December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानको महिला टोली बंगलादेशमा जारी एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान भएको राउन्ड रोविनको अन्तिम खेलमा श्रीलंकालाई ३–२ को सेटमा पराजित गर्दै उज्वेकिस्तानले फाइनलमा स्थान पक्का गरेको हो । अब उज्वेकिस्तानले उपाधिको लागि मंगलबार नेपालको सामना गर्नेछ । नेपालले राउन्ड रोविनको लिगको एक खेल […]
December 27, 2021
काठमाडौं (हाम्रो खेलकुद) – लगातार चौथो जित निकाल्दै एभिसी एसियन सेन्ट्रल जोन भलिबल अन्तर्गत महिलातर्फको फाइनलमा स्थान पक्का गरिसकेको नेपालले आज राउन्ड रोविनको अन्तिम खेलमा किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । खेल बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा नेपाली समयअनुसार बिहान ११–१५ बजे हुनेछ । यस खेलमा जित हात पारे नेपाल राउन्ड रोविन लिगको शीर्षस्थानमा रहँदै […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा दोस्रो संस्करणको चियरमेन कप पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । युङ युके रोड स्पोर्ट्स सेन्टरमा शनिबार भएको फाइनलमा समूह ‘क’ बाट विरेन थापा र किरण बुढाथोकीले जोडीले उपाधि जित्दा समूह ‘ख’ बाट चन्द्र राई र राज कुमार राईको जोडीले च्याम्पियन बनेका छन् । विरेन र किरणको जोडीले रवि […]
December 26, 2021
धरान (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२०/२१ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपन सोमबारदेखि सुरु हुँदैछ । धरान स्थित धरान गल्फ कल्बमा प्रतियोगिता ३ दिन सम्म चल्नेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक गल्फरले कुल सात लाख ७५ हजार रुपैयाँ पुरस्कारको लागि प्रतिस्पर्धा गर्नेछन् । नम्बर एक गल्फर भुवन नगरकोटी, घरेलु गल्फरद्वय […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं । नेपाल एटेमी क्योकुसिन कराते संघको जुनियर बेल्ट टेस्ट सम्पन्न भएको छ । तारकेश्वर–२, देवीथानमा आयोजना भएको बेल्ट टेस्ट कार्यक्रममा ७५ जना खेलाडी सहभागी भएको नेपाल एटेमी कराते संघका अध्यक्ष एवं ब्रान्च चिफ प्रदीप थापाले जानकारी दिए । बेल्ट टेस्टमा अनाथ बालबालिकालाई आश्रय दिँदै आएको मनमैजुमा रहेको एकीकृत सिर्जनशील समाजका […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एसियाली शिख गेम्सअन्तर्गत बुदोकैदो करातेमा सहभागी हुन ८ सदस्यीय नेपाली टोली आइतबार भारतको नयाँ दिल्ली प्रस्थान गरेको छ । पुस १४ देखि १६ गतेसम्म हुने प्रतियोगितामा शैलेन्द्र महर्जन, सिरुस भुजु, सुजल महर्जन, सतिश बलामी, नरेन्द्र महर्जन, समिर महर्जन, प्रवीण तामाङ र आइशा लामा काठमाडौंबाट प्रस्थान गरेका हुन् । प्रतियोगितामा नेपालबाट जम्मा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – जिमखाना क्लबका मनीष लामिछाने फ्रेन्डसिप वेल्फेयर मुवाँथाइ प्रो फाइटअन्तर्गत एमेच्योरको पुरुष ८० केजीमा च्याम्पियन बनेका छन् । उनले केन्द्रीय क्लबका अर्जुन तिमल्सिनालाई पराजित गरे । सोही स्पर्धाको महिला ५० केजीमा जिमखानाकी परिका बतासले सुकेधाराकी स्मृति सुनुवारलाई हराइन् । सेमी प्रोको पुरुष ५० केजीमा सुकेधाराका अमित बोहराले कपन क्लबका प्रिन्स दुलाल तथा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १७ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १६ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबारदेखि सुरु भएको छ । पहिलो दिन पुरुष ७५ केजीमाथि नेपाल आर्मीका सनीसिंह सुनारले सो क्योकुसिनका सुजन घले, केन्द्रीय डोजोका प्रेम लामाले केडब्लुडब्लुका सरोज […]
December 26, 2021
सुर्खेत (हाम्रो खेलकुद) – सुर्खेत प्रथम प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन बनेको छ । १४ स्वर्ण, ६ रजत र ४ कास्य पदकसहित सुर्खेत च्याम्पियन बनेको हो । रुकुम ४ स्वर्ण, २ रजत र २ कास्य पदकका साथ दोस्रो तथा सल्याण १ स्वर्ण, १ रजत र एक कास्य पदक जित्दै तेस्रो स्थानमा रहेको थियो । प्रदेशमा […]
December 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले लिग चरणको अन्तिम खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेको छ । बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । खेलको सुरुवातदेखि नै अग्रता बनाएको नेपालले पहिलो सेट संघर्षपुर्ण रुपमा आफ्नो […]