January 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक अन्तर्राष्ट्रिय अनलाइन कराते प्रतियोगिताका पदक विजेता खेलाडी सुमन तिमल्सिनालाई नेपाल गोजुरियो कराते डो संघले बुधबार सम्मान गरेको छ । नेपाल गोजुरियो कराते डो संघ एवं एसियाली गोजुरियो कराते महासंघका महासचिव बीआर मित्र र सागा एडभेन्चर टुर्स एन्ड ट्राभल्स प्रालि.का निर्देशक स्वच्छम गुरुङले सुमनलाई खादा र प्रशंसा पत्रसहित एक कार्यक्रमबीच […]
January 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाँकेकी सञ्जु चौधरी र नेपाल प्रहरीकी जुनुमाया छन्त्यालले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता २०२२ मा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । १३औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण पदकधारी सञ्जु चौधरीले ५९ केजी तौल समूहको सिनियरतर्फ आफ्नै नाममा रहेको स्नाचको ७४ केजी, क्लिन एण्ड जर्कमा ९७ केजी र कुलमा […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – शुक्रबहादुर राईले सुर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन अग्रता लिँदा सुभाष तामाङले होल इन वन प्रहार गरेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको तेस्रो टुरमा उनले दोस्रो स्थानका रामे मगरलाई २ स्ट्रोकले पछि पारेका छन् । गोकर्ण गल्फ क्लबमा शुक्रले ५ अन्डर ६७ को प्रदर्शन गरेका हुन् । […]
January 11, 2022
काठमाडौ (हाम्रो खेलकुद) – नेपाल प्रहरीका गणेश रानाभाटले २४औं पुरुष तथा नवौं महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा राष्ट्रिय किर्तिमान राख्न सफल भएका छन् । सिनियर पुरुष ५५ केजी तौल समूहमा रानाभाटले क्लिन एण्ड जर्कमा १०१ केजी भार बहन गर्दै किर्तिमान कायम गरेका हुन् । उनले सेनाका तुलाराम महतोले आजै कायम गरेको १०० केजीको किर्तिमानलाई भंग गर्दै […]
January 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजु काई कराँते संघले आयोजना गरेको उमा खुला कराँते प्रतियोगितामा जोरपाटी डोजो टिम च्याम्पियन भएको छ । चुच्चेपाटीस्थित स्मार्ट प्यालेसमा मंगलबार सम्पन्न प्रतियोगितामा जोरपाटीले ५ स्वर्ण, १ रजत र ३ कांस्य जितेर च्याम्पियन बनेको हो । ४ स्वर्ण, ३ रजत र ५ कांस्य जितेर मानसिंह डोजो उपविजेता भएको छ । […]
January 11, 2022
पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ लगातार दोस्रो जित निकाल्दा उपाधि दावेदार नेपाल एपिएफ क्लब त्रिभुवन आर्मी क्लबसँग स्तब्ध बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा डायमन्डले श्रीलंकन राष्ट्रिय टोलीका तीन खेलाडी सम्मिलित आयोजक टाइगर […]
January 11, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई हराउँदै विभागीय नेपाल पुलिस क्लबले दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लगातार दोस्रो जित दर्ता गर्दा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबले विजयी सुरुआत गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलबार भएको खेलमा पुलिसले साविक विजेता गण्डकी प्रदेशलाई […]
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी धाविका पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिव ढाका म्याराथनमा कास्यपदक जितेकी छिन् ।बंगलादेशको ढाकामा सोमबार भएको म्याराथनको महिलातर्फ पुष्पाले निर्धारित दुरी २ घण्टा ५७ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् । उनले गत वर्ष स्वर्ण जितेका थिए । गत वर्षको भन्दा राम्रो समय निकालेपनि उनी भारतीय खेलाडीसँग पछि […]
January 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेजले प्रथम भ्याली पब्लिक अन्तरकलेज (प्लस टु) ब्वाइज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । जेभियरले फाइनलमा आयोजक भ्याली पब्लिकलाई ५५–३७ ले पराजित ग¥यो । जेभियरका सम्राट भूमिले १६ अंक जोडे । प्रतियोगितामा जेभियरका सम्पन्न गुरुङ ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । कपनको भंगालस्थित आयोजक भ्याली पब्लिकको कोर्टमा भएको […]
January 10, 2022
काठमाडौं (हामो खेलकुद) – नेपाल गोजु काई कराँते डो संघको आयोजनामा उमा खुला राष्ट्रिय कराँते प्रतियोगिता काठमाडौंमा सुरु भएको छ । दुईदिने प्रतियोगिताको पहिलो दिन सोमबार पुरुषतर्फ ५ र महिलातर्फ २ स्वर्णको छिनोफानो भएको छ । बाँकी स्पर्धाको फाइनल खेल मंगलबार हुनेछ । प्रतियोगितामा महिला र पुरुषको १०-१० तौलसमूहमा प्रतिस्पर्धा भइरहेको छ । २० जिल्ला […]