November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो नेपाल मुवाथाई बेल्ट च्याम्पियनसिपमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । गोकर्णेश्वरको शंखडोलस्थित कराते हलमा भएको प्रतियोगिताको एमेच्युअरतर्फ पुरुष ५४ केजीमा आर्मीका कृष्ण पुनले गोकर्णेश्वर क्लबका मानसिंह तामाङ्गलाई पराजित गरे । ६५ केजीमा आर्मीका भुपेन्द्र रोका मगरले सुकेधारा क्लबका राजकुमार श्रेष्ठलाई हराए । ७० केजीमा रेज क्लबका अशुतोष मुल्मीले सुकेधाराका […]
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका नितेश श्रेष्ठले दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ४५.५–५० केजीमा बिहीबार स्वर्ण जितेका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा नितेशले नुवाकोटका विक्रम थापा मगरलाई पराजित गर्दै पहिलो स्वर्ण जिते । धनगढीका प्रदिप साउदले तेश्रो स्थानमा चित्त बुझाए । शीर्ष […]
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं-एसियन यु–१४ र्याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को चारै स्पर्धामा नेपालले स्वर्णमा ‘क्लिन स्विप’ गरेको छ । बिहीबार सिंगल्स फाइनलको ब्वाइज-गल्स दुवैमा नेपाली खेलाडीले शीर्ष स्थान हात पार्दै स्वर्णमा नेपालले ‘क्लिन स्विप’ गरेको हो । बुधबार ब्वाइज-गल्स डबल्समा नेपाली जोडीले शीर्ष स्थानमाथि कब्जा जमाएका थिए । नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– देशका ठूला राजनीतिक दल अहिले महाधिवेशनको चटारोमा छन् । यस्तोमा खेलकुद क्षेत्रका संघका कतिपय पदाधिकारी पनि महाधिवेशनको प्रक्रियामा होमिएका छन् । देशकै दुई ठूला खेल संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाल क्रिकेट संघ (क्यान) का मुख्य नेतृत्व पनि पार्टीको निर्वाचन प्रक्रियामा सहभागी भएका छन् । क्यानका अध्यक्ष चतुरबहादुर चन्द कांग्रेसको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् । सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अर्काे महिना काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपका लागि खेलाडी सार्वजनिक गरिएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले ६ देखि ९ पुससम्म हुने च्याम्पियनसिपका लागि नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी बुधबार सार्वजनिक गरेको […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबल टेनिस क्लबको आयोजनामा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ दोस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक क्लबले बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिता १२ गतेदेखि हुने जानकारी गराएको हो । नेपाल टेबलटेनिस संघको तत्वावधान तथा स्पिन इभेन्ट प्रालिको व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा करिब १ हजार खेलाडीको सहभागिता रहने […]
November 24, 2021
काठमाडौं (हाम्रो खेलकुद)– पछिल्लो तीन वर्षदेखि अस्वस्थ्य रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष लामा टेण्डी शेर्पाको निधन भएको छ । नशा सम्बन्धी रोगबाट पीडित ५० वर्षे शेर्पाको बुधबार बिहान ३ः३० बजे विशालनगरस्थित ओरिगन केयर होममा निधन भएको उनका बुवा लामा पासाङ शेर्पाले जानकारी दिए । नशा सम्बन्धी रोगले थला पर्नुअघि उनले अमेरिका, भारत […]
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सेनाको आयोजना तथा नेपाल टेनिस संघको प्राविधिक सहयोगमा प्रथम प्रधान सेनापति राष्ट्रिय लन टेनिस प्रतियोगिता यसै महिना आयोजना हुने भएको छ । नेपाली सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रले सोमबार राजधानीमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिता २७ मंसिरदेखि ५ पुससम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा खुल्लातर्फ चार, भेट्रान्सतर्फ ७ र सरकारी […]
November 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका पूर्व खेलाडी सन्तोष श्रेष्ठ र दिलमाया कार्की विवाह बन्धनमा बाँधिएका छन् । नेपाल एपिएफ क्लबमा एथलेटिक्स प्रशिक्षकका रुपमा कार्यरत नेपालगन्ज उपमहानगर पालिका १२ का ३७ वर्षे सन्तोष र सुर्खेत बराहताल गाँउपालिका ४ की ३२ वर्षे दिलमायाले ८ वर्षको प्रेम सम्बन्धलाई आइतबार विवाहमा परिणत गरेका हुन् । सन्तोष १६ वर्ष अघि […]