December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै साविक विजेता नेपाल बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । उज्जेकिस्तानमाथि सोझो सेटमा जित निकाल्दै जित निकाल्दै नेपाली महिला टोलीले एक खेल बाँकी छँदै च्याम्पियनसिपको फाइनलमा स्थान सुरक्षित गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ । फाइनल पुग्ने झिनो सम्भावना रहेको नेपाललाई शीर्ष चारमा रहन यो खेलमा जित आवश्यक छ । नेपालको ३ खेलमा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फ नेपालले बलियो उज्वेकिस्तानसँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार दिउँसो १ः१५ बजे हुनेछ । अपराजित रहेको दुवै टोली जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा कोर्टमा उत्रनेछ । दुवै टोलीले समान तीन खेल जितेका छन् । समान तीन खेल […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ बैंकले कामना सेवा फुटसलको उपाधि जितेको छ । शनिबार हाँडीगाउँस्थित धन्यन्तरी फुटसल मैदानमा भएको फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई हराउँदै सिद्धार्थले उपाधि जितेको हो । फाइनल खेलको निर्धारित समय दुई दुई गोलको बराबरीमा सकिएपछि निर्णय ट्राइब्रेकरमा भएको थियो । टाइब्रेकरमा सिद्धार्थ २–१ ले विजयी बन्यो । त्यसअघि निर्धारित समयमा सिद्धार्थको तर्फबाट […]
December 25, 2021
झापा (हाम्रो खेलकुद) – आयोजक झापा गाउँपालिकाले प्रदेश एक स्तरीय अन्तर पालिका दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि जितेको छ । झापाको झापा गाउँपालिका–६ शरणामतीमा शनिबार सम्पन्न भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । विजेताले उपाधिसहित १ लाख ५१ हजार रुपैयाँ र आमचोकले १ लाख […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको पोर्टल्यान्ड स्थिति इन्टरनेशनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियन्सीपले (आइओएफटिसी) ले शनिबार आप्mनो २१औँ वार्षिकोत्सवको अवसरमा सात प्रदेशका १२ तेक्वान्दो डोजाङलाई खेल समाग्री प्रदान गरेको छ । आइओएफटिसी टिम नेपालमार्फत् तेक्वान्दो डोजाङहरुलाई खेल सामाग्री प्रदान गरिएको हो । आइओएफटिसी टिम नेपालका अध्यक्ष रामचन्द्र व्यञ्जनकारले सो खेल सामाग्रीको मूल्य करीब दुई लाख रुपियाँ […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगत पुरुषतर्फ नेपालले दोस्रो हार बेहोरेको छ । नेपालले श्रीलंकासँग ३–१ को सेटमा हार बेहोरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा प्रतिस्पर्धात्मक खेलको पहिलो सेट नेपालले १८–२५ ले गुमाएको थियो । दोस्रो सेटमा २५–२२ को जित निकाल्दै खेलमा […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिप अन्तरगतको पुरुषतर्फको खेलमा नेपालले श्रीलंकासँग खेल्दैछ । खेल ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार साँझ ५ः४५ बजे हुनेछ । पहिलो खेलमा घरेलु टोली बंगलादेशसँग पराजय भोगेपनि दोस्रो खेलमा साविकको विजेता उज्वेकिस्तानलाई हराएको नेपाल उच्च मनोवलका साथ कोर्टमा उत्रनेछ […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद)– विराट सांग्रिला स्पोर्टिङ क्लबमा रुपेश अधिकारीको नेतृत्वले निरन्तरता पाएको छ । विराटनगर ९ को विराट सांग्रिलाको शनिबार सम्पन्न साधारण सभाले अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय समिति सदस्य समेत रहेका अधिकारीको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेको हो । क्लबको महासचिवमा माधव भट्टराई, सचिव काशीराज पराजुली र कोषाध्यक्षमा दीपेन्द्र थापामगर चयन […]
December 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाली महिला टोलीले अहिले आयोजक बंगलादेशसँग खेल्दैछ । खेल बंगलादेश ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा ९ः१५ बजे हुनेछ । घरेलु टोलीलाई हराउँदै नेपाली महिला टोली लगातार तेस्रो जितको खोजीमा हुनेछ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा तथा दाोस्रो खेलमा […]