December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन अर्को साता सुरु हुनेछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता सोमबार हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । ५४ होलको तीन दिने प्रतियोगितामा ३५ प्रोफेसनल खेलाडीले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो देउराली कप स्वर्गीय भीम चन्द ठकुरी स्मृति खुला कराते प्रतियोगिता आगामी माघको लागि सरेको छ । नेपाल सितोरियो कराते संघ देउराली डोजोको आयोजनमा तय प्रतियोगितामा पुस ९ र १० गतेका लागि तय थियो । यद्यपि, प्राविधिक कारणले प्रतियोगिता सार्नु परेको डोजोका अध्यक्ष राजेश जोशीले जानकारी दिए । अब नयाँ मितिमा […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ । संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा फुटसल कपको नकआउट समिकरण पुरा भएको छ । शुक्रबार भएको समुह चरणको खेलबाट नकआउट चरण पुग्ने १६ टोलीको टुंगो लागेको हो । प्रतियोगितामा सहभागी २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराईएको थियो । समुह एबाट कुमारी बैंक समूह विजेता र सांग्रिला डेभलोपमेन्ट बैंक उपविजेता बन्दै प्रि–क्वार्टर फाइनल प्रवेश […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल टेलिकमले कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) को उपाधि जितेको छ । काठमाडौं ब्याडमिन्टन एकेडेमीको आयोजनामा पहिलोपटक आयोजित च्याम्पियनसिप फाइनलमा सिल्क ग्रुपलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । पुरुष एकलमा टेलिकमका रत्नजित तामाङले सिल्क ग्रुपका विकास श्रेष्ठमाथि २१–१८ र २१–१३ को जित निकाल्दै १–० को […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फको खेलमा नेपालले उज्वेकिस्तानसँग खेल्दैछ । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाल समयअनुसार ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोलीसँग ३–० को सोझो सेटमा हार बेहोरेको नेपाल उज्वेकिस्तानलाई रोक्दै च्याम्पियनसिपमा पहिलो जितको खोजीमा हुनेछ । टोलीसँग मान […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिकाले न्यू डायमन्ड स्पोर्ट्स क्लबलाई मेडिकल र फिटनेस सामग्री हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र उपमेयर लिशा नकर्मीले क्लबकी अध्यक्ष सुनकेशरी माली र प्रशिक्षक कुमार राईलाई एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे । करिब ४ लाख रुपैयाँ बराबरको सामाग्री प्रदान गरिएको क्लबका प्रशिक्षक कुमार राईले जानकारी गराए […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फ नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको हो । यसअघि नेपालले बिहीबार भएको खेलमा श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको थियो । ढाका मिरपुरस्थित […]
December 24, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत महिलातर्फको आफ्नो दोस्रो खेलमा नेपालले आज शुक्रबार माल्दिभ्ससँग खेल्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार बिहान ११ः१५ बजे हुनेछ । पहिलो खेलमा श्रीलंकामाथि ३–२ को पूनरागमन जित निकालेको साविक विजेता नेपाल माल्दिभ्सलाई […]
December 23, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कामना सेवा फुटसल कपमा २४ टोलीले सहभागिता जनाउने भएका छन् । आयोजक कामना सेवा बिकास बैंकले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा बैंक, वित्तिय संस्था तथा इन्स्योरेन्स कम्पनीसहित २४ टोलीको सहभागिता रहेको जानकारी गराएको छ । फुटसल कप पुस ९ र १० गते कालोपुलस्थित धन्यन्तरी फुटसलमा सञ्चालन हुनेछ । पहिलो दिन लिग […]