default_image

अन्य

March 11, 2022

स्वस्तिश्री गुरुकुललाई न्यु एरा कप फुटसलको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री गुरुकुल स्कुलले न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ । स्वस्तिश्री गुरुकुलले माउन्ट ग्लोरी स्कुललाई पेनाल्टीमा ३–२ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा शुक्रबार भएको फाइनलको निर्धारित समयमा १–१ गोलको बराबरीपछि पेनाल्टीमा स्वस्तिश्रीले बाजी मारेको हो । च्याम्पियन […]

March 10, 2022

सिन्दिरालाई राष्ट्रव्यापी बुद्धिचालको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय महिला दिवसको उपल्क्ष्यमा काठमाडौं जिल्ला बुद्धिचाल संघको आयोजनमा भएको दोस्रो हेरा माया श्रेष्ठ स्मृति राष्ट्रव्यापी बुद्घिचाल प्रतियोगिताको उपाधि सिन्दिरा जोशीले जितेकी छन् । कुल ७० हजार रुपैया पुरस्कार राशि भएको प्रतियोगितामा ७ खेलमा ५ जित र २ बराबरी संगै ६ अंकको साथ उनी विजयी भइन् । त्यसै गरि गोल्डेनगेट चेस […]

March 10, 2022

आर्मी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले १९औं ह्वाइट वाटर च्यालेन्जअन्तर्गत ¥याफ्टिङ च्याम्पियनसिपको उपाधि जितेको छ । धादिङको त्रिशुली नदीमा भएको च्याम्पियनसिपमा आर्मीले स्प्रिन्टमा एक सय, हेड टुहेडमा दुई सय र स्लालममा तीन सय एकसहित उपाधि जितेको हो । च्याम्पियनसिपमा नेपाल कायक क्लब दोस्रो र ह्वाइट वाटर नेपालले तेस्रो स्थान हात पा¥यो । […]

March 10, 2022

प्रिन्सलाई ग्लोबल कलेजको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – ग्लोबल कलेज इन्टरनेसनलले जुनियर विश्व वरीयताका शीर्ष स्थानका ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाललाई बिहीबार नगदसहित सम्मान गरेको छ । मेगा बैंककी सहायक प्रमुख कार्यकारी अधिकृत रविना देशार श्रेष्ठ, ग्लोबलका प्रिन्सिपल करणसिंह ठगुन्ना, ओलम्पियन तेक्वान्दोका दीपक विष्टले प्रिन्सलाई २५ हजार रुपैयाँ सहित प्रशंसा पत्रबाट सम्मान गरे । साथै ग्लोबलमा म्यानेजमेन्ट अध्ययनका लागि प्रिन्सलाई […]

March 10, 2022

राङखोला र भंगारा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राङखोला युवा क्लब र भंगारा युवा क्लब दसौं शिरशुभा÷गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । स्व. शिरशुभा र गम्भीरसिंह गुरुङका छोरा तथा परिवारका सदस्यहरुद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा राङखोलाले खेवाङ युवा क्लबलाई २३–२५, २५–२२, २५–१५ र २५–१७ को सेटमा पराजित ग¥यो । विजेताका दर्शन गुरुङ ‘म्यान अफ […]

March 10, 2022

नवौं राष्ट्रिय खेलकुदको छलफल

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलबीच नवौं राष्ट्रिय खेलकुदका बारेमा छलफल भएको छ । सो अवसरमा आयोजक प्रदेश भएकाले पनि नवौं राष्ट्रिय खेलकुद सफलतापूर्वक सम्पन्न गर्न प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने मुख्यमन्त्री पोखरेलले प्रतिबद्धता जनाएका थिए । दुई पक्षबीच पोखरा रंगशालामा फ्लोडलाइट निर्माणलगायतका […]

March 10, 2022

मृगौला दिवसमा फुटबल

काठमाडौं (हाम्रो खेलकुद) – शहीद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र, भक्तपुरले विश्व मृगौला दिवसका अवसरमा बिहीबार मैत्रीपूर्ण फुटबल आयोजना ग¥यो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मृगौला पीडित र स्वास्थ्यकर्मीबीच भएको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्वाथ्यकर्मीको तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, कलाकारद्वय मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यलगायतले प्रतिस्पर्धा […]

March 10, 2022

न्यु एरा र विद्या संस्कार प्रि–क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक न्यु एरा एकेडेमी ‘बी’ सँगै विद्या संस्कार स्कुल समूह विजेता बन्दै न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । न्यु एरा समूह ‘एच’ को तथा विद्या संस्कार समूह ‘जी’ को विजेता बन्दै अन्तिम १६ मा पुग्न सफल भएको हो । मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीको फुटसल कोर्टमा […]

March 10, 2022

भुवनलाई सुर्य नेपाल म्याच प्लेको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – शीर्ष वरीयताका भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत चौथो इभेन्ट सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबमा बिहीबार ३६ होलमा खेलिएको फाइनलमा नेपाल नम्बर १ भुवनले चौथो वरीयताका संजय लामालाई ३/२ ले पराजित गरे । सुरुवाती ९ होलको खेलमा २ खेल अघि रहेका […]

March 10, 2022

पारा तेक्वान्दो टोलीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – डब्लुटी प्रेसिडेन्ट कप एसिया रिजनमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली पारा तेक्वान्दो टोलीको बिहीबार बिदाई गरिएको छ । इरानको तेहरानमा फागुन ३० गते हुने प्रतियोगिताअन्तर्गत पाराको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि सिर्जना घिसिङले नेपालको चुनौती प्रस्तुत गर्नेछिन् । सिर्जनाको यो दोश्रो अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ । सिर्जनाको ‘डेब्यु’ […]

Success

Thank you for your time.