default_image

अन्य

January 31, 2022

पुष्पलाल ब्याडमिन्टन फागुन पहिलो साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघ अन्तरगतको राष्ट्रिय ब्याडमिन्टन संघले आयोजना गर्दै आईरहेको पुष्पलाल स्मृति र्‍याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको ११औं संस्करण फागुन पहिलो सातादेखि आयोजना हुने भएको छ । आयोजकले प्रतियोगिता ३ देखि ७ फागुनसम्म नखिपोट ललितपुरमा हुने जानकारी गराएको छ । यस संस्करणमा नखिपोट युथ क्लब (ब्याडमिन्टन सर्कल)ले प्रतियोगितालाई साथ दिंदै संयुक्त आयोजकको […]

January 31, 2022

सरस्वतीलाई कोर्ट फर्कन ९ महिना लाग्न सक्ने !

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली र एपिएफकी स्पाइकर सरस्वती चौधरीको बायाँ घुँडाको सोमबार शल्यक्रिया भएको छ । सशस्त्र प्रहरी बलको बलम्बुस्थित अस्पतालमा उनको घुँडाको शल्यक्रिया भएको हो । सर्जिकल अर्थोपेडिक विभागका डा. शैलेन्द्र श्रेष्ठ, डा. प्रविण नेपाल, डा. उमेश कार्की, डा. नेत्र कार्की, डा. समिर केसी तथा एनसथेसिया विभाग डा.सुरेन्द्रमान श्रेष्ठ , डा. […]

January 30, 2022

नाडालले जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम […]

January 30, 2022

एनसेल बाह्रखरी गल्फ धरानमा हुने

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडियाको आयोजनामा आगामी फागुन १३ र १४ अर्थात् फेब्रुअरी २५ र २६ मा प्रदेश एकको धरानमा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार धरानस्थिति गल्फ कोर्समा आयोजित पत्रकार सम्मेलनमा यसबारे जानकारी गराइएको छ । पत्रकार सम्मेलनमा मोरङ उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले धरानमा गल्फ गर्नु नै आफूहरुको सफलता […]

January 30, 2022

राखेपमा वैकल्पिक व्यवस्था गर्न ओलम्पियन संघको माग

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) नेतृत्वका लागि वैकल्पिक व्यवस्था गर्न नेपाल ओलम्पिक संघले माग गरेको छ । राखेपको नेतृत्व नहुँदा खेलकुदमा असर परेको उल्लेख गर्दै संघले सर्वोच्च अदालतबाट अन्तिम निर्णय नहुँदा सम्म अर्को व्यवस्था गर्न माग गरेको हो । राखेप सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्तीको विषयमा सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई समयमा […]

January 28, 2022

बक्सिङ संघको साधारण सभा हुँदै, महासचिवको असहमति

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघको शनिबार साधारण सभा हुने भएको छ । तर, संघकै महासचिव सविन भट्टाचार्यले भने अहिले साधारण सभा गर्नुको औचित्य नरहेको भन्दै फरक मत राखेका छन् । संघका अध्यक्ष राम अवालले शुक्रबार विज्ञप्ती जारी गर्दै संघको विधान अनुसार नियमित साधारण सभा ललिपुरको हात्तीबनमा हुन लागेको जनकाएका छन् । राष्ट्रिय दैनिकमा २१ […]

January 28, 2022

नाडाललाई मेडभेडेभ प्रतिद्धन्द्धी

एजेन्सी – कीर्तिमानी २१ पटक ग्रान्डस्लाम उपाधि जित्ने संघारमा रहेको स्पेनिस टेनिस खेलाडी राफयल नाडालले अष्ट्रेलियन ओपनको फाइनलमा रसियन ड्यानिल मेडभेडेभ प्रतिद्धन्द्धी पाएको छ । मेलवर्न पार्कमा शुक्रबार भएको दोस्रो सेमिफाइनमा ग्रीसका स्टेफानोस सिट्सीपासलाई ३–१ को सेटमा पराजित गर्दै मेडभेडेभ लगातार दोस्रो वर्ष फाइनलमा पुग्न सफल भएको हो । दोस्रो वरीयताका मेडभेडेभले चौथो वरीयताका स्टेफानोस […]

January 28, 2022

नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा

एजेन्सी – पाँचौ वरीयताका स्पेनिस टेनिस खेलाडी राफयल नाडाल अष्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । मेलवर्न पार्कमा शुक्रबार भएको सेमिफाइनलमा नाडालले इटालीका माटियो बेरारटिनीलाई ३–१ को सेटमा हराएर उपाधि नजिक पुगेका हुन् । सातौं वरीयताका बेरारटिनीमाथि नाडालले ६–३, ६–२, ३–६ र ६–३ को सेटमा जित निकाल्दै २१औं ग्रान्डस्लामको जित नजिक पुगेको हो । २१औं […]

January 27, 2022

सदस्य सचिव नहुँदा राखेपका अधिकांश काम प्रभावित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) यतिबेला नेतृत्वविहीन नै छ । सरकार परिवर्तनसँगै तत्कालिन सदस्य सचिव रमेश सिलवाल बर्खास्ती गर्दै टंकलाल घिसिङलाई सो पदमा नियुक्त गरियो । तर, सिलवालले सर्वोच्चमा मुद्दा दायर गरेपछि पछिल्लो दुई महिनायता नेपाली खेलकुद ठप्प जस्तै बनेको छ । यसैपनि कोरोना भाइरस (कोभिड–१९) को महामारीले […]

January 27, 2022

बुटवलमा बन्यो कराते एकेडेमीको कभर्डहल

दिपक न्यौपाने, बुटवल बुटवल उपमहानगरपालिकाले खेलकुदको विकास, सम्बद्र्धन र प्रवद्र्धनका लागि भन्दै करातेको एकेडेमी स्थापना गरेको छ । बुटवल–१०, कालिकानगरमा उपमहानगरले कराते एकेडेमीका लागि प्रशिक्षण हलसहितको भवन निर्माण गरेको छ । कराते प्रतियोगिताको आयोजना र प्रशिक्षण गर्ने गरि निर्माण भएको एकेडेमी भवनको बिहीबार उप महानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरे । प्रमुख सुवेदीले खेलकुदका माध्यमबाट […]

Success

Thank you for your time.