March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अर्जेन्टिनी फरवार्ड पाउलो डिबालाका आमा एलिसिया डिबाला नेपाल आएकी छिन् । उनलाई काठमाडौं सानो भ¥याङ्मास्थित स्वस्तिश्री गुरुकुल आइवी वल्ड स्कुलले नेपाली संस्कृति झल्कने लाखे नाचसहित भव्य स्वागत गरेका छन् । उनको स्वागत कार्यक्रममा विद्यालयका अध्यक्ष रामकृष्ण चित्रकार र विद्यालयकी प्रबन्ध निर्देशक मिना महर्जन चित्रकार, विद्यालयका शिक्षक तथा विद्यार्थीसँगै विद्यालयका फुटबल एम्वासडर […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – दुवईमा आयोजना हुन लागेको जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिपमा सहभागिता जनाउने नेपाली फेन्सिङ टोलीलाई बिदाई गरिएको छ । एक खेलाडी र दुई अफिसियलसहित तीन सदस्यीय टोलीलाई बुधबार नेपाल ओलम्पिक कमिटिका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले बिदाई गरे । जुनियर एण्ड क्याडेड वल्ड च्याम्पियनसिप २ देखि १० अप्रिलसम्म दुवईमा हुनेछ । खेलाडीमा […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी गणेशमान सिंह फाउन्डेसन राष्ट्रिय कराते प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । आर्मीले ९ स्वर्ण जित्यो । गणेशमान सिंह फाउन्डेसन र नेपाल सितोरियो कराते संघ, शाखा डोजो सतुङ्गलद्वारा संयुक्त आयोजित प्रतियोगितामा ५ स्वर्णसाथ बाग्मती प्रदेश दोश्रो भयो । तेश्रो स्थानको गण्डकीले १ स्वर्ण हात पा¥यो । बलम्बुमा भएको प्रतियोगिताको पुरुषमा […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा आगामी वैशाखमा हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताका लागि ‘ग्रिन हिल’ ले खेलकुद सामग्री सहयोग गरेको छ । पाकिस्तानमा रहेको ‘ग्रिन हिल’ ले प्रतियोगिताका लागि चार लाखभन्दा बढीको सामग्री सहयोग गरेको गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताका संयोजक राजीव श्रेष्ठले जानकारी दिए । पाकिस्तानी कम्पनी ‘ग्रिन […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । पोखरामा बुधबार भएको पुरुष ५२ केजी तौल समूहको फाइनलमा कास्कीका सरोज गुरुङलाई पराजित गर्दै आकाशले पहिलो स्थान हात पारेका हुन् । यस तौल समूहमा पर्वतका ओमन गुरुङ र तनहुँका अनिश गुरुङले तेस्रो स्थान हात पारे […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालको एनिज पिङपोङ क्लबका राजन सुब्बा चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान पुरुष ५५ वर्षमाथि सिंगल्समा बुधबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा राजनले भारतको इन्डियन मास्टर्सका कपिल कुमारलाई ३–१ ले पराजित गरे । राजनले पहिलो सेट ११–१३ ले गुमाएपनि त्यसपछिका ३ सेट लगातार आफ्नो […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत तालिम तथा प्रशिक्षण विभागद्वारा आयोजित क्षमता अभिबृद्धि तालिमको युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले बुधबार एक कार्यक्रमबीच उद्घाटन गरे । तालिममा विभिन्न खेलका ३७ प्रशिक्षकको सहभागिता रहेको तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले जनाएका छन् । भारतका दुई विज्ञले सहभागीलाई प्रशिक्षण दिने छन् । कार्यक्रमलाई […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अोपनको पहिलो दिन १३ अौं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएकाले छन् । हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ […]
March 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली अन्तर्राष्ट्रिय ब्याडमिन्टन खेलाडी सन्जिव खड्का पुनः फिलिटको ब्रान्ड एम्वासडर नियुक्त भएका छन् । हाल अध्ययनका क्रममा अष्ट्रेलियामा रहेका सन्जिवलाई फिलिट इन्टरनेसनलले पुनः १ वर्षको लागि ब्रान्ड एम्वासडरमा निरन्तरता दिएको हो । ब्याडमिन्टनको खेल साम्रगी उत्पादन गर्ने फिलिट मलेसियाको कम्पनी हो । उनको नयाँ सम्झौता २५ मार्च २०२२ बाट शुरु भए […]
March 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवलपुरका आकाश राना र कास्कीका सरोज गुरुङ गणेशमान सिंह स्मृति बक्सिङ प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेका छन् । मंगलबार पोखरामा सुरु भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजी तौल समूहमा आकाशले पर्वतका ओमन गुरुङ र सरोजले तनहुँका अनिश गुरुङलाई पराजित गर्दै फाइनलमा पुगेका हुन् । यसैगरी पुरुष ५७ केजीमा स्याङ्जाका शंकर […]