default_image

अन्य

April 7, 2022

नुवाकोटमा हाप्किडो हुने

काठमाडौं (हाम्रो खेलकुद) – आउदो २ देखि ४ जेठसम्म उप–मेयर कप तथा सहिद स्मृति छैठौँ राष्ट्रव्यापी हाप्किडो प्रतियोगिता हुने भएको छ । वेलकोटगढी नगरपालिकाको सहयोगमा नेपाल मार्सल आर्ट्स हाप्किडो संघ नुवाकोटले आयोजना गर्न लागेको सो प्रतियोगितामा ७ वटै प्रदेश र ३ विभागीय टिम गरी १० टोलीको खेलाडीहरुको सहभागिता रहनेछ । वेलकोटगढी नगरपालिकामा नै हुने प्रतियोगितामा […]

April 7, 2022

पलेशा र सिर्जनाले एसियन पारा गेम्स खेल्ने पक्का

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ अक्टोवर ९ देखि १५ तारिखसम्म चीनमा सञ्चालन हुने हांग्जाउ २०२२ एसियन पारा गेम्स को लागि नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन (के४४ र ५७ केजीमुनि र सिर्जना घिसिङ (के ४४ ५२ केजीमुनि)का खेलाडीहरुले खेल्ने निश्चित गरेको छ । विश्व तेक्वान्दो महासंघको मिति २०२२-०४-०७ गतेको पत्र अनुसार पलेशा विश्वको […]

April 7, 2022

स्यान्टु र विनेश फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय च्याम्पियन नेपाल प्रहरीका श्यान्टु श्रेष्ठ र प्रहरीकै विनेश खनियाँ केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा श्यान्टुले नेपाल आर्मीका दीप साउनलाई १३–११, ११–९, ११–३ र ११–१ को सोझो सेटमा पराजित गरे । विनेशले […]

April 7, 2022

टिम कातामा पुलिस र एपिएफलाई स्वर्ण

ललितपुर (हाम्रो खेलकुद) – प्रथम कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको महिला टिम कातामा १३ औ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी सरू कार्की र निर्मला तामाङ सम्मिलित नेपाल पुलिस क्लबले स्वर्ण पदक जितेको छ । सरू, निर्मला र १३ औं सागकै एकल काताकी रजत पदक विजेता चञ्चला दनुवारको टिमले त्रिभुवन आर्मी क्लबलाई फाइनलमा […]

April 6, 2022

दिपेश र प्रिन्स फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – दिपेश धामी र प्रिन्स दाहाल चौथो योनेक्स सनराइज राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । बसुन्धारास्थित आयोजक जेस्ट ब्याडमिन्टन एकेडेमीको हलमा दिपेशले नवीन श्रेष्ठलाई २१–१७ र २१–१९ तथा प्रिन्सले प्रफुल महर्जनलाई २१–१८, २१–२३ र २१–१३ को सेटमा पराजित गरे । महिला सिंगल्समा रशिला महर्जनले सुनैना मुखियाँलाई […]

April 6, 2022

रोड रेस बैशाख १० मा

काठमाडौं (हाम्रो खेलकुद) – रन क्लब नेपालको आयोजनामा तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेस प्रतियोगिता बैशाख १० गते हुने भएको छ । प्रतियोगितामा पुरुष÷महिला खुला र छात्र-छात्रा गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाएका छन् । करिब ७ सय खेलाडीको सहभागिता रहने छ । खुलामा शीर्ष तीन स्थान हात […]

April 6, 2022

सुरज र किसन पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – दाङका सुरज ओली र रोल्पाका किसन घर्तीमगर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत लुम्बिनी प्रदेशस्तरीय छनोटमा पहिलो भएका छन् । कैलालीको धनगढीमा भएको छनोट प्रतियोगिताअन्तर्गत पुरुष ५२ केजीमा सुरजले बाँकेका धर्मवीर चिडीमार र ५७ केजीमा किसनले बाँकेका विनोद चौधरीलाई पराजित गर्दै पहिलो स्थान हात पारे । पुरुषकै ६३ केजी तौल समूहमा […]

April 6, 2022

एभीएमलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – आदर्श विद्या मन्दिर (एभीएम) ले केबी साम ११ औं पुर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसमा बुधबार दोहोरो स्वर्ण जितेको छ । टिम इभेन्टको ब्वाइज÷गल्र्स दुवैमा एभीएम पहिलो भयो । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ब्वाइज फाइनलमा एभीएमले पुष्पसदनलाई ३–० ले पराजित ग¥यो । सिर्जना ज्ञान सागर र एम्राल्ड एकेडेमी तेश्रो […]

April 6, 2022

निमित्त सदस्य–सचिव थापाको राजिनामा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ अधिकृत तथा निमित्त सदस्य–सचिव कुलबहादुर थापाले राजिनामा दिएका छन् । उनले घरायसी कारण जनाउदै बुधबार राखेपमा राजिनामाको निवेदन दिएका हुन् । थापाले राखेपमा सदस्य–सचिवको अनुपस्थितिमा निमित्त सदस्य–सचिवको कार्यभार सम्हालेका थिए । थापालाई गत फागुन ४ गते युवा तथा खेलकुद मन्त्रालयले कार्यकारी अधिकारसहित निमित्त सदस्य–सचिवको जिम्मेवारी […]

April 6, 2022

सदस्य–सचिव घिसिङले कार्यभार सम्हाले

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार कार्यभार सम्हालेका छन् । मन्त्री परिषद्को मंसिर १३ गतेको निर्णयानुसार घिसिङ सदस्य–सचिवमा नियुक्त भएका थिए । राखेपका तत्कालीन सदस्य–सचिव रमेशकुमार सिलवालले आफूलाई जिम्मेवारी मुक्त गरेको र नयाँ सदस्य–सचिव नियुक्ति विरुद्ध सर्वोच्च अदालतमा रित दायर गरेका थिए । सो रिट उपर मंसिर ३० […]

Success

Thank you for your time.