November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – धनगढीका नरेन्द्र मौनी र सिन्धुपाल्चेककी मनीषा दनुवार दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगितामा शनिबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा नरेन्द्र तथा महिलामा मनीषा उत्कृष्ट बनेका हुन् । धापासीस्थित श्रीसमाज भवनमा भएको प्रतियोगिताको पुरुष ३०.५–३५ केजीमा सिन्धुपाल्चोकका […]
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – फिडे मास्टर रुपेस जयसवालले जीओ इन्टेरियर फिडे रेपिड रेटिङ चेस प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिगको आधारमा नौ चरणको खेलमा रुपेसले आठ अंक जोडे । यसैगरी ७.५ अंक भएका सुशील चौधरी दोस्रो तथा बद्री लाल नेपाली तेस्रो भए । सजिन मर्हजन चौथो, पूर्णराज खड्का पाचौ, सरोज मर्हजन छैटा्र, केशब श्रेष्ठ […]
November 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत शनिबार भएको मैत्रीपुर्ण खेलमा नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले अष्ट्रेलियन अल्मुनाईमाथि जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा मञ्चले अष्ट्रेलियन अल्मुनाईमाथि ३–१ को जित निकालेको हो । मञ्चको जितमा प्रज्वल शाक्य, गौरव फुयाल र अभिनव जोशीले गोल गरे । अष्ट्रेलियन अल्मुनीका निरु […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व उपाध्यक्ष स्व. लामा टेन्डी शेर्पाको निधनमा राखेपले शुक्रबार श्रद्धाञ्जली कार्यक्रम आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित राखेप हातामा भएको कार्यक्रममा राखेपका सदस्य–सचिव विष्णुराज ढकाल, प्रशासन विभागका विभागीय प्रमुख कुलबहादुर थापा, खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मधुसुदन बस्नेत, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, राष्ट्रिय टिम […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघ प्रदेश २ ले तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्जिव नेपालीलाई शुक्रबार सम्मान गरेको छ । प्रदेश २ ले आयोजना गरेको तेश्रो निजगढ तेक्वान्दो प्रतियोगिताको उद्घाटनका अवसरमा तेक्वान्दोमा हासिल गरेको उपलब्धीको कदर गर्दै सन्जिवलाई सम्मान गरिएको हो । आयोजकका अध्यक्ष पेमा सिद्धि लामा र महासचिव रामकुमार लामाले सन्जिवलाई प्रशंसा पत्र […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नुवाकोटका रविन तामाङ र एपीएफका सञ्जय राई दोश्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जित कुन्डो मार्सल आर्ट प्रतियोगिताको पुरुष ५०.५–५५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल जित कुन्डो मार्सल आर्ट संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले धनगढीका नवीन ऐर तथा सञ्जयले ललितपुरका हिरन राईलाई पराजित गरे । पुरुष ४०.५–४५ केजीमा […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (रोखप) को इतिहासमा दोस्रो पटक छनोट प्रक्रियाका माध्यमबाट सदस्य सचिवको नियुक्ती हुने सम्भावना देखिएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिवको इच्छुक व्यक्तिलाई निवेदन दिन शुक्रबार सम्मको समय तोकिएको थियो । जसमा ओलम्पियन दीपक विष्टसहित डेढ दर्जनले आवेदन दिएका छन् । सदस्य सचिवको लागि आवेदन दिनेमा […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) का ९ पदमुक्तको निर्णय कार्यान्वयन नगर्नु भन्ने उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश जारी गरेकै दिन बिहीबार नै युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले ८ जना बोर्ड सदस्य नियुक्त गरेका छन् । नेपाल कम्युनिष्ट पाटी माओवादीका विभिन्न व्यक्तिलाई समेट्दै गहतराजले ८ जनालाई नियुक्त गर्दै शुक्रबार पद तथा […]
November 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बहराइनमा आयोजना हुन लागेको एसियन युथ पारा गेम्समा नेपालबाट दुई खेलका ४ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । एसियन युथ पारा गेम्समा नेपालले पहिलोपटक सहभागिता जनाउन लागेको हो । एसियन युथ पारा गेम्समा पारा तेक्वान्दो पहिलोपटक समावेश गरिएको विधा हो । नेपालबाट पारा तेक्वान्दो र पारा ब्याडमिन्टनका चार खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]
November 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कपिल तामाङले छैटौं राष्ट्रिय प्यानक्रेसन प्रतियोगितामा स्वर्ण जितेका छन् । नेपाल प्यानक्रेसन एथ्लिमा संघद्वारा आयोजित प्रतियोगिताको पुरुष ५०–५५ केजी फाइनलमा कपिलले दीपक तामाङलाई पराजित गरे । मत्छेगाउँमा भएको प्रतियोगिताको पुरुष २५–३० केजीमा मोनिक लामा तथा ४५–५० केजीमा समिर मगरले स्वर्ण जिते । महिला ३०–३५ केजीमा सम्झना तामाङ, ४०–४५ केजीमा विपसना श्रेष्ठ […]