्ला हाफ म्याराथान (महिला÷पुरुष), खुल्लापुरुष १० किमि, महिला ५ किमि, १२ कक्षासम्मका विद्यार्थीलाई […]

November 20, 2021

देउराली टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो । लैनचौरस्थित […]

November 20, 2021

अरुणालाई शेरबहादुर खड्का स्पेसल अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानले नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीलाई शेरबहादुर खड्का स्पेसल अवार्ड– २०७७ बाट शनिबार सम्मान गरेको छ । प्रतिष्ठानले अरुणालाई नगद ५० हजार र ट्रफीसहित गिफ्ट ह्याम्परसहित सम्मानित गरेको हो । एनआइसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, प्रतिष्ठानकी संरक्षक गमली खड्का, प्रतिष्ठानका अध्यक्ष रञ्जन […]

November 19, 2021

आर्मीकी मिनुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् । […]

November 19, 2021

अभिलाषा र टेलरको जोडी पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी अभिलाषा विष्ट र अमेरिकाकी टेलर ग्योइत्जले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा शुक्रबार स्वर्ण जितेका छन् । पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र टेलरको जोडीले रुसका ओल्गा सोरोचकिना र इकाटेरिना सुभोरोभाको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे । सर्किट– १ […]

November 19, 2021

सानु, मन्डे र मुकुन्द्र सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोले शारीरिक सुगठनका सानु गुरुङ तथा करातेका मन्डेकाजी श्रेष्ठ र मुकुन्द्र महर्जनलाई शुक्रबार सम्मान गरेको छ । ठमेल शाखा डोजोको आयोजनामा भइरहेको सातौं जुनियर कराते प्रतियोगिताको उद्घाटनका अवसरमा उनीहरुलाई सम्मान गरिएको हो । काठमाडौं महागरपालिकाका मेयर विद्यासुन्दर शाक्य र डोजो प्रमुख सन्तोष श्रेष्ठले उनीहरुलाई […]

November 19, 2021

सक्षम र सुनिरालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सक्षमविक्रम शाह र सुनिरा थापाले काठमाडौं/एसियन यु–१४  र्‍याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– १ को सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा सक्षमले भारतका सिद्धार्थ जिबुलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरे । नेपालका दर्शिल श्रेष्ठ र आयुशमान हजुर घले तेश्रो भए । नेपाल टेनिस […]

November 18, 2021

सुवास र प्रदीप फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे […]

November 17, 2021

सुशील र पुरन सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मीका सुशील थापा र नेपाल एपिएफ क्लबका पुरन राई प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत आ-आफ्नो तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगितामा सुशीलले ४८ केजी तौल समूहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । उक्त स्पर्धाको अन्य […]

Success

Thank you for your time.