default_image

अन्य

January 4, 2022

दमक र झापा कनकाई कप भलिबल उपाधिका लागि भिड्ने

उत्तम रिजाल, झापा दमक नगरपालिका र झापा गाउँपालिका प्रदेश १ स्तरीय अन्तर पालिका कनकाई कप भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् । झापाको सुरुङ्गमा जारी प्रतियोगिताको मंगलबार सेमिफाइनलमा विजयी हुँदै दमक र झापाले फाइनल भेट पक्का गरेका हुन् । दमकले मोरङ्गको बेलबारी नगरपालिका र झापाले भोजपुरको आमचोक गाउँपालिकालाई पराजित गर्दै एकअर्कासँगको भेट पक्का गरेका […]

January 4, 2022

भ्याली पब्लिक बास्केटबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक माविको आयोजनामा प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा भ्याली पब्लिकका प्रिन्सिपल कृष्ण अधिकारीले जानकारी गराए । सहभागी टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ […]

January 4, 2022

बिएमकेको जित

काठमाडौं (हाम्रो खेलकुद) – विशाल मिलन केन्द्र (बिएमके) ले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । चण्डोलस्थित घरेलु कोर्टमा बिएमकेले कीर्तिपुरलाई ५४–४९ ले पराजित ग¥यो । बिएमकेका दिपसन केसीले २१ अंक जोडे । बिएमकेले पहिलो क्वाटरमा २१–९ को अग्रता बनाउदै जितको आधार खडा गरेको थियो । दोश्रो क्वाटरमा ८–७ […]

January 4, 2022

बंगलादेशमा नेपाललाई चार स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा सम्पन्न बि–जी कराते च्यामिपयनसिप २०२१ म नेपाल सितेरियो करातेका खेलाडीहरुले ४ स्वर्ण पदक हात पार्न सफल भएका छन् । मुजिबको सयौं जन्मोत्सवको अवसरमा बंगलादेश गोजुरियो कराते महासंघको सहयोग तथा बंगालदेश बशप संघको आयोजनामा भएको प्रतियोगितामा डिजेन डोल्मा लामा कुमिते र कातामा गरि २ स्वर्ण प्राप्त गरिन् । यस्तै पासाङ तामाङले […]

January 3, 2022

टाइम्सलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्सले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ ।चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा टाइम्सले बिएमकेलाई ९५–७४ ले पराजित गरेको हो । टाइम्सको जितमा मनीष केसीले २६ अंकको योगदान गरे । दोश्रो क्वाटरमा १७–१९ को झीनो अन्तरले पछि परेको टाइम्स बाँकीमा भने अगाडि रह्यो । […]

January 3, 2022

आईओएफटीसीको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले च्यासल तेक्वान्दो डोजाङलाई खेल सामाग्री सहयोग गरेको छ । आईओएफटीसी टिम नेपाल मार्फत करिब १ लाख रुपैयाँ बराबरको म्याट च्यासललाई प्रदान गरिएको हो । टिम नेपालले च्यासलका डोजाङ प्रमुख रामचन्द्र ब्यञ्जनकारलाई सोमबार एक कार्यक्रमबीच म्याट हस्तान्तरण गरे ।

January 3, 2022

फुटसलको प्रारम्भिक टोलीमा ३२ खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत फुटसल कमिटिले आसन्न एएफसी फुटसल एसियन कप क्वालिफायरका लागि ३२ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरेको छ । फुटसल टोलीमा मुख्य प्रशिक्षक गौरव बस्नेतले सोमबार प्रारम्भिक टोलीमा ३२ खेलाडीलाई समेटेका हुन् । प्रशिक्षक बस्नेतले गत सेप्टेम्वर १८ देखि अक्टोवर ८ सम्म पोखरामा भएको ‘ए’ डिभिजन […]

January 2, 2022

तनु च्याम्पियन

सिन्धुपाल्चोक (हाम्रो खेलकुद) – तनु दोश्रो आरडब्लु विन्टर स्लाम रेस्लिङमा आइतबार च्याम्पियन बनेकी छन् । पुरुष÷महिलाको भिडन्तमा तनुले सीजे वल्र्डलाई पराजित गर्दै ३५ हजार नगद पुरस्कार हात पारिन् । जलवायु दिवासको उपलक्ष्यमा नेपाल रिङ रेस्लिङ संघद्वारा आयोजित प्रतियोगिताको मिडिल वेटमा डेभिडले युबीएल स्टोनलाई हराए । डेविडले ५० हजार नगद पुरस्कार पाए । छेरो, यङ स्याडी […]

January 2, 2022

रोयल र स्कलको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – रोयल बास्केटबल र स्कल क्यान्डीले प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगितामा आइतबार विजयी सुरुआत गरेका छन् । शिव सेना नेपाल, ललितपुरद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा रोयलले गोड्सलाई ५८–३३ ले पराजित गरेको हो । चण्डोलस्थित विशाल मिलन केन्द्र (बिएमके) को कोर्टमा स्कलले क्याम्पियनलाई ५९–५७ को झीनो अन्तरले हरायो । विजयी टिमका […]

January 2, 2022

दिक्षा र स्यान्टुलाई टेबल टेनिस उपाधि

दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । […]

Success

Thank you for your time.