default_image

अन्य

November 30, 2021

जुनियर आइटिएफ वल्र्ड टेनिस टुर- आरभको जित

विजय नेपाली, पोखरा पोखरा रंगशालामा जारी आइटिएफ वल्र्ड टेनिस टुर जुनियर ५ अन्तरगत आज पहिलो चरणका सम्पूर्ण खेलहरु सम्पन्न भएका छन् । मंगलबार पुरुष र महिला व्यक्तिगततर्फ पहिलो चरणका खेलहरु सम्पन्न भएका हुन् भने सामुहिक विधा तर्फ प्रिक्वाटर फाइनलका सम्पुर्ण खेलहरु सम्पन्न भएका छन् । पुरुष तर्फको व्यक्तिगत प्रतिस्पर्धामा नेपालका आरभ सम्राट हाडाले मात्रै जित […]

November 30, 2021

घिसिङको पदवहालीसँगै राष्ट्रिय टोलीको प्रशिक्षण प्रक्रिया अघि बढ्यो

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य–सचिव टंकलाल घिसिङले मंगलबार पदवहालीकै दिन खेलाडीको विमा सम्बन्धमा कार्यविधि बनाएर प्रकृया अगाडि बढाउने तथा करिब २ वर्षदेखि बन्द रहेको राष्ट्रिय टिम तयारीको प्रशिक्षण तत्काल सुरु गर्ने सम्बन्धी टिप्पणी सदर गरेका थिए । त्रिपुरेश्वरस्थित राखेप कार्यकक्षमा पदवहाली गर्ने क्रममा सदस्य–सचिव घिसिङले दुई टिप्पणी सदर गरेका हुन् […]

November 30, 2021

एसियन पारा युथमा नेपालको झन्डा पलेशाले बोक्ने

काठमाडौं (हाम्रो खेलकुद) – डिसेम्वर २ तारिखमा बहराइनको मानामा शहरमा सुरु हुने एसियन युथ पारा गेम्सको उद्घाटनमा नेपालको झन्डा पारा ओलम्पियन पलेशा गोवद्र्धन श्रेष्ठले बोक्ने भएकी छन् । एसियन युथ पारा गेम्स २०२१ को उद्घाटन बहराइनको आइएसओ टाउनमा रहेको ओलम्पिक स्टेडियममा हुनेछ । पलेशाको साथमा पारा ब्याडमिन्टन खेलाडी प्रकाश अधिकारी रहनेछन् । एसियन पारालिम्पिक कमिटि […]

November 30, 2021

भेट्रान्स भलिबलमा ढोरपाटन, प्रदेश १ र मण्डलीको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा बिहीबारबाट सुरु भएको ‘गुरुङ स्पोर्ट्स हाउस कप’ राष्ट्रिय खुला भेट्रान्स पुरुष भलिबल प्रतियोगितामा ढोरपाटन स्पोर्ट्स क्लब, प्रदेश १ रातो र मण्डली स्पोर्ट्स क्लब पाल्पाले विजयी सुरुवात गरेका छन् । नयाँ बसपार्कस्थित ढोरपाट स्पोर्ट्स क्लबको कोर्टमा मंगलबार भएको उद्घाटन खेलमा प्रदेश १ को ‘रातो’ टोलीले रोल्पा भलिबल संघलाई २–० को सोझो […]

November 30, 2021

राखेप नवनियुक्त सदस्य सचिव घिसिङले सपथ लिए

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) पद तथा गोपनियताको सपथ लिएका छन् । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले सिंहदरबारस्थित मन्त्रालयमा घिसिङलाई सपथ गराएका थिए । घिसिङले आजै राखेपमा पुगेर पदभार ग्रहण गर्ने राखेपले जनाएको छ । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त […]

November 30, 2021

राखेप सदस्य सचिव घिसिङको सपथ र पदभार आज

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले आज (मंगलबार) नै पद तथा गोपनियताको सपथ लिने भएका छन् । मन्त्री परिषद्को सोमबारको बैठकले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो । नेकपा माओवादीका नेता समेत रहेका घिसिङ नेपाल रग्बी संघका अध्यक्ष हुन् । उनी नेकपा माओवादी बागमती प्रदेश कमिटीका सचिवालय […]

November 29, 2021

नियर आइटिएफ वल्र्ड टेनिस टुर- ३ नेपालीलाई सफलता

पोखरा (हाम्रो खेलकुद) –पोखरामा जारी जुनियर ५ आइटिएफ वल्र्ड टेनिस टुरमा महिला व्यक्तिगत स्पर्धामा ३ नेपाली खेलाडीले जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएका छन् । पोखरा रंगशाला लन टेनिस कोर्टमा महिला व्यक्तिगत स्पर्धामा भएको खेलमा अभिलाषा विष्टले भारतकी म्रुन्मेयी जोशीलाई २–० को सेटमा हराउँदै अन्तिम १६ मा प्रवेश गरेकी हुन् । उनले ६–० […]

November 29, 2021

भेट्रान्स भलिबलको तयारी पुरा

काठमाडौं (हाम्रो खेलकुद) – मंगलबारदेखि शुरु हुने ‘गुरुङ स्पोर्ट्स हाउस कप राष्ट्रिय भेट्रान्स पुरुष भलिबल’ प्रतियोगिताको तयारी पुरा भएको आयोजक गुरुङ स्पोर्ट्स हाउस प्रालिले जनाएको छ । १४ देखि १८ मंसिरसम्म नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको खेल मैदानमा हुने प्रतियोगितामामा १६ टोलीको सहभागिता रहेको गुरुङ स्पोर्ट्स हाउस प्रालिका अध्यक्ष नविन गुरुङले जानकारी गराए । लिग […]

November 29, 2021

घिसिङ राखेपको सदस्य सचिव नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा टंकलाल घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्री परिषद् बैठकले घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको हो । घिसिङ नेपाल रग्वी संघको अध्यक्ष तथा नेकपा माओवादी बागमती प्रदेशको सचिवालय सदस्य हुन् । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजको प्रस्तावमा मन्त्री परिषदले घिसिङलाई सदस्य […]

November 28, 2021

जुडो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – लेवनानमा आयोजना हुन लागेको एसियन÷ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिपका लागि नेपाली जुडो टोलीको बिदाई गरिएको छ । चार खेलाडी, १ प्रशिक्षक र दुई अफिसियललाई आइतबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सफलताको शुभकामनासहित बिदाई गरे । एसियन/ओसियाना क्याडेट एन्ड जुनियर जुडो च्याम्पियनसिप २ देखि ५ नोभेम्वरमा लेवनानको वेरुतमा हुनेछ । […]

Success

Thank you for your time.