default_image

अन्य

March 9, 2022

भुवन र सञ्जय फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक प्रो भुवन नगरकोटी र सञ्जय लामा सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गतको चौथो स्पर्धा सूर्य नेपाल एनपिजिएको फाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा बुधबार भएको सेमिफाइनलमा शीर्ष प्रो भुवनले पाँचौं वरियताका धनबहादुर थापालाई ७ र ६ र चौथो वरियताका सञ्जयले तेस्रो वरियताका विकास अधिकारीलाई अन्तिम […]

March 9, 2022

नेपाली घर सम्झना कप टेटेको हस्पिटालिटी पार्टनर

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रुपमा नेपाली घर अनुबन्ध भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ म्यानेजर सुजन तण्डुकार र प्रतियोगिताको व्यवस्थापनको जिम्मेवारी पाएको स्पिन इभेन्ट प्रा.लि. का अध्यक्ष सुमन शाक्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरे । सो […]

March 9, 2022

क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं (हाम्रो खेलकुद) – दसौं शिरशुभा-गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण बुधबार पूरा भएको छ । लिगको अन्तिम दिन ७ खेल सम्पन्न भएसँगै क्वाटरफाइनल समिकरण पूरा भएको हो । क्वाटरफाइनल आँधीखोला युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल युवा क्लब, महाशिला ‘ए’ युवा क्लब र दरौ युवा क्लब तथा […]

March 9, 2022

सेव र माउन्ट ग्लोरी प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । सेव समूह ‘एफ’ बाट तथा माउन्ट ग्लोरी समूह ‘डी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा बुधबार […]

March 9, 2022

स्पोर्ट्स अवार्डलाई प्लाजा होटल ग्रुपको साथ निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – खेलकुद क्षेत्रको प्रतिष्ठित अवार्ड ‘एनएसजेएफ–पल्सर स्पोर्ट्स अवार्ड २०७७’ दशक अवार्डका लागि आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले प्लाजा होटल ग्रुपसँग सह–प्रायोजन सम्झौतालाई निरन्तरता दिएको छ । सह–प्रायोजनका लागि मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) र प्लाजा होटल ग्रुपका प्रबन्ध निर्देशक युवराज श्रेष्ठबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । १८औं संस्करणको पल्सर अवार्ड आउँदो […]

March 8, 2022

महिला फुटबल संघकी अध्यक्ष देवान सम्मानित

झापा (हाम्रो खेलकुद) – झापा गोल्ड कपले ११२ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्ष बिन्द्रा देवानलाई सम्मान गरेको छ । मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष देवानलाई ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । लामो समयदेखि महिला फुटबलमा […]

March 8, 2022

शीर्ष वरीयताका खेलाडी क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर भुवन नगरकोटीसँगै शीर्ष वरीयताका खेलाडी सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत चौथो इभेत्न सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । रोयल नेपाल गल्फ क्लबमा पहिलो दिन मंगलबार भुवनले १८ औं वरीयताका सचिन भट्टराईलाई ६/४ ले पराजित गरे । ४ होल बाँकी रहँदा ६ […]

March 8, 2022

टाइगर कप भलिबलबाट झन्डै ८ लाख बचत

पोखरा (हाम्रो खेलकुद) – दोस्रो टाइगर कप आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिपबाट करिब ८ लाख रुपैयाँ बचत भएको छ । आयोजक टाइगर ग्रुप अफ पोखराले मंगलबार पत्रकार सम्मेलन गर्दै दोस्रो संस्करणको च्याम्पियनसिपको आयव्यव सार्वजनिक गरेको हो ।जसअनुसार ७९ लाख ४६ हजार आम्दानी भएकोमा खर्च कटाई ७ लाख ९५ हजार बचत भएको जानकारी गराएको […]

March 8, 2022

काठमाडौं टिम च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्लाले बागमती प्रदेश तेक्वान्दो छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । १४ स्वर्ण, ५ रजत र १ कांस्य जित्दै बागमती टिम च्याम्पियन बन्यो । बागमती प्रदेश तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगितामा ३ स्वर्ण, ३ रजत र ४ कांस्य जितेको चितवन दोश्रो भयो । तेश्रो स्थानको धादिङले ३ स्वर्ण, २ रजत […]

March 8, 2022

महाशिलाको जित

काठमाडौं (हाम्रो खेलकुद) – महाशिलाले दसौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । स्याङजाको सिरुवारीमा भइरहेको प्रतियोगितामा महाशिलाले छेवाङलाई २–१ सेटमा पराजित ग¥यो । अन्य खेलमा भंगाराले हिलेलाई २–०, राङखोलाले दृष्टिलाई २–१, आँधीखोलाले दरौलाई २–० तथा प्रगतिशिलले क्षेत्री समाजलाई २–१ ले हराए । प्रतियोगिता स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा […]

Success

Thank you for your time.