April 2, 2022
पोखरा (हाम्रो खेलकुद) – पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रबार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो बलभद्र राईको टोलीले जितेको छ । प्रो बलभद्रले एमेच्योर फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अंक जोडेर उपाधि जितेका थिए । प्रो बल बहादुरले ३६, राजु र कविले ३७ अंक जोडे । प्रो भुवन […]
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही र गण्डकी प्रदेशका घनश्याम चौधरीले मनोरन्जन रमण शर्मा अवार्ड प्राप्त गरेका छन् । नेपाल भलिबल संघका अध्यक्षसमेत रहेका मनोरन्जन रमण शर्माले स्थापना गरेको अवार्डमा यसवर्ष पुरुषतर्फ घनश्याम र महिलातर्फ अरुणालाई प्रदान गरिएको हो । अवार्डसँगै अरुणा र घनश्यामले समान ४०–४० हजार रुपैया प्राप्त […]
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद)– डेभिड प्रथम हेरिटेज रिङ रेस्लिङ (आरडब्लू) राष्ट्रिय च्याम्पियनसिप अन्तरगतको हेभी वेटतर्फ च्याम्पियन बनेका छन् । काठमाडौंको बसन्तपुर डबलीमा शनिबार भएको हेभीवेट भिडन्तमा डेभिडले नुवाकोटे टाइगरलाई पराजित गरेका हुन् । डेभिडले हेभी वेट बेल्टसँगै १ लाख ५ हजार रुपैया, मेडल र प्रमाणपत्र हात पारे । मिडल वेट च्याम्पियन बनेका नुवाकोटे टाइगरले ८५ हजार […]
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एपिएफकी पुष्पा भण्डारी र त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले दोश्रो किसुन जी स्मृति राष्ट्रिय खुला हाफ म्याराथनको उपाधि जितेका छन् । पुष्पा र दीपक दुवै दुई वर्षअघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता हुन् । पुष्पाले रजत र दीपकले कास्य पदक जितेका थिए । नेपाल लोकतान्त्रिक […]
April 2, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका श्यान्टु श्रेष्ठ र अंशुल गर्ग एकेडेमी (एजीए), भारतकी त्रिशा पाउल चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा च्याम्पियन बनेका छन् । शनिबार भएको फाइनलमा त्रिशा महिला र श्यान्टु पुरुष सिंगल्सको विजेता बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको श्यान्टुले भर्चुएस, भारतका स्वार्नेन्दु चौधरीलाई ६–११, ११–३, ११–९, १३–११ […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुरकी अस्मिता दुवाल र रामेछापकी स्वस्तिका तिरुवाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत बागमती प्रदेशस्तरीय छनोटमा पहिलो स्थान हात पारेका छन् । भक्तपुरको सानोठिमीमा शुक्रबार भएको महिला ५१ केजी तौल समूहको फाइनलमा अस्मिताले रोपिना रञ्जितकारलाई पराजित गरिन् । यसैगरी महिला ५७ केजी तौल समूहमा स्वस्तिकाले धादिङकी रितिका श्रेष्ठलाई पराजित गर्दै काठमाडौंमा […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – बाग्मती प्रदेशका रन्जित साउद र गण्डकी प्रदेशका हेमन्त गुरुङ १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको सिनियर पुरुषको ६८ केजीमुनि शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । सातदोबाटोस्थित तेक्वान्दो एकेडेमीको हलमा भएको सेमिफाइनलमा रन्जितले एपीएफका विक्रान्त डंगोल र हेमन्तले मधेश प्रदेशका अर्वाज हुसैनलाई पराजित गरे । सिनियर पुरुषकै ५४ केजीमुनि सुदूरपश्चिम प्रदेशका सिमित विष्ट […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा जेष्ट ब्याडमिन्टन एकेडेमीको आयोजनामा चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता सोमबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ९ स्पर्धामा करिब ३ सय खेलाडीको सहभागिता रहने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गरायो । सबै स्पर्धामा नगद पुरस्कार राखिएको छ । चारदिने प्रतियोगिताका खेलहरु बसुन्धारस्थित […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गोजुरियो संघको आयोजनामा जारी नवौँ राष्ट्रिय गोजुरियो कराँते च्याम्पियनसिपको पहिलो दिन सम्पन्न क्याडेट काताको र्गल्स तर्फ सुविधा गौतम पहिलो तथा लक्ष्मी श्री दोस्रो भएका छन् । सो स्पर्धामामा अन्जना भण्डारी र खुसी कार्की तेस्रो भए । ब्वाइज तर्फ उमंग पाण्डे पहिलो तथा दिपसन सापकोटा दोस्रो भए । प्रिन्स दाहाल र […]
April 1, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एनिज पिङपोङ क्लब, नेपालका चन्दन शाहीले चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा चन्दनले इन्डियन मास्टर, भारतका हीरा गोस्वामीलाई ८–११, ११–६, ११–८ र ११–९ को सेटमा पराजित गरे । एनिजका रक्तचन्द्र मानन्धर र ललितपुरका निकेनमान […]