December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप राजधानीमा जारी कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा नेपाल टेलिकमले नेपाल आयल निगमलाई ३–२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाउन सफल भएको हो । पुरुष एकलमा रत्नजित […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपको पुरुषतर्फ पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा हार बेहोरेको छ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा नेपालले बंगलादेशसँग ३–० को सोझो सेटमा हार बेहोरेको हो । घरेलु टोलविरुद्ध नेपालले […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकद्धय शान्ति थारु र कामना विष्टले महिला राष्ट्रिय भलिबल टोलीमा ‘डेब्यु’ गरेका छन् । बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत श्रीलंकाविरुद्ध ३–२ को सेटमा जित निकालेको खेलबाट कामना र शान्तिले राष्ट्रिय टोलीमा डेब्यु गरेका हुन् । कामनाले सुरुवाती सेटमै तथा शान्तिले कामनाको स्थान […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै त्यसपछिको […]
December 22, 2021
काठमाडौं .(हाम्रो खेलकुद) – बंगलादेशमा बिहीबारदेखि सुरु हुने एसियन सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा अब ४ राष्ट्रले मात्र प्रतिस्पर्धा गर्ने भएका छन् । माल्दिभ्सले भाग नलिने भएपछि अब ४ टोलीले मात्र च्याम्पियनसिपमा उपाधिका लागि भिड्नेछन् । जसमा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र उज्वेविकस्तान रहेका छन् । सुरुमा उज्वेकिस्तानसँग खेल्ने तालिका रहेपनि अब माल्दिभ्सको सहभागिता […]
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकम र सिल्क ग्रुप कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बुधबार दोहोरो जित निकाल्दै नेपाल टेलिकम अन्तिम चारमा पुग्न सफल भएको हो । टेलिकमले नेपाल विद्युत प्राधिकरणलाई ३–२ को सेटमा तथा आइएमई ग्रुपलाई ३–१ को […]
December 22, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ नगरपालिका वडा नम्वर १३ र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा प्रथम आरडब्लु विन्टर स्लाम २०२१ अर्काे साता आयोजना हुने भएको छ । आयोजकले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरडब्लु विन्टर स्लाम पुस १७ गते शनिबार ऐतिहासिक पुरातात्विक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध एवं रमणीय स्थल बुढानिलकण्ठस्थित चुन्निखेल […]
December 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कुमारी बैंक लिमिटेड, नेपाल टेलिकम, नेपाल विद्युत प्राधिकरण र सिल्क ग्रुपले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) मा विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको खेलमा च्याम्पियनसिपको समेत मुख्य प्रायोजक रहेको कुमारी बैंकले कान्तिपुर पब्लिकेशनमाथि ३–० को सोझो सेटमा पराजित गर्दै विजयी […]
December 21, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेज र टाइम्स इन्टरनेसनल कलेजले प्रथम अक्सब्रिज कप थ्री बाइ थ्री ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि मंगलबार जितेका छन् । जेभियर व्याचलर्स तथा टाइम्स प्लस टुतर्फ च्याम्पियन बने । आयोजक अक्सब्रिज इन्टरनेसनल कलेजको महालक्ष्मीस्थान कोर्टमा भएको व्याचलर्स फाइनलमा जेभियरले अक्सब्रिजलाई १८–१२ ले पराजित ग¥यो । जेभियरका निकेश मगरले १० अंक […]
December 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिकाले दोश्रो बागमतीस्तरीय जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगिताको उपाधि सोमबार जितेको छ । ६ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं समग्रमा टिम च्याम्पियन बनेको हो ।जैशीदेवल युथ क्लबद्वारा आयोजित प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कांस्य जितेको पनौती नगरपालिका […]