January 23, 2022
काठमाडौं (हाम्रो खेलकुद)– सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले २१ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आफू मातहतको खेलकुदमा सहयोग गर्ने संस्थान तथा व्यक्तिलाई सम्मान गरेको छ । आइतबार एपिएफ मुख्यालय हल्चोकमा आयोजित कार्यक्रममा खेल सामग्री उत्पादन कम्पनि केल्मी र अग्नी ग्रुपलाई कदर पत्रबाट सम्मान गरिएको हो । अग्नी ग्रुपले एपिएफको विभिन्न खेलकुद टोलीलाई प्रायोजन गर्दै आएको […]
January 23, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा आइतबार भएको प्रि–क्वाटरफाइनलमा नाडालले फ्रान्सेली एड्रियन मान्नारिनोलाई ३–० को सोझो सेटमा पराजित गर्दै अनितम आठमा पुग्न सफल भएको हो । २१औं ग्रान्डस्लाम उपाधि जित्ने अभियानमा रहेका ३५ वर्षीय नाडालले पहिलो सेटमा ७–६ (१६–१४) को कठिन जित निकालेपनि […]
January 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आइटिटिएफ फाउन्डेसन, जर्मनीले स्ट्याग इन्टरनेशनल प्रशिक्षक नरेश रावललाई विश्व टेबल टेनिस दिवस २०२२ को एउटा अधिकारी प्रमोटरको रूपमा चयन गरेको छ । अन्तर्राष्ट्रिय आइटिटिएफ लेभल २ प्रशिक्षक र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले अप्रिलमा पिङ पोङ कूटनीतिमा आधारित कार्यक्रम सञ्चालन गर्ने छन् । प्रशिक्षक रावलका अनुसार उनी आफैले सञ्चालन गरेको कमजोर […]
January 21, 2022
एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको चौथो चरणमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको ३०औं वरीयताका रसियन करिन खाँचानोभलाई ३–१ को सेटमा पराजित गर्दै नाडालले अन्तिम १६ मा स्थान पक्का गरेको हो । एक पटकको च्याम्पियन तथा पाँचपटक फाइनलमा प्रवेश गरेको ३५ वर्षीय नाडालले खाँचानोभलाई ६–३, ६–२, ३–६ […]
January 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी र सुदूरपश्चिम प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल हक्की संघद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा साविक विजेता आर्मीले गण्डकी प्रदेशलाई ३–० गोलले पराजित गर्दै उपाधिनजिक पुगेको हो । आर्मीका लागि सीताकुमारी चौधरी, अन्जना चन्द ठकुरी र निलिमा पाण्डेले समान […]
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी र गण्डकी प्रदेश चौथो सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । वीरगन्जको आदर्शनगर खेल मैदानमा भएको खेलमा डिफेन्डिङ च्याम्पियन आर्मीले प्रदेश १ लाई ७–० को फराकिलो गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । आर्मीको फराकिलो जितमा कमला चन्दले ह्याट्रिकसहित ४, […]
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्घाखाँचीको भुमिकास्थानमा हुने तयारी भएको प्रथम अर्घाखाँची राष्ट्रिय रोड रेस निर्धारित मिति भन्दा पछि सरेको छ । १६ र १७ माघमा तय भएको रेस बढ्दो कोभिड सक्रमणका कारण फागुन १६ र १७ गतेका लागि सरेको आयोजक स्पोर्ट्स भ्वाइस म्यागेजिनले जनाएको छ ।
January 20, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय रेफ्री अशोक खड्का ग्योरोगी विधातर्फ दोश्रो श्रेणीको रेफ्रीमा पदोन्नती भएका छन् । वल्र्ड तेक्वान्दो (डब्लुटी) को रेफ्री कमिटीले पनि सोबारे प्रमाण पत्र अशोकलाई पठाइसकेको बताइएको छ । तेश्रो श्रेणीबाट दोश्रोमा पदोन्नती हुन करिब ३ वर्ष लागेको अशोकले जानकारी गराए । तेक्वान्दोको ¥याङकिङ प्रतियोगिता र रिफ्रेसर कोर्षमा सहभागिता जनाइ प्राप्त […]
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएकी छिन् । उज्वेकिस्तानको तस्कन्त शहरमा हुने च्याम्पियनसिपका लागि बुधबार राति गरिएको पीसीआर परिक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तिम समयमा प्रतियोगिता खेल्नबाट बञ्चित हुने नेपाल बक्सिङ संघले जनाएको छ । अब एशियन बक्सिङ कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान […]
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मधेस प्रदेशले चौथो साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्कीमा बुधबार जित हात पारेको छ । समूह ‘ए’ को लिग खेलमा मधेसले प्रदेश १ लाई २–० गोलले पराजित गरेको हो । मधेसका लागि आकृति राई र गीताकुमारी मिरिङचिङले गोल गरिन् । गीता ‘वुमन अफ द म्याच’ घोषित भइन् । बुधबार दुई खेल […]