March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– ब्याडमिन्टनको जुनियरतर्फका नम्बर एक खेलाडी प्रिन्स दाहाल र दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता निमा घर्तीमगर एनएनआइपिए उदियमान खेलाडी घोषित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा गोदावरीको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा प्रिन्स र निमालाई उदमान खेलाडी […]
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– एथलेटिक्सका पूर्व प्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा ललितपुर गोदावरी नगरपालिकाको बज्र बहारी मन्दिर परिसरमा मंगलबार आयोजित १६ औं एनएनआइपिए स्पोर्टस अवार्डमा ओझा सम्मानित भएका हुन् । आदर्श खेल व्यक्तित्व नेपालले पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउँदाको टोलीका […]
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– तेक्वान्दो खेलाडी पलेशा गोबद्र्धन उत्कृष्ट पारा खेलाडी घोषित भएकी छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा पलेशा उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भएकी हुन् । उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन् । पलेशाले मंगलबार एसियन […]
March 1, 2022
ललितपुर (हाम्रो खेलकुद)– एनएनआइपिए स्पोर्टस अवार्ड २०७७ मा २७ खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी चुनिएका छन् ।नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको १६ औं एनएनआइपिए अवार्डमा विभिन्न २७ खेलका उत्कृष्ट खेलाडी घोषित हुँदै पुरस्कृत भएका थिए । यसअघिको भन्दा यसपटक […]
March 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले विशेष सम्मान गरेको छ । गोदावरी नगरपालिकाको बज्रबाराही मन्दिर परिसरमा जारी १६ औं एनएनआईपीए स्पोर्ट्स अवार्डको क्रममा महिला भलिबल टोलीलाई सम्मान गरेको हो । भलिबल टोलीका खेलाडीलाई एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठ, कार्यक्रमका प्रमुख […]
February 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले गणेशमान सिंहको स्मृतिमा तीन राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने भएको छ । गणेशमान सिंह स्पोर्ट्स कमिटीले काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी गणेशमान सिंह राष्ट्रिय फेन्सिङ, बक्सिङ र १० के रोड रेस आयोजना गर्ने घोषणा गरेको हो । जस अनुसार फागुन २१ देखि २३ गते सम्म वीर […]
February 28, 2022
धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा धनगढीमा मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आयोजकले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता ७ देखि १२ चैतसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टोलीको सहभागिता रहने परिषद्का सदस्य सचिव दिपक बहादुर सिंहले जानकारी दिए । […]
February 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले मंगलबार आयोजना गर्ने १६ औं एनएनआइपिए स्पोर्टस् अवार्डको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । गोदावरी नगरपालिकाको सह आयोजनामा यसपटकको अवार्ड गोदावरीस्थित ब्रज बाराही मन्दिर परिसरमा आयोजना हुँदैछ । कार्यक्रम दिउँसो १ः०० बजे सुरु हुने एनएनआइपिएले जनाएको छ । गत वर्ष कोभिड–१९ का कारण राष्ट्रिय […]
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघ, शाखा डोजो भार्देवको आयोजनामा खेलाडी ग्रेडिङ सम्पन्न भएको छ । ग्रेडिङमा ६५ खेलाडी सहभागी भएकोमा सबै उत्तीर्ण भए । ग्रेडिङ भार्देव डोजोका प्रमुख प्रशिक्षक एवं अध्यक्ष दिलबहादुर घलानले सञ्चालन गरेका थिए । ग्रेडिङ ललितपुरको डेलडाँडास्थित बिजुली खोला कभर्डहलमा थियो । राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनलगायतले […]
February 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक दिलिप स्मृति प्रतिष्ठान पाँचौं दिलिप स्मृति प्रदेशस्तरीय आमन्त्रित तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । प्रतिष्ठानले ११ स्वर्ण, २ रजत र ५ कांस्य जित्यो । गत चारै संस्करणको उपाधि पनि प्रतिष्ठानले नै जितेको थियो । काभ्रेको रोसी गाउँपालिकास्थित नारायणटारमा भएको प्रतियोगितामा ७ स्वर्णसाथ ढल्कु दोश्रो भयो । ३ स्वर्ण जितेको […]