default_image

अन्य

April 1, 2022

भरतपुरमा साइक्लिङको तयारी

काठमाडौं (हाम्रो खेलकुद) – प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना तथा बाग्मती प्रदेश खेलकुद विकास परिषद्को साझेदारीमा प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन चैत २६ गते चितवनको भरतपुरमा हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिलामा एलिट, मास्टर्स र चितवानवासी गरी विभिन्न ६ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक प्रतिष्ठानकी निर्देशक गंगा दाहालले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन् । सबैको दूरी […]

April 1, 2022

एमेच्योर सुभाषलाई वेस्टर्न ओपन उपाधि

पोखरा (हाम्रो खेलकुद) – एमेच्योर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलोपटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् । हिमालयन गल्फ कोर्स पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता […]

April 1, 2022

एशिया कप ट्राईयाथलन शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ट्राईयाथलन संघको आयोजनामा एशिया ट्राईयाथलन कप तथा दक्षिण एशिया च्यामिपयनसिप भोली (शनिबार) पोखराको फेवातालमा हुने भएको छ । त्यसका लागि संम्पूर्ण तयारी भएको संघले जनाएको छ । प्रतियोगितामा जापान, अष्ट्रिया, पोल्याण्ड, काजकिस्तान, भारत, बंगलादेश र नेपालगरि ७ राष्ट्रका पुरुषतर्फ ४० र महिलातर्फ २३ गरि ६३ खेलाडीहरुले सहभागिता जनाउनेछन् । प्रतियोगिता […]

April 1, 2022

प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर जेठमा

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो प्रधानसेनापति अन्तर्राष्ट्रिय हाई अल्टिच्यूड ट्राई एडभेन्चर कम्पिटिसन जेठ पहिलो साता आयोजना हुने भएको छ । आयोजक नेपाली सेनाले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता जेठ ७ गते मुस्ताङको जोमसोममा हुने जानकारी गराएको छ । साहसिक खेलकुद अन्तर्गत क्लाईम्बिङ, दौड र साइक्लिङ समावेश ट्राई एडभेन्चरमा १५ नेपाली टोली र १० […]

April 1, 2022

हेरिटेज रिङ रेस्लिङको तयारी पूरा

काठमाडौं (हाम्रो खेलकुद) – प्रथम हेरिटेज रिङ रेस्लिङ राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण तयारी भएको आयोजक नेपाल रिङ रेस्लिङ संघले जनाएको छ । च्याम्पियनसिप आउदो शनिबार काठमाडौंको बसन्तपुर डबलीमा हुनेछ । च्याम्पियनसिपका लागि काठमाडौं महानगरपालिका र टोखा नगरपालिकाको सहयोग रहेको संघले यसअघि नै पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो । प्रतियोगितामा झण्डै १५ लाख खर्च हुने आयोजकले […]

March 31, 2022

अस्मिता फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटको फाइनलमा पुगेकी छन् । बिहीबार भक्तपुरको ठिमीमा भएको महिला ५१ केजी तौल समूहको प्रतिस्पर्धामा धादिङकी सविता आचार्यलाई पराजित गर्दै अस्मिताले फाइनलमा स्थान बनाएकी हुन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा भएको छनोट प्रतियोगिताको पुरुष ५७ केजीमा काठमाडौंका मार्सल […]

March 31, 2022

बक्सिङ टोली थाइल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्यान्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको फुकेट प्रस्थान गर्दै छ । अप्रिल १ देखि १० तारिखसम्म हुने प्रतियोगितामा १ पुरुष र ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुषमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्र थापा […]

March 31, 2022

बैंक अफ बरोडालाई दोस्रो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – भारतको बैंक अफ बरोडाले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार स्वर्ण जितेको छ । बरोडाले फाइनलमा भारतकै अंशुल गर्ग एकेडेमी (एजीए) ‘ए’ लाई ३–१ ले पराजित ग¥यो । यसअघि बरोडाले महिला टिम इभेन्टमा पनि स्वर्ण जितेको थियो । नेपाल प्रहरी क्लब र एजीए ‘बी’ ले तेश्रो स्थानमा […]

March 31, 2022

वेस्टर्न ओपनमा एमेच्योर सुभाषको अग्रता कायमै

पोखरा (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट्स सुर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन १३औं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता कायमै राखेका छन् । हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन बिहीबार १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ […]

March 31, 2022

सुदूरपश्चिम स्पोर्टस अवार्डः बर्ष महिला खेलाडीलाई वनदेवी युवा क्लबको साथ

धनगढी (हाम्रो खेलकुद) – ‘तेस्रो सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई कैलालीको वनदेवी युवा क्लबले प्रायोजन गरेको छ । कैलालीको गोदावरी नगरपालिकाको तेघरीस्थित क्लबले अवार्डको बर्ष महिला खेलाडी विधालाई प्रायोजन गरेको हो । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा हुने अवार्डमा अघिल्लो संस्करण पनि क्लबले विधा प्रायोजन गरेर साथ दिएको थियो । विभिन्न प्रतियोगिताहरुको आयोजना गर्दै […]

Success

Thank you for your time.