April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन्जित डंगोल पुरुष र मनिता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए । दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए । उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पत्रकार महासंघ (एफएनजे) को आयोजनाका सोमबादेखि शुरु हुने प्रथम एफएनएजे मिडिया कप फुटसल खेल्ने नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को टोलीलाई आरजे स्पोर्ट्सले जर्सी प्रायोजन गरेको छ । खेल पोशाक उत्पादक कम्पनी आरजे स्पोर्ट्सले आइतबार एनएसजेएफलाई जर्सी हस्तान्तर गरेको छ । आरजे स्पोर्ट्सका प्रवन्ध निर्देशक रमेश रुपाखेतीले मञ्चका कोषाध्यक्ष अन्जन […]
April 10, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । पहिलो खेलमा नेपाल बलियो उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको हो । किर्गिस्तानको विश्केकस्थित ग्याजप्रोम स्पोर्ट्स कप्लेक्समा आइतबार भएको खेलमा उज्वेकिस्तानका रोपिभ इख्तियोरले दुई तथा खुस्निद्दीन निशोनोभ, उश्मोनोभ अकबर र एल्मुरोदोभ एब्बोसले समान एक गोल गरे । नेपालका मणि […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – एकै परिवारका तीन खेलाडीले अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगिताको पहिलो दिन शनिबार पदक जितेका छन् । पुरुष ६६ केजीमुनि नेपाल प्रहरीका इन्द्रबहादुर श्रेष्ठ र ५२ केजीमुनि बहिनी बन्दी सहायता नियोग (पाम) की देवकीमाया श्रेष्ठले स्वर्ण तथा ४८ केजीमुनि पामकै अर्की बहिनी निशा श्रेष्ठले कांस्य जिते । नेपाल जुडो संघको […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चितवनमा पहिलोपटक सम्पन्न प्रज्ञा स्मृति भरतपुर साइक्लिङ म्याराथन प्रतियोगिताको उपाधी काठमाडौंका सुरज राना मगर र उषा खनालले हात पारेका छन् । प्रज्ञा स्मृति प्रतिष्ठान र प्रदेश खेलकुद विकास परिषद्, बागमतीको आयोजनामा भएको प्रतियोगितामा ६ विधामा प्रतिस्पर्धा भएको थियो । पुरुष इलिटतर्फ ६५ किलोमिटरको दुरी १ घण्टा ५६ मिनेट २० सिकेण्डमा पार […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लर भगवती खड्का (युनिका) ले अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगितामा अमेरिकी पुरुष रेस्लरलाई शनिबार पराजित गरेकी छन् । नेपाल महिला रेस्लिङ फाउन्डेसनद्वारा आयोजित प्रतियोगितामा भगवतीले अमेरिकी रेस्लर पेड्रोलाई सिंगल म्याचमा पराजित गरेकी हुन् । भगवतीसंग सिंगल म्याच खेल्नुअघि पेड्रोले भारत र नेपालका अभिराज सिंहसंग ट्रिपल थ्रेट म्याच खेलेका थिए । त्यसमा […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय सेनाका सरोज गुरुङले तेस्रो इमान अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगितामा शनिबार तीन स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न दुई दिने प्रतियोगितामा सरोजले व्यक्तिगत पुम्से, पेयर पुम्से र टिम पुम्सेतर्फ स्वर्ण जितेका हुन् । उनले ३०–४० वर्ष उमेर समूहको व्यक्तिगत पुम्सेको फाइनलमा भारतकै पविन्द्र साम्पाङलाई […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको फुकेटमा संचालन भई रहेको थाइल्यान्ड अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपाली महिला बक्सिङ खेलाडी पुनम रावलले महिला ६० केजी तौल समूहमा काँस्य पदक जित्न सफल भएकी छन् । वाई पाएर सोझै सेमिफाइनल खेलेकी पुनमले फिलिपिन्सकी रिजा पासइटसँग ३–२ को अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा हार ब्यहोरीन् । फाइनलमा रिजाले भारतका खेलाडीलाई पराजित गरी स्वर्ण […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिसका स्यान्टु श्रेष्ठ र एपीएफकी सिक्का सुवाल श्रेष्ठले केबी साम ११औं पुर्णमान बज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्स उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा तीनपटकका राष्ट्रिय च्याम्पियन स्यान्टुले आफ्नै विभागका विनेश खनियाँलाई ७–११, ११–९, ११–९, ११–६, ७–११ र ११–९ को […]
April 9, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता नविन रसाइली प्रथम कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको ६७ केजी तौल समूहमा च्याम्पियन बनेका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार एपिएफ सुवास घतानेलाई ९–१ ले नकआउट गर्दै नवीनले स्वर्ण पदक जितेका हुन् । त्यसअघि […]