March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पुर्व च्याम्पियन तथा नेपाल नम्बर एक टेबलटेनिस खेलाडी दीप साउनले अमेरिकामा प्रशिक्षण दिने भएका छन् । दीपले क्यालिफोर्नियास्थित टेबलटेनिस अमेरिका क्लबमा स्टेल लेभल प्रशिक्षकको रुपमा प्रशिक्षण दिने भएका हुन् । उनले आइतबार क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् । टेबलटेनिस अमेरिकाका प्रमुख कार्यकारी अधिकृत हाइलोङ सेन र दीपले सो सम्बन्धी सम्झौता […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आईएफकेका अनिल बराम र एपीएफकी दीपा शाही श्री नाथेश्वर आईएफके राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेका छन् । नाथेश्वर आईएफके क्योकुसिन कराते डोजोको आयोजनामा भएको प्रतियोगिताको पुरुष ६० केजीमुनि फाइनलमा अनिलले आईकेकेएफका थमप्रसाद खड्कालाई पराजित गरे । क्योकुसिनकानका विश्व लामा तेश्रो र मोशेष कुमाल चौथो भए । ललितपुरको मंगलबजारमा भएको […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुशार बिर गणेशमान फाउन्डेशन र नेपाल सितोरियो कराते डो संघ,शाखा डोजो सतुङ्गल काठमाण्डौको सयुक्त आयोजनामा यही चैत्र १५ गते मंगलवार देखि गणेशमान फाउण्डेशन राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा सात वटै प्रदेश, तिन वटा बिभागिय टिम गरी १० टिम को सहभागीता रहने पनि […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बूढानीलकण्ठ कुङफु शाखा तेश्रो उपत्यकाव्यापी कुङफु प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । बूढानीलकण्ठ सर्वाधिक १३ स्वर्ण जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । नेपाल कुङफु संघ, दक्षिणकाली शाखाद्वारा आयोजित प्रतियोगितामा १२ स्वर्ण जितेको थानकोट कुङफु शाखा दोश्रो भयो । तेश्रो स्थानको आयोजक नेपाल कुङफु संघ, दक्षिणकाली शाखाले तेश्रो स्थानमा चित्त बुझायो […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप आयोजना हुने भएको छ । आयोजक संघले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिप चैत १९ गते शनिबार हुने जानकारी गराएको हो । बसन्तपुरमा हुने प्रतियोगिताको लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेशनल किक बक्सिङ एसोसिएसन नेपालको आयोजनामा अर्काे साता मंगला देवी स्मृति राष्ट्रिय किक बक्सिङ्ग प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा २० देखि २४ चैतमा हुने छ । यस प्रतियोगिताले देशको विभिन्न कुनाकाप्चामा छरिएर रहेका प्रतिभावान प्रतिभालाई प्रस्फुटन गराउन अवसर प्रदान गरिने विश्वास लिएको आयोजकले […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६औं धर्मश्रीका विजेताले १० लाख रुपैयाँ प्राप्त गर्ने भएका छन् । आयोजकले आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो । ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले खेलकुदको क्षेत्रमा ब्यक्तिगत विधातर्फको यो नै सर्वाधिक पुरस्कार राशि रहेको जानकारी गराए । यसअघिको संस्करणको विजेताले ५ लाख […]
March 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघको तत्वाधानमा नेपाल लोकतान्त्रिक खेलकुद संघ तथा जिल्ला प्रमुख डोजो ललितपुर लगनखेलको संयुक्त आयोजनामा हुने पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको स्मृतिमा राष्ट्रिय कराते प्रतियोगितालाई सम्झना ल्याब्रोटरी क्लिनिक (एसएलसी) मुख्य प्रायोजक बनेको छ । चैत २४ देखि २६ सम्म सातदोबाटोमा हुने प्रतियोगिताको लागि आइतबार आयोजकले सम्झनासँग मुख्य प्रायोजकको रुपमा सम्झौता […]
March 27, 2022
धनगढी (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले सुदूरपश्चिमका पुरुष राष्ट्रिय भलिबल टोलीका खेलाडीलाई सम्माजित गरेका छन् । कैलालीको धनगढीमा भएको शनिबार सम्पन्न भएको मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको समापन दौरान सुदूरपश्चिमका पुर्व तथा वर्तमान ८ राष्ट्रिय खेलाडीलाई सम्मानपत्रले सम्मानित गरिएको हो । सम्मानित हुने खेलाडीमा नेपाली टोलीको १५ वर्षसम्म कप्तानी गरेका अछामका भरत […]
March 26, 2022
नेपालगन्ज (हाम्रो खेलकुद)– भारतको हरियाणा स्पोर्टस् क्लब र त्रिभुवन आर्मी क्बल आ आफ्नो समूहको विजेता बन्दै आठौं सगरमाथा सिमेन्ट प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा पुगेका छन् । नेपालगन्ज रंगशालास्थित कभर्डहलमा शनिबार हरियाणाले घरेलु टोली लुम्बिनी युनाइटेडलाई २५–१५, २५–७ र १५–१३ को सोझो सेटमा पराजित गरेको हो । उक्त खेलमा हरियाणाकी निर्मल प्लेयर […]