March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अल्फा बक्सिङ क्लब दाङका सोनम पुन मगर र दमकका दिप्सा कांगवांग प्रथम अल नेपाल स्कुल ब्वाइज एण्ड गल्र्स बक्सिङ प्रतियोगिताको उत्कृष्ट मुक्केबाज घोषित भएका छन् । सोनम ब्वाइजतर्फ तथा दिप्सा गल्सतर्फ उत्कृष्ट ठहरिएका हुन् । दुवै मुक्केबाजले आ–आफ्नो विधामा स्वर्ण जित्न सफल भएका थिए । उत्कृष्ट मुक्केबाज बनेका उनीहरुलाई बक्समाण्डुका सन्दिप […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नुवाकोटकी सुमिता तामाङ र काठमाडौंका रिहान जाबेदले प्रथम बागमती प्रदेश खेलकुद अन्तर्गत करातेको एकल कातामा स्वर्ण जितेका छन् । महिलातर्फ सुमिताले चितवानकी परजिस्मा श्रेष्ठलाई पराजित गदै स्वर्ण जितिन् । एकल कातामै काठमाडौकी सन्जु देसार र काभ्रेकी मिना बोलन तेश्रो भए । त्यस्तै पुरुष एकल कातामा रिहानले सिन्धुपाल्चोकका राजकुमार श्रेष्ठलाई हराएका थिए […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धादिङकी सन्तोषी श्रेष्ठले प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ५ हजार मिटर दौडमा सोमबार स्वर्ण जितेकी छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी सन्तोषीले निर्धारित दूरी १९ मिनेट ४०.९ सेकेन्डमा पूरा गरिन् । उक्त स्पर्धाको पुरुषमा सिन्धुपाल्चोकका विश्वराम कुँवर पहिलो भए । उनले १७ मिनेट १९.१ सेकेन्डमा दौड सकाए […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – श्री सिद्धी मंगल माविका अमित घलान र एस्फोडेल स्कुलकी करिष्मा कार्कीले प्रथम अन्तरविद्यालय क्योकुसिन कराते प्रतियोगिताको खुला तौलसमूहमा स्वर्ण जितेका छन् । नेपाल इन्टरनेसनल कराते अर्गनाइजेसन क्योकुसिन काइकान क्योकुसिन वल्र्ड डेद्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा अमितले क्याम्पियनका साहिर श्रेष्ठ तथा करिष्माले काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेटकी रोजिना भुजेललाई पराजित गरे । […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली क्रस कन्ट्री एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली मंगलबार भारतको नागाल्यान्ड जाने भएका छन् । १२ चैतमा हुने प्रतियोगितामा नेपालबाट सिनियरमा ३–३ तथा जुनियरमा ३–३ पुरुष/महिला गरी १२ खेलाडी सहभागी हुने छन् । सिनियरको पुरुषमा मुकेशबहादुर पाल, सन्तोषनाथ योगी र सन्तोषविक्रम विष्ट तथा महिलामा राजपुरा […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नवनिर्मित प्रशासनिक भवनको सोमबार उद्घाटन गरिएको छ । राखेपको ५८ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राखेप अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले भवनको उद्घाटन गरेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा रहेको राखेपको भवन उद्घाटन गर्दै मन्त्री गहतराजले नवौं राष्ट्रिय प्रतियोगिताको तयारीमा जुट्न निर्देशन […]
March 21, 2022
धनगढी (हाम्रो खेलकुद) – ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’मा विभागिय टोली त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेका छन् । कैलालीको धनगढीमा सोमबारदेखि सुरु भएको प्रतियोगिताअन्तर्गत उद्घाटन खेलमा आर्मीले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटले हरायो । एकपक्षीय बनेको खेलमा उपाधि दावेदार आर्मीले कर्णालीलाई २५–१८, २५–१० र २५–१६ को सोझो सेटमा हरायो […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता समेत रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले नेपालगन्जमा यसै साता सुरु हुने सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगितामा भाग नलिने भएको छ । नेपालगन्जको कभर्ड हलमा प्रधानमन्त्री कपको आठौं संस्करण बिहीबार सुरु हुँदैछ । मुख्य खेलाडी चोटका कारण टोली बाहिर र केही खेलाडी सशस्त्र प्रहरी बल (एपिएफ) […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – महिला फुटसल लिग (एमपिएल) सिजन चारमा ढुकु फुटसल हव, मेगा पावर र विप्ले कुमारीले दोहोरो जित दर्ता गरेका छन् । ढुकु फुटसलमा भएको खेलमा ढुकुले बार्सा नेपाललाई ६–१ ले तथा क्रिजल एफसीलाई ४–० ले हरायो । लगातार चौथो जितसँगै ढुकुको १२ अंक पुगेको छ । अर्काे खेलमा मेगा पावरले दि मिग्निटी […]
March 21, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप क्वालिफायर फुटसलको लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ ।फुटसलका मुख्य प्रशिक्षक गौरव बस्नेतले २२ सदस्यीय टोलीबाट अन्तिम १४ सदस्यीय टोली घोषणा गरेका हुन् । अन्तिम चरणमा लक्ष्मण थापा, सुमित कुमार आले, विक्रान्त नरसिंह राना, धिरज जोशी, मिलन राई, प्रवेश जोशी, अमित लामा र मनोज गुरुङले स्थान बनाउन […]