March 24, 2022
विराटनगर (हाम्रो खेलकुद) – गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा बिहबिार विजयी भएका छन् । पहिलो खेलमा गण्डकी प्रदेशले बाग्मतती प्रदेशलाई ८–० ले पराजित गरेको छ । गण्डकीका आशिष ठकुरीले ३ गोल, सोनु लामा र पिताम्बर थापाले समान २ गोल र रोहन लामाले १ […]
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – स्वस्तिश्री आईबी वल्र्ड स्कुलले यु–१२ जिनियस कप अन्तरविद्यालय छात्र फुटसल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । लुभूस्थित आयोजक जिनियस आईबी वल्र्ड स्कुलमा भएको फाइनलमा स्वस्तिश्रीले रिब्सलाई २–० गोलले पराजित ग¥यो । लबिम तामाङ र प्रश्रय श्रेष्ठले गोल गरे । त्यसअघि सेमिफाइनलमा स्वस्तिश्रीले काठमाडौं वल्र्ड स्कुललाई ५–० तथा रिब्सले आयोजिक जिनियसलाई १–० […]
March 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभ लिजर पार्कका प्रिन्स दाहाल र विभागीय नेपाल एपीएफ क्लबका दिपेश धामी प्रथम राष्ट्रब्यापी भक्तपुर खुला ब्याडमिन्टन च्याम्पियनसिपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेका छन् । विश्व जुनियर नम्बर एक प्रिन्सले १६ फिदरका सुजन थापा माथि २१–३ र २१–११ को सहज जित निकाल्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो ।भक्तपुर जिल्ला ब्याडमिन्टन संघको […]
March 24, 2022
धनगढी (हाम्रा खेलकुद) – विभागीय नेपाल एपीएफ क्लब र गण्डकी प्रदेश कैलालीको धनगढीमा जारी मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । योसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । बिहीबार टोली एपीएफले घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटले पराजित गर्दै अनितम चारमा स्थान पक्का गरेको हो । एपीएफले सुदूरपश्चिममाथि […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नाथेश्वर क्योकुसिन कराते डोजोको आयोजनामा श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा पुरुष ६० केजीमुनि र महिला ४५ केजीमुनि गरी २ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख सुजन देउलाले जनाएका छन् । पुरुष÷महिलामा समान ३२ गरी ६४ खेलाडीको सहभागिता रहने बताइएको छ । दुवै […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश खेलकुदअन्तर्गत बक्सिङ प्रतियोगिताको बुधबार शुरु भएको पुरुष ६० किलो तौल समुहमा ललितपुरका निशान दासले सिन्धुलीका गर्ज बहादुर सुनारलाई एबिडीको आधारमा पराजित गरेका छन् । सोहि तौल समुहमा मकवानपुरका अनिश पुलामीले काभ्रेका भक्तबहादुर क्रिग्रिंन मगरलाई पराजित गरे । ६० किलो तौलसमुहमै रामेछापका सुरेशकुमार भण्डारीले दोलखाका अनिस घिसिंगलाई पराजित गरे । […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश अग्र स्थानमा रहेका छन् । बुधबार विराटनगरस्थित सहिद रंगशालमा भएका खेलहरुमा नेपाली सेना, सुदूपश्चिम प्रदेश र लुम्बिनी प्रदेश विजयी भएका छन् । प्रतियोगिताको पहिलो खेलमा नेपाली सेनाले गण्डकी प्रदेशलाई ११–० को फराकिलो गोलअन्तरमा पराजित […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) का बविस थापा र नेपाल आर्मीका डेभिड थापा मगरले प्रथम राष्ट्रव्यापी भक्तपुर खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार विजयी सुरुआत गरेका छन् । भक्तपुरको लिवालिस्थित कभर्डहलमा बविसले बीबीसीका प्रबुन चौलागाईंलाई २१–७ र २१–१० तथा डेभिडले धन्यन्तरीका बासु लामाबाट वाकओभर पाए । त्यस्तै कपिलवस्तुका अभय महराले भक्तपुरका प्रशान्त […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – जिनियस स्कुलको आयोजनामा यु–१२ जिनियस कप अन्तरविद्यालय फुटसल प्रतियोगिता बिहीबार हुने भएको छ । प्रतियोगितामा आयोजकसहित विभिन्न ११ विद्यालयबाट १२ छात्र टिमको सहभागिता रहने जिनियसका ऐकेडेमिक हेड प्रदिप वज्राचार्यले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षासंगै अत्तिरिक्त क्रियाकलाप पनि उत्तिकै आवश्यक हुने हुँदा प्रतियोगिता आयोजना गर्न […]
March 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कुङफु संघ दक्षिणकाली शाखाको आयोजनामा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगिता शनिबार हुने भएको छ । दक्षिणकाली नगरपालिका र दक्षिणकाली नगरपालिका वडा ९, टल्कुको सहयोगमा प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा विभिन्न ७ टिमका १ सय १० खेलाडीको सहभागिता रहने आयोजक शाखा प्रशिक्षक शंकर बलामीले जनाएका छन् । सान्डातर्फ पुरुष-महिला सान्डा र […]