January 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रो शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१-२२ मा लगातार दोस्रो उपाधि जितेका छन् । धरान गल्फ क्लबका प्रो शुक्रले शुक्रबार सुर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जित्दै १ लाख ३० हजार रुपैयाँ हात पारे । गोकर्ण गल्फ क्लबमा सम्पन्न सिजनको तेस्रो प्रतियोगिता शुक्रले शुक्रबार अन्तिम दिन १ ओभर ७३ स्कोरसहित कुल […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबको हारले अर्काे विभागीय टोली नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको महिलातर्फको राउन्ड रोविनको अन्तिम खेलमा डायमन्डले नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबको चुनौती सोझो सेन्टमा पन्छाउँदै अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता गण्डकी प्रदेशलाई पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषकतर्फ फाइनलमा प्रवेश गरेको छ । हेल्प नेपालले गण्डकीमाथि ३–० को सोझो सेटमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो । हेल्प नेपालले गण्डकीमाथि २५–१८, २५–१६ […]
January 14, 2022
पोखरा (हाम्रो खेलकुद) – साविक विजेता विभागीय नेपाल पुलिस क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शुक्रबार भएको राउन्ड रोविनको अन्तिम खेलमा आर्मीले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको […]
January 14, 2022
विजय नेपाली, पोखरा गतवर्ष ७ जना राष्ट्रिय टिम समावेश त्रिभुवन आर्मी क्लबलाई फाइनलमा हराउँदै गण्डकी प्रदेशले उपाधि जित्यो । उपाधि जित्दा गण्डकी टिम निकै बलियो थियो । प्रतियोगिताभर सबै टोलीलाई हम्मे हम्मे पारेको गण्डकीको १ वर्षमै खेल स्तरमा आमुल परिवर्तन देखियो । त्यतिमात्रै होइन टिममा समेत परिवर्तन देखियो । धेरैजसो नयाँ युवाखेलाडीहरु लिएर मैदानमा उत्रिएको […]
January 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – टर्नपाइक इभेन्ट प्रालिको आयोजना र नेपाल बास्केटबल संघको प्राबिधिक सहयोगमा ‘राष्ट्रिय बास्केटबल लिग’ हुने बिहिबार पत्रकार सम्मेलनमा जानकारी गरियो । नेपालमा बास्केटबलको फ्रेन्चाईज लिग पहिलो पटक हुन लागेको आयोजक टर्नपाइक इभेन्ट प्रालिका डाईरेक्टर आलोक प्रताब रानाले बिहीबार पत्रकार सम्मेलनमा जानकारी गराए । उनले भने हामी केहि फरक गर्न चाहन्छौं, अहिलेको बास्केटबललाई […]
January 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भारोत्तोलन प्रतियोगितामा नेपाल प्रहरीका सन्देश गुरुङ र विशालसिंह विष्टले बिहीबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । सन्देशले सिनियर पुरुष ९६ केजीको स्न्याचतर्फ १ सय ९ केजी भार वहन गर्दै राजविराजमा २०७७ मा भएको राष्ट्रव्यापी भारोत्तोलनमा विशालसिंह विष्टले बनाएको १ सय ८ केजीको कीर्तिमान भंग गरेका हुन् । सन्देशले स्न्याचमा १०९ […]
January 13, 2022
पोखरा (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लब र टिप टप हेल्प नेपालले दकोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ लगातार जित निकाल्दै फाइनल पुग्ने सम्भावना जीवित राखेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार भएको खेलमा आर्मीले साविक विजेता गण्डकी प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्दै फाइनल […]
January 12, 2022
पोखरा (हाम्रो खेलकुद) – बंगलादेशमा यसै महिना सम्पन्न एभिसी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्याम्पियनसिपको च्याम्पियन नेपाली महिला टोली र पुरुष टोली बुधबार सम्मानित भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी गण्डकी प्रदेशले सेन्ट्रल जोन विजेता महिला टोलीलाई नगदसहित तथा चौथो भएको पुरुष टोलीलाई खादाले सम्मानित गरेको हो […]