February 7, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिवको बर्खास्ती र नयाँ नियुक्ती सम्बन्धि सर्वोच्च अदालतमा विचाराधिन रिटको सोमबार पनि पेसीनै नचढी स्थगित भएको छ । कोभिड १९ का कारण सिमित काम मात्र हुने भएको स्थगित गरिएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । प्रवक्ता दाहाल का अनुसार अर्को पेसी फागुन २ गतेका लागि तोकिएको […]
February 6, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय सफ्ट टेनिस महासंघले आइतबार विभिन्न ब्यक्तित्वहरुलाई सम्मान तथा महासंघको विभिन्न पदमा मनोनयन गरेको छ । महासंघले सफ्ट टेनिसको विकास र विस्तारमा विभिन्न तवरले सहयोग पु¥याउने तथा विभिन्न ब्यक्तित्वलाई सम्मान गरेको हो । सम्मानित हुने ब्यक्तित्वहरुमा युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराज (अथक), सचिव दामोदर रेग्मी, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष […]
February 5, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघले स्कुलका बालबालिकालाई ट्राईयाथलन सम्वन्धि विविध प्रशिक्षण प्रदान गर्दै आईरहेको छ । लिटिल डल्फिन स्वीम स्कुलसँगको सहकार्यमा प्रदान गर्दै आईरहेको प्रशिक्षण कार्यक्रमको दौरान वेष्ट भेन्यु, कालोपुलमा शनिबार खेलकुदसँग सम्वन्धित सैद्वान्तिक पक्षका साथै खेलाडीहरुलाई आवश्यक खुराक र त्यसको उचित प्रयोगको बारेमा ज्ञान प्रदान गर्दै आइरहेको छ । स्कुल स्तरदेखिनै खेलाडी […]
February 4, 2022
काठमाडौं (हाम्रो खेलकुद)– विश्व ब्याडमिन्टन जुनियर वरियताको शीर्षस्थानमा रहेका युवा स्टार प्रिन्स दाहाल सम्मानित भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित कार्यक्रममा प्रिन्सलाई सम्मान गरेका हुन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ) ले गत महिना सार्वजनिक गरेको यू १९ को वरियतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् । त्यसअघिको वरियतामा प्रिन्स तेस्रो स्थानमा रहेका […]
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्ड बैठक माग गर्न निवेदन बुझाउन खोज्दा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुझ्न अस्वीकार गरेको राखेप बोर्ड सदस्यहरुले आरोप लगाएका छन् । बोर्ड बैठक बोलाउने राखेपका १३ सदस्यले संयुक्त रुपमा तयार पारेको निवेदन बुझाउन बिहीबार मन्त्रालय पुग्दा मन्त्री गहतराजले अस्वीकार गरेको उनीहरुको भनाई छ । त्यसपछि सदस्यहरुले […]
February 3, 2022
काठमाडौ (हाम्रा खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई अनिर्णयको बन्दी बनाइराख्न नहुने भन्दै खेलकुदसँग सम्बन्धित तीन संस्थाले बिहीबार शान्तिपूर्ण प्रदर्शन गरेका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राखेप कर्मचरी संघले संयुक्त रुपमा राखेप परिसरदेखि दशरथ रंगशालाको मुल ढोकासम्म र्याली समेत निकालेका थिए । जसमा तीन संघका पदाधिकारी, […]
February 3, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल सेनाले अर्को महिना प्रधान सेनापती खेलकुद म्याराथन तथा रन फर फन आयोजना गर्ने भएको छ । युनिटी, टिम स्पिरिट र स्ट्रेन्थ नाराका साथ म्याराथन फागुन १४ गते आयोजना गरिने सेनाले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा पुरुष म्याराथन खेला, महिला/पुरुष हाफ म्याराथन, सैनिक अधिकृत महिला/पुरुषका लागि १० किलोमिटर तथा […]
February 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको सर्वाधिक सफल प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) टिम द रिअल सोल्जर्स (डिआरएस) ले आफ्नो टोलीमा परिवर्तन गरेको छ । डिआरएसका सिइओ भिक्टर पौडेलले एक विज्ञप्तिमार्फत बुधबार डिआरएसले टोलीमा परिवर्तन गरेको जानकारी दिएका हुन् । डिआरएसले यसअघि टोलीमा रहेका युगेन लामा (निन्जा), अजय श्रेष्ठ (एजे), निमा तामाङ (निमा), पेम्बा ग्याल्जेन लामा (ग्याल्जेन) […]
February 2, 2022
काठमाडौ (हाम्रा खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए), नेपाल ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाली खेलकुदको सर्वाेच्च निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा देखिएको शून्यता छिटो हटाउन माग गर्दै बिहीबार शान्तिपुर्ण आन्दोलन गर्ने निर्णय गरेका छन् । एनएनआइपिए, ओलम्पियन संघ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले बुधबार […]
February 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन् । नेपालले एक स्वर्ण र दुई रजत जितेका हुन् । अनलाइन पुम्से प्रतियोगिताको ५०–६० वर्षको उमेर समूहमा प्रेमकुमार दर्नालले स्विट्जरल्यान्डका डी फेरिता फान्कोइलाई पछि पार्दै स्वर्ण जितेका हुन् । दर्नालले ६.७१७ अंक ल्याउँदै स्वर्ण […]