default_image

अन्य

April 17, 2022

गोर्खाली र बडीमालिकालाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बीक्लब र बडिमालिका रग्बी क्लबले चितवनको भरतपुरमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्वी प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली पुरुषतर्फ तथा बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो । पुरुषतर्फको गोर्खाली रग्बीेले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी […]

April 17, 2022

नवौं राष्ट्रिय खेलकुदको लोगो, मस्कट, गीत र नारा बनाउनेलाई आकर्ष पुरस्कार

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना जारी गरेको छ । राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना जारी गरेको हो । राखेपले यहिँ वैशाख ११ गतेभित्र लोगो, मस्कट, […]

April 17, 2022

नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुन्छ – सदस्य सचिव घिसिङ

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ नवौं राष्ट्रिय खेलकुद निर्धारित समयमा हुने बताएका छन् । सदस्य–सचिव घिसिङकै अध्यक्षतमा सातै प्रदेशका सदस्य–सचिव, तीन विभागीय टोलीका प्रतिनिधि, नेपाल ओलम्पिक कमिटीका प्रतिनिधिको उपस्थितिमा भएको नवौं राष्ट्रिय खेलकुद समन्वय समितिको पहिलो बैठकमा सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् । ‘नवौं राष्ट्रिय खेलकुद निर्धारित […]

April 15, 2022

एसियाली र नवौं राष्ट्रिय खेलकुदबारे छलफल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले चीनमा हुने १९औं एसियाली खेलकुदमा नेपालले भाग लिने सम्भाब्य खेलका राष्ट्रिय संघका प्रतिनिधि र मुख्य प्रशिक्षकसंग शुक्रबार छलफल गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको बैठकमा राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पदक हासिल गर्ने लक्ष्यसहित तयारी अगाडि बढाउन निर्देशन दिदै पूर्व तयारीको समय कम भएपनि बाँकी […]

April 15, 2022

तेक्वान्दो प्रशिक्षक सिंहलाई सहयोग

धनगढी (हाम्रो खेलकुद) – लिभर ड्यामेज भएका तेक्वान्दो प्रशिक्षक शेरहादुर सिंहलाई सहयोग प्रदान गरिएको छ । नेपाल तेक्वान्दो संघले पठाएको सहयोग रकम सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघले धनगढीमा प्रशिक्षक सिंहलाई सहयोग गरेको हो । नेपाल तेक्वान्दो संघका सुदुरपश्चिम ईन्चार्ज साम्राज्य विक्रम पाण्डेयको पहलमा पठाईएको नगद ५० हजारको चेक प्रशिक्षक सिंहलाई सुदुरपश्चिम प्रदेश तेक्वान्दो संघका अध्यक्ष सुवाश […]

April 15, 2022

लनटेनिस टोली भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईटीएफ वल्र्ड जुनियर टेनिस कम्पिटिसन (डब्लुजेटीसी) फाइनल क्वालिफाइङमा सहभागी हुन ३ महिला खेलाडीसहित ४ सदस्यीय नेपाली लनटेनिस टोली शनिबार भारतको नयाँ दिल्ली प्रस्थान गर्दै छ । बैशाख ५ देखि १० गतेसम्म (अप्रिल १८–२३) हुने यु–१४ उमेरसमूहको प्रतियोगितामा सुनिरा थापा, आध्या पौड्याल र जेनी खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । प्रशिक्षकमा […]

April 15, 2022

कक्षपतिद्वारा पदभार ग्रहण

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष गणेशलाल कक्षपतिले शुक्रबार पदभार ग्रहण गरेका छन् । सानोगौचरणस्थित समितिको कार्यालयमा कक्षपतिले पदभार ग्रहण गरेका हुन् । उनलाई समितिकी कार्यालय प्रमुख ज्योति राई, कर्मचारी, प्रशिक्षक, खेलाडीलगायतले स्वागत गर्दै कार्यकाल सफलताका लागि शुभकामना दिएका थिए । बाग्मती खेलकुद विकास परिषद्ले दक्षिणकाली नगरपालिकाको चाल्नाखेल १ निवासी […]

April 15, 2022

प्रतिभाले एनभिए क्लब लिग गुमाउने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय भलिबल टोली तथा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबकी ओपन स्पाइकर प्रतिभा मालीले यसै महिना हुने छैटौ आरबिबी एनभिए राष्ट्रिय लिग गुमाउने भएकी छिन् । पूरानो चोट बल्झिएसँगै कम्तीमा तीन महिना खेल्न नमिल्ने भएपछि प्रतिभाले एनभिए क्लब लिग गुमाउने पक्का भएको प्रशिक्षक कुमार राईले हाम्रो खेलकुदलाई जानकारी गराए । एनभिए क्लब […]

April 14, 2022

नुवाकोटे टाइगर बने हेविवेट च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो आरडब्लू समर स्लामको उपाधि नुवाकोटे टाइगरले जितेका छन् । बिहीबार नुवाकोटको गुप्तेश्वरमा भएको हेविवेटमा डेभिडलाई पराजित गर्दै नुवाकोटे टाइगर च्याम्पिनय बनेका हुन् । डेभिड यसअघि बसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् । जितसँगै नुवाकोटे टाइगरले नगद ८५ हजार प्रप्त गरेका छन् । त्यस्तै त्रिपल थ्रेडतर्फ साइन, चट्टान र […]

April 14, 2022

प्रिन्स र रशिलालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विश्व जुनियर नम्वर एक तथा रिभाइव लिजरपार्कका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी रशिला महर्जन दोस्रो प्रधानमन्त्री कप खुला र्‍याङकिङ ब्याडमिन्टन प्रतियोगिताको च्याम्पियन बनेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा बिहीबार भएको खेलमा प्रिन्स पुरुष एकलतर्फ तथा रशिला महिला एकलमा च्याम्पियन बनेका हुन् । प्रिन्सले पाँचौं वरीयताका आर्मीका […]

Success

Thank you for your time.