default_image

अन्य

December 20, 2021

राष्ट्रिय फुल कन्ट्याक्ट अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७औं राष्ट्रिय पुरुष तौल समूह तथा १६औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता पुस ११ गतेदेखि हुने भएको छ । प्रतियोगिताको पुरुषमा ३ र महिलामा १ गरी जम्मा ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका उपाध्यक्ष पुष्प मानन्धरले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए […]

December 20, 2021

गोल्डेनगेट र अक्सब्रिज सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – गोल्डेनगेट र आयोजक अक्सब्रिज इन्टरनेसनल कलेज ‘ए’ प्रथम अक्सब्रिज थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको बेचलर्सतर्फ सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् । महालक्ष्मीस्थानस्थित आयोजकको कोर्टमा गोल्डेनगेटले जेभियर इन्टरनेसनल ‘बी’ लाई २१–१२ ले पराजित ग¥यो । गोल्डेनगेटको जितमा अभिषेक सिंहले ९ अंक योगदान गरे । प्रयुश श्रेष्ठको ७ अंक सहयोगमा अक्सब्रिज ‘ए’ […]

December 20, 2021

सेन्ट्रल जोन भलिबलको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुन लागेको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । बंगलादेश भलिबल फेडेरेसनले आइतबार महिला तथा पुरुष टोलीको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाली महिला टोलीले २३ डिसेम्वरमा श्रीलंकासँग खेल्दै च्याम्पियनसिपको सुरुवात गर्नेछ । सोही दिन […]

December 19, 2021

भलिबल टोलीलाई एनआईसी एशियाद्धारा खेल पोशाक हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजना हुने एशियन सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यामिपयनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई एनआईसी एशिया बैंकले आईतवार खेल पोशाक हस्तान्तरण गरेको छ । थापाथलीस्थित बैकको केन्द्रिय कार्यलयमा बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महिला टिमकी कप्तान अरुणा शाही, पुरुष टिमका कप्तान इम रानामगर र महिला टिमका मुख्य […]

December 19, 2021

खेलकर्मी र खेल पत्रकार सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले ६ खेलाडी, २ प्रशिक्षक र १ निर्णायक गरी ९ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान आइतबार प्रदान गरेको छ । उसुबाट सुर्खेतका दीपक हमाल, धादिङकी जुनी राई र भक्तपुरकी सुस्मिता तामाङ, करातेबाट काठमाडौंका एलन श्रेष्ठ, एथलेटिक्सकी पुष्पा भण्डारी तथा पारा खेलाडीबाट म्याग्दीका केशव थापा (बहुखेल) सम्मानित भए । […]

December 19, 2021

विधान र विशालको जोडीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कास्कीका विधान अधिकारी र विशाल खड्काको जोडीले हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेको छ । विधान र विशालको जोडीले प्रयागपोखरी ब्याडमिन्टन क्लबका पनिव लिनथेप र सुरोज महर्जनको जोडीलाई २१–१९, १९–२१ र २२–२० को सेटले पराजित गर्दै उपाधी उचालेका हुन् । विजयी टिमले ५० हजार नगद मेडल र ट्रफी प्राप्त गरे । […]

December 18, 2021

दीप च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका दीप साउन प्रथम नेपाल एपीएम खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार च्याम्पियन बनेका छन् । भैसेपाटीस्थित आयोजक नेपाल एपीएम टेबलटेनिस प्रालिको हलमा भएको फाइनलमा दीपले एपीएफका संयोग कपालीलाई ११–७, १६–१४, ११–५, ६–११, ७–११ र ११–५ को सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । यसअघि महिला सिंगल्सको फाइनलमा नेपाल आर्मीकी […]

December 18, 2021

अक्सब्रिज बास्केटबलमा ४० टोली

काठमाडौं (हाम्रो खेलकुद) – अक्सब्रिज इन्टरनेसनल कलेजको आयोजनामा प्रथम अक्सब्रिज थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा जम्मा ४० ब्वाइज टिमको सहभागिता रहने अक्सब्रिजका प्रिन्सिपल कृष्णप्रसाद पाण्डेले पत्रकार सम्मेलनमा जानकारी गराए । प्लस टु तथा बेचलर्सतर्फ समान २०–२० टिमको सहभागिता रहने अक्सब्रिजका जर्नालिस्ट लेक्चरर मोहन भट्टराईले जानकारी दिए । सहभागी टिमलाई […]

December 18, 2021

सुरोज र पविनको जोडी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – प्रयागपोखरी ब्याडमिन्टन क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडी हरिसिद्धि खुल्ला ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । पविन र सुरोजको जोडीले साईनोका अभिषेक बोस र सुजन थापाको जोडीलाई २१–१४ र २१–१३ को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीले […]

December 18, 2021

खेल संचारकर्मी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) –ब्यायामको सबैभन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले खेल संचारकर्मीलाई सम्मान गरेको छ । आफ्नो २१औं बार्षिक साधारण सभाको अवसरमा ब्यायाम मन्दिरले बिबिसीका बरिष्ठ खेल पत्रकार निरञ्जन राजबंशी, ग्यालेक्सी ४ केकी खेल पत्रकार सरिता श्रेष्ठ, नेपाल टेलिभिजनका कार्यक्रम निर्माता एवं पत्रकार प्रज्वल शाक्य र राष्ट्रिय खेलकुद परिषद् प्रचार प्रसार शाखाका अधिकृत लोकेन्द्र बस्नेतलाई […]

Success

Thank you for your time.