January 18, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जुनियर विश्व नम्बर एक ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई पिनाकल कलेजले नगदसहित सम्मान गरेको छ । प्रिन्स सोही कलेजमा ११ कक्षामा अध्ययनरत छन् । मंगलबार आयोजित कार्यक्रममा पिनाकल कलेजका प्रिन्सिपल ऋषि तिवारी, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष रमेशकुमार सिलवाल, कलेजका प्लस टू संयोजक रविप्रसाद तिमिल्सिनालगायतले प्रिन्सलाई नगद ४० हजार […]
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबीसी यु–२२ पुरुष÷महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । सुस्मा तामाङ्ग (४८ केजीमुनि तौल समुहमा र प्रशिक्षकहरुमा प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार रहेका छन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आफ्नै निवास पुल्चोकबाट बिदाई […]
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुई फरक राष्ट्रमा हुने अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुने २ पुरुष खेलाडीसहित ४ सदस्यीय नेपाली कराते टोलीलाई सोमबार बिदाई गरिएको छ । टोलीले पहिले फ्रान्सको पेरिसमा हुने पेरिस ओपन कराते प्रतियोगितामा सहभागिता जनाउने छ । सिनियर एकल कातामा सुमन तिमल्सिना र ७५ केजीमुनि सरोज कार्कीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । टिम […]
January 17, 2022
बागलुङ (हाम्रो खेलुकद) – रस आवर फुटसल प्रा।लिले आयोजना गरेको विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले जितेको छ । आईतबार भएको फाइनलमा सिदार्थ शिक्षा सदनले आदर्श विद्यामन्दिर माविलाई ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । आदर्शले खेलमा दुई पटक अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा उपविजेतामा चित्त बुझायो । आदर्शले खेलको दोस्रो मिनेटमै […]
January 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक प्रिन्स दाहाल योनेक्स नेपालको ब्राण्ड एम्बेसडरमा चयन भएका छन् । प्रिन्सलाई सम्मान गर्न काठमाडौमा आयोजित एक कार्यक्रममा योनेक्सको नेपाली आधिकारीक वितरक संस्था इनासका प्रोपाईटर राजु बास्तोलाले प्रिन्सलाई एक बर्षको लागि नेपालको ब्राण्ड एम्बेसडरमा चयन गरेको बताए । कार्यक्रममा संस्थाले दाहाललाई नगद २ लाख सहित प्रशंसा पत्रले सम्मान […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका स्पाइकर धनबहादुर भट्ट क्षेत्री र नेपाल एपिएफ क्लबकी सरस्वती चौधरी दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । आर्मीलाई पुरुषतर्फको उपाधि र एपिएफलाई महिलातर्फ उपाधि जिताउन धन र सरस्वतीले सर्वोत्कृष्ट प्रदर्शन गरेका थिए । पुरुषतर्फ टिप टप हेल्प […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ । आर्मीले फाइनलमा टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबलाई ३-१ को सेटमा पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा आर्मीले टिप टप हेल्प नेपाललाई २५-१८, २४-२६, […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – राउन्ड रोविन लिगमा शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै नेपाल एपिएफ क्लब दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा शनिबार भएको उपाधि भिडन्तमा एपिएफले आर्मीलाई सोझो सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ टिप टप हेल्प नेपाल र विभागीय त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल पोखरा रंगशालास्थित भलिबल कोर्टमा मध्यान्ह १२ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ । हेल्प नेपाल लिगर चरणमा पाएको जितलाई निरन्तरता […]
January 15, 2022
पोखरा (हाम्रो खेलकुद) – दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तरगत महिलातर्फको उपाधिका लागि दुई विभागी टोली आर्मी र एपिएफ खेल्दैछन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा महिलातर्फ विभागीय त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीचको फाइनल खेल बिहान १०ः३० बजे हुने आयोजक टाइगर ग्रुप अफ पोखराले जनाएको छ […]