March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा अल नेपाल राष्ट्रव्यापी मुवाँथाई प्रतियोगिता चैत १८ गतेदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ११ र महिलामा २ गरी जम्मा १३ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष गणेशलाल कक्षपतिले मंगलबार टौडहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ४ प्रदेश तथा नेपाल आर्मी र एपीएफबाट जम्मा ५० […]
March 15, 2022
काठमाडौं (हाम्रो खेलकद) – संयुक्त अरब इमिरेट्सको (दुबई)मा जारी एन्टि डोपिङ कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुती राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले प्रस्तुती राखेका हुन् । खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया÷ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा मन्त्री गहतराजले आफ्नो प्रस्तुतीमा नेपालले खेलकुदमा एन्टी डोपिङको अभियानलाई सार्थक बनाउने […]
March 15, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाँके जिल्ला भलिबल संघको आयोजनामा नेपालगन्जमा चैत दोस्रो सातादेखि आयोजना हुन लागेको सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप महिला भलिबललाई युक्यानको साथ पाएको छ । अन्तर्राष्ट्रिय खेलकुद पोशाक ब्रान्ड युक्यानको नेपालस्थित आधिकारिक बिक्रेता सिटिएल र क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टबीच प्रतियोगिताका लागि सहकार्य भएको छ । सिटिएलका प्रबन्ध निर्देशक राजन महर्जन र […]
March 14, 2022
अर्जुन कार्की, बागलुङ कालिका भगवती युवा क्लब बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगिताको समुह ‘क’को शिर्ष स्थानमा उक्लिएको छ । सोमबार भएको समुह ‘क’को लिगको दोस्रो चरणको खेलमा रामरेखा युवा क्लबलाई ५–१ गोलअन्तरले पराजित गर्दै कालिका भगवती समुहको शिर्ष स्थानमा उक्लिएको हो । मनिष श्रेष्ठको ह्याट्रिक गोलको मद्धतमा कालिका भगवतीले रामरेखा विरुद्ध सानदार जित हात […]
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला प्रिमियर लिग (एमपिएल) सिजन- ४ को दोस्रो राउन्डको खेलमा ढुकु फुटसल, फुटसल ५ र क्रिजल एफसी विजयी भएका छन् । ढुकु फुटसलमा भएको खेलमा ढुकुले मेगा पावरलाई ४–२ ले पराजित गरेको हो । ढुकुको यो लगातार दोस्रो जित हो । यो जितसँगै ढुकु २ खेलबाट ६ अंक जोडेर शीर्षस्थानमा रहेको […]
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओस)ी ले एनओसी अवार्ड दिने घोषणा गरेको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षमा बसेको बैठकले एनओसी अवार्डको लागि स्वतन्त्र अवार्ड निर्णय कमिटी गठन गरेको छ । एनओसीले पहिलोपल्ट प्रदान गर्न लागेको अवार्ड कार्यक्रम ओलम्पिक डेको अवसरमा जुन २३ मा हुनेछ । यसअघि कमिटीको १२औं साधारण […]
March 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– पारा तेक्वान्दो खेलाडी सृजना घिसिङले डब्लू टि प्रेसिडेन्ट्स कप एसिया रिजनमा रजत पदक जितेकी छन् । इरानको तेहरानमा भएको प्रतियोगिताको के– ४४ क्याटगोरीको महिला ५२ केजीमुनि फाइनलमा सृजना इरानी फातेमा डोडाङ्गेसँग ३३–११ ले पराजित भएकी थिइन् । त्यसअघि सेमिफाइनलमा भने सृजनाले टर्कीकी मेरमय बेटुललाई ११–१० ले हराइकी थिइन् । त्यसअघिको क्वार्टरफाइनलमा भने […]
March 13, 2022
दिक्षान्स खड्का, हेटौडा वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजना भएको प्रथम खेलकुद प्रतियोगिताको अन्तर्गत पुरुष फुटबलमा ललितपुर जिल्लाले विजयी सुरुवात गरेको छ । हेटौंडाको क्याम्पा रंगशालामा ललितपुरले चितवनलाई १–० ले हराएको छ । वसन्त तामाङले ६८ औं मिनेटमा गरेको गोलमा ललितपुर विजयी भएको थियो । वसन्तनै खेलको म्यान अफ दी म्याच घोषित भए । सोमबार […]
March 13, 2022
काठमाडौं (हाम्रो खेलकुद)– छैठौ झिल्टुडग क्रसकन्ट्री दौडको उपाधि महिलातर्फ धरानकी निकी नेम्बाङ र पुरुषतर्फ एपिएफ राजेन्द्र तामाङले जितेका छन् । बेलकोटगढी नगरपालिका वडा नं ५ कोल्पुटारमा शनिबार भएको १३.५ किलोमिटर क्रसकन्ट्री दौड़मा महिला र पुरुष सहित ३ सय ८० खेलाडीले भाग लिएका थिए । महिलातर्फ नितु तामाङ र छोकी शेर्पा तेस्रा भइन् । पुरुषतर्फ रामजी […]
March 13, 2022
अर्जुन कार्की, बागलुङ बागलुङमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बिर गोर्खाली युवा क्लब र बाल जीवन खेलकुद क्लबले विजयी सुरुवात गरेका छन् । आईतबार भएको समुह ‘ख’को पहिलो खेलमा बिर गोर्खाली युवा क्लबले रुद्रेपिपल युवा क्लबलाई २–० गोलअन्तरले पराजित गरेको छ । बिर गोर्खालीले दुवै गोल दोस्रो हाफमा गरेको थियो । खेलको ६६ औं मिनेटमा […]