March 13, 2022
चितवन (हाम्रो खेलकुद) – होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई हराउँदै लोक बहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता च्याम्पियन बनेको छ । आइतबार पूर्वी चितवनको खैरहनीस्थित सिमलटाडीमा रहेको आयोजक कर्पाकेली पुन युवा क्लबको कोर्टमा भएको फाइनलमा न्यु डायमन्डले विभागीय टोली पुलिसलाई ३-२ को सेटमा हराउँदै च्याम्पियन बनेको हो । प्रतिस्पर्धा फाइनल […]
March 12, 2022
दिक्षान्स खड्का, हेटौंडा प्रथम बागमती प्रदेश खेलकुद प्रतियोगिताको शनिबार उद्घाटन भएको छ । भव्य कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले प्रतियोगिताको उद्घाटन गरे । मुख्यमन्त्री पाण्डेले ओलम्पिक टर्च बालेर दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमान धावक ओलम्पियन बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा भएको प्रतियोगिता […]
March 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल खेलकुद महासंघले विभिन्न २७ खेल संघहरुको घोषणा गरेको छ । शनिबार काठमाडौंमा सम्पन्न नेकोस खेल संघहरुको संयुक्त राष्ट्रिय भेलाले २७ खेलका राष्ट्रिय संघको आयोजक कमिटी बनाएको हो महासंघले जनाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि खेलकुद क्षेत्रको महत्वपूर्ण योगदान […]
March 12, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप भलिबल प्रतियोगितामा फाइभ स्टार होटल सेन्ट्रल प्लाजा हस्पिटालिटी पार्टनरको रुपमा आबद्ध भएको छ । सेन्ट्रल प्लाजाका महाप्रबन्धक समिर भी कुमार र बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताका समयमा सेन्ट्रल प्लाजाका बजार व्यवस्थापक रमेश पाठक र क्रिएटिभ […]
March 11, 2022
दिक्षान्स खड्का, हेटौडा हेटौंडा उममहानगरपालिका ५ स्थित क्याम्पाडाँडामा निर्माण सुरु गरिएको एकवर्षमै मिनी रंगशाला तयार भएको छ । पिप्ले युवा क्लबको अगुवाइमा निर्माण भएको पिप्ले क्याम्पा रंगशालाको शुक्रबार हेटौंडा उपमहानगरका मेयर हरिबहादुर महत र वडाअध्यक्ष राजेश बानियाँले उद्घाटन गरेका छन् । पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा क्लब अध्यक्ष सुशील घिमिरेको पहलमा स्थानीय व्यक्तिको सहयोगमा रंगशाला […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ उमा कुङफु शाखाको आयोजनामा हुने बुढानिलकण्ठ नगरस्तरीय उमा कुङफु प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । एकदिने प्रतियोगिता शनिबार बुढानिलकण्ठ नगरपालिकाको कपनमा हुँदै छ । बुढानिलकण्ठ नगरपालिकाको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा १ सय ३५ खेलाडीको सहभागिता रहने आयोजक शाखाका प्रमुख अस्मिन चौधरीले जनाएका छन् । नेपाल उमा कुङफु […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दिनेश सुनार अमेरिकामा सम्मानित भएका छन् । पार्कर साथै जिम्याष्टिक खेल क्षेत्रमा गरेको संघर्ष, योगदान र उपलब्धीको मुल्यांकन गर्दै अमेरिकाको वासिङटन डिसीस्थित नेपाली दूतावासले दिनेशलाई सम्मान गरेको हो । कार्यवाहक राजदूत कुमार खरेलले दिनेशलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । द मोस्ट स्टेन्डिङ फुल टुयिस्ट ब्याकफ्लिप्स इन ३० सेकेन्ड इज […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – गलाक द लाइफ स्टायलले मुवाँथाइ खेलाडी रसिब जारीलाई १ वर्षका लागि शुक्रबार अनुबन्ध गरेको छ ।गलाकका प्रमुख कार्यकारी अधिकृत अज्नब लिबीले रसिबलाई खेल पोशाक प्रदान गरी रसिबलाई अनुबन्ध गरेको औपचारिक घोषणा गरे । नेपाल राष्ट्रिय मुवाँथाइ संघका अध्यक्ष गणेशलाल कक्षपतिको उपस्थितिमा रसिबलाई अनुबन्ध गरेको घोषणा गरिएको हो । गलाकले प्रति महिना […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भंगारा युवा क्लबले १०ओं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । स्याङजाको सिरुवारीमा शुक्रबार भएको फाइनलमा भंगाराले राङखोला युवा क्लबलाई २५–२१, २५–१९ र ३२–३० को सोझो सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । भंगाराका सौगात गुरुङ ‘म्यान अफ द म्याच’ घोषित भए । स्व. शिरशुभा र […]
March 11, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आङ छिरिङ शेर्पा स्मृतिको गल्फ प्रतियोगिताको पहिलो दिनमा रविन फुयाँलले अग्रता लिएका छन् । उनी १७ ह्याण्डीक्यापमा खेल्दै ४३ अंक बटुलेर अग्रस्थानमा रहेका हुन् । दुई दिने प्रतियोगितामा उनका निकटतम प्रतिद्वन्द्वी निष्कर्ष बहादुर घले ४१ अंकाका साथ दोस्रो स्थानमा रहेका छन् । बेस्ट ग्रसतर्फ मिथुन राई ३२ ग्रस अंकका साथ […]