April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्यसहित खेलाडी, खेलकर्मी विभूषित भएका छ । गत वर्ष असोज ३ गते संविधान दिवसका अवसरमा घोषणा गरिएको विभूषण बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितलनिवासमा आयोजित कार्यक्रममा प्रदान गरेकी थिइन् । आयशासँगै कोरियाली तेक्वान्दो प्रशिक्षक क्वन योङ दाल, नेपाल क्रिकेट संघ (क्यान) […]
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुद पनि प्रभावित पा¥यो । कोरोनाकै कारण फिलिपिन्समा आयोजना हुने भनिएको २१औं संस्करणको एसियन महिला भलिबल च्याम्पियनसिप अन्तिम समयमा आएर स्थगित भयो । च्याम्पियनसिपका लागि नेपालले १ असारबाट प्रशिक्षण थालेको थियो । पछि एक अन्तर्राष्ट्रिय […]
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना हुने युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालबाट चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिकामा रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमी नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कप १३ देखि १७ मार्चसम्म लस भेगासस्थित नाभादामा […]
April 14, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आगामी आर्थिक बर्ष ०७९–८० का लागि नीति कार्यक्रम र बजेट निर्माणका लागि सुझाव लिन अर्थ मन्त्रालयले बुधबार खेलकुद क्षेत्रका विभिन्न संघसंस्था, प्रशिक्षक र खेलाडीसँग छलफल गरेको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले खेलकुद क्षेत्रलाई नयाँ ढङ्गले अगाडी बढाउनका लागि सुझाव लिएको बताए । ‘सबैले राम्रो सुझाव दिनुभएको […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – मिस युनिभर्स च्याम्पियनसिप तथा फिट्नेस फेस्टिभलमा सहभागी हुन २ खेलाडीसहित ६ सदस्यीय नेपाली शारीरिक सुगठन टोली बिहीबार भारतको पुने जाने भएको छ । अप्रिल १५ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा देवराज पराजुली र मरिचमान लामाले प्रतिस्पर्धा गर्ने छन् । प्रशिक्षकमा राजेन्द्ररत्न तुलाधर छन् । अफिसियलमा नेप्लिज फेडरेसन अफ बडी बिल्डिङ तथा […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो प्रशिक्षक राजेन्द्र खत्रीलाई दिलिप स्मृति प्रतिष्ठानले बुधबार सम्मान गरेको छ । तेक्वान्दो गतिविधिमा संगल्न प्रतिष्ठानले छैटौं डान प्राप्त गर्न सफल भएकोमा खत्रीलाई प्रशंसा पत्रसहित एक कार्यक्रमबीच सम्मान गरेको हो । खत्री प्रतिष्ठानका अध्यक्षका साथै प्रमुख प्रशिक्षक पनि हुन् । खत्रीका श्रीमति लक्ष्मी, छोरा दीपेन्द्र र छोरी दिलिता पनि तेक्वान्दो खेलाडी […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका नवीन श्रेष्ठ र रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा नवीनले शीर्ष वरीयताका एपीएफका दीपेश धामीलाई २१–१९, १२–२१ र २१–१९ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक टीका भैरव सो क्योकुसिन कराते डोजोले पाँचौं टीका भैरव राष्ट्रव्यापी क्योकुसिन कराते प्रतियोगितामा बुधबार सर्वाधिक ४ स्वर्ण जितेको छ । पुरुषमा ५ र महिलामा १ गरी ६ स्पर्धा समावेश प्रतियोगितामा टीका भैरवले सर्वाधिक ४ स्वर्ण जितेको हो । स्वर्णका अलावा टीका भैरवले २–२ रजत र कांस्य पनि जित्यो । बाँकी […]
April 13, 2022
काठमाडौं (हाम्रो खेलकुद) – अघिल्लो वर्ष जस्तै वर्ष २०७८ पनि कोभिड १९ को महामारीबाट अछुतो रहेन । यसले अन्य क्षेत्रजस्तै खेलकुदलाई पनि नराम्ररी थिलथिलो बनायो । केही खेलहरु बन्द रंगशाला या कभर्डहलमै भए । कोरोनाका कारण वैशाख १६ गतेबाट पुनः लकडाउन भयो। यो बीचमा दशरथ रंगशालामा पहिलो संस्करणको एनएसएल सफल रुपमा आयोजना भयो । अवस्था […]
April 12, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रिभाइभ लिजर पार्कका प्रिन्स दाहाल र शीर्ष वरीयताका नेपाल एपीएफ क्लबका दिपेश धामी योनेक्स सनराइज दोश्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला ¥याङकिङ ब्याडमिन्टन प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । प्रिन्सले पाल्पाका सुरज तिमिल्सिनालाई २१–६ र २१–९ तथा दिपेशले १६ फेदर एकेडेमीका रोशन साउदलाई २१–१३ र २१–१२ले पराजित गर्दै अन्तिम […]