default_image

अन्य

December 10, 2024

पौडी टोलीको हंगेरी जाने

काठमाडौं (हाम्रो खेलकुद)- हंगेरी बुढापेस्टमा सुरु भएको हुने विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिपमा नेपाली खेलाडीले भाग लिने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले मंगलवार पौडी टोलीको बिदाइ गरे । प्रतियोगिता मंगलवार सुरु भएर पुस १ गते सम्म चल्ने बताइएको छ। महिलामा अनुशिया तण्डुकार र डुवाना लामाले तथा पुरुषमा अजलकाजी ताम्राकार र अथर्व सिंह तथा […]

December 10, 2024

सूर्य नेपाल काठमाडौं ओपन – पहिलो दिन जयरामको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- जयराम श्रेष्ठ ४-अन्डर ६४ को उत्कृष्ट स्कोरमा सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलवार शीर्षस्थानमा रहेका छन्। पहिलो १८ होलको समाप्तीमा जयरामले विष्णु प्रसाद शर्मा र साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। रोयल नेपाल गल्फ क्लबका घरेलु प्रो जयरामले बोगी रहित स्कोर कार्ड तयार पारे। उनले आज कुल चार बर्डी […]

December 9, 2024

भियतनाममा नेपाली तेक्वान्दो खेलाडीलाई ८ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भियतनाममा भएको एसियन पुलिस तेक्वान्दो च्याम्पियनसिपमा नेपाली खेलाडीले ८ पदक जितेका छन् । जसमा ४ स्वर्ण, १ रजत र ३ कास्य पदक छन्। निशा दर्नाल र जितबहादुर बोटले दोहोरो स्वर्ण पदक जितेका छन् । उनीहरुको जोडीले ३० वर्ष मुनिको प्रतिस्पर्धामा स्वर्ण पदक जितेको छ । त्यस्तै व्यक्तिगत महिला पुम्सेको ३० वर्ष मुनि […]

December 9, 2024

काभा क्लब च्याम्पियन्सिप – भारतको क्यालिकट हिरोजको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- भारतको क्यालिकट हिरोजले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा पहिलो जित हात पारेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा आज भएको पहिलो खेलमा माल्दिभ्सको क्लब एचडिसीलाई सोझो सेटमा हराउँदै महत्वपूर्ण ३ अंक जोडेको छ। क्यालिकटले आज उत्कृष्ट प्रदर्शन गर्यो। क्लब एचडिसीलाई कुनै पनि समय खेलमा फर्कने मौका नै दिएन। २५-१३ को सहज […]

December 9, 2024

सूर्य नेपाल काठमाडौं ओपन – ४२ गल्फरले प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- प्रोफेसनल गल्फर एसोसिएसन नेपाल (पिजिएएन) को आयोजनामा सूर्य नेपाल काठमाडौं ओपन सोमवार सुरु हुने भएको छ। रोयल नेपाल गल्फ क्लबमा ४ दिनसम्म चल्ने ७२ होलको प्रतियोगितामा ३२ प्रोफेसनल र १२ एमेच्योर गरी ४२ खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्ने पिजिएएनका महासचिव दीपक आचार्यले आइतवार ओयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। ३२ प्रो गल्फरहरूले […]

December 9, 2024

काभा क्लब च्याम्पियनसप – गण्डकी इरान यु १८ सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)-  काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा आज पनि लिग चरणका दुई खेल हुँदैछन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेलमा भारतको क्यालिकट हिरोजले माल्दिभ्सको क्लब एचडिसीसँग खेल्दैछ। खेल दिउँसो २:३० बजे सुरु हुनेछ। दाबेदार मानिएको क्यालिकट हिरोज पहिलो जितको खोजीमा हुनेछ। पहिलो खेलमा क्यालिकट नेपालको टिप टप हेल्प नेपाल स्पोर्टस क्लबसँग ३-२ […]

December 8, 2024

इरानी युवा टोलीको पुनरागमन जित

काठमाडौं (हाम्रो खेलकुद)- इरानको यु-१८ टोलीले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरूवात गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आइतवार भएको दोस्रो खेलमा इरानको युवा टोलीले माल्दिभ्सको क्लब एचडिसीलाई ३-२ को रोमाञ्चक प्रतिस्पर्धामा माथ दियो। सुरुवात राम्रो गरेको इरानले पहिलो सेट सहजै २५-१६ ले जित्यो। एचडिसी‌ दोस्रो सेटमा खेलमा फर्कने प्रयासमा थियो। भयो […]

December 8, 2024

शैलेन्द्रलाई फिडे र्‍यापिड चेस उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रेका शैलेन्द्र न्यौपानेलेस्व.केशव नारायण ताम्राकारको स्मृतिमा आयोजित तेश्रो राष्ट्रब्यापी फिडे र्‍यापिड चेस प्रतियोगिताको उपाधि जितेका छन्। भक्तपुर दरवार स्क्वायर, विश्व सम्पदा स्थलमा ९ चरणको खेलबाट ८ अंक जोड्दै शैलेन्द्रले उपाधि जितेका हुन्। शैलेन्द्रले अन्तिम चरणमा भक्तपुरका युवा खेलाडी निकेन कुसाथालाई पराजित गरे । शैलेन्द्रले १५ हजार रुपैयाँ र २ तोला बराबर चाँदीको […]

December 8, 2024

हेल्प नेपालको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद)- टिपटप हेल्प नेपाल स्पोर्टस क्लबले काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ। दशरथ रंगशालामा आज पहिलो खेलमा नेपालकै गण्डकी प्रदेश भलिबल संघलाई ३-१ ले हराउँदै हेल्प नेपालले लगातार दोस्रो जित निकालेको हो। हेल्प नेपाल स्पोर्टस क्लबले उत्कृष्ट सुरूवात गर्यो। गण्डकीले पहिलो सेटमा टिपटप हेल्प नेपाललाई चुनौती समेत दिन […]

December 7, 2024

नवाङ, दावा र पवन विजयी‌

काठमाडौं (हाम्रो खेलकुद)– दी अन्तराष्ट्रिय इन्भिटेसनल सिरिजको उपाधि नवाङ पासाङ शेर्पा र दावा सोनाम शेर्पाले जितेका छन्। उनीहरूले आ-आफ्नो ह्यान्डीक्याप क्याटगरिमा उपाधि जित्दै फाइनल सिरिजमा स्थान बनाएका हुन्। गोकर्ण गल्फ क्लबमा शनिवार भएको प्रतियोगितामा १३ वा सो भन्दा बढी ह्यान्डीक्यापतर्फ उपाधि जित्ने क्रममा नवाङले ४२ अंक जोडे। फुर्साङ लामा ३७ अंक सहित दोस्रो र आरती […]

Success

Thank you for your time.