default_image

अन्य

April 20, 2022

आर्मीलाई मुख्यमन्त्री कबड्डीको उपाधि

धनगढी (हाम्रो खेलकुद) – विभागीय त्रिभुवन आर्मी क्लबले मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधि जितेको छ । बुधबार भएको फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ४०–१६ ले हराउँदै आर्मीले उपाधि जितेको हो । कैलाली जिल्ला कबड्डी संघको आयोजनामा धनगढीमा भएको प्रतियोगिताको उपाधिसँगै आर्मीले १ लाख ५० हजार पुरस्कार पाएको छ । उपविजेता एफिएफले ८० […]

April 20, 2022

बीर गणेशमान सिंह तेस्रो १० के रोड रेस शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका युग पूरुष गणेशमान सिहको स्मृतिमा बीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा वीर गणेशमान सिंह तेस्रो १० के रोड रेस यही शनिबार हुने भएको छ । रोड रेस शनिबार हिान ७ः३० बजेपछि शेर्पा मल दरबारमार्गबाट सुरु हुने छ । रोड रेस महेन्द्र शालिक, रत्नपार्क, भद्रकाली, शहीदगेट, वीर अस्पताल, भोटाहिटी, […]

April 19, 2022

मिनु र सन्जु क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी मिनु गुरुङ र नेपाल एपिएफ क्लबकी सन्जु माया थिङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बसन्तपुर डबलीमा मंगलबार भएको महिला ५१ केजीमा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई तथा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई […]

April 19, 2022

पुरुष कबड्डीको उपाधिका लागि आर्मी र एपिएफ भिड्ने

धनगढी (हाम्रो खेलकुद) – मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको (एपिएफ) क्लब भिड्ने भएका छन् । अखिल नेपाल कबड्डी संघको आयोजना तथा सुदुरपश्चिम खेलकुद परिषद् मुख्य प्रवद्र्धक रहेको प्रतियोगिताको दोस्रो दिन लिग चरणका खेलहरु र सेमिफाईनल सम्पन्न भएका छन् । पहिलो सेमिफाईनलमा नेपाल आर्मी […]

April 19, 2022

ओलम्पियन विष्ट सद्भावना दुत नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)– ओलम्पियन तथा कीर्तिमानी पदक विजेता दीपक विष्ट र कलाकार निखिल उप्रेती चरे संरक्षण तथा पयर्टन प्रबद्र्धनको सद्भावना दुत नियुक्त भएका छन् । बाराको निजगढमा मंगलबार भएको चुरे संरक्षण तथा पर्यटन प्रबर्द्धन फाउन्डेसन नेपालको प्रथम राष्ट्रिय सम्मेलनमा विष्ट र उप्रेतीलाई सद्भावना दुत नियुक्त गरिएको हो । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उनीहरुलाई नियुक्ती […]

April 19, 2022

युएसए ओपन एण्ड जुनियर कपमा नेपाललाई चार पदक

काठमाडौं (हाम्रो खेलकुद) – अमेरिकाको लस भेगासमा आयोजना भएको युएसए ओपन एण्ड जुनियर इन्टरनेसनल कपमा नेपालले चार पदक जितेको छ । अमेरिकामै रहेका नेपाली खेलाडीले नै च्याम्पियन मार्सल आर्ट्स एकेडेमीबाट चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्दा दुई खेलाडीले दोहोरो पदक जित्न सफल भएका हुन् । ८–९ वर्षको उमेर समूहको ब्वाइजमा याङ्तेन लामाले दुई रजतपदक तथा १४–१५ […]

April 18, 2022

नोर्बु निर्णायकमा

काठमाडौं (हाम्रो खेलकुद) – विश्व तेक्वान्दो च्याम्पियनसिपमा नेपाली निर्णायक नोर्बु लामाले निर्णायकको भूमिका निर्वाह गर्दै छन् । प्रतियोगिता सोमबारदेखि दक्षिण कोरियाको गोयाङमा सुरु हुँदै छ । तेक्वान्दोका सहायक प्रशिक्षक नोर्बुले पुम्से विधामा निर्णायकको भूमिका निर्वाह गर्न लागेका हुन् । उक्त प्रतियोगिता पुम्सेकै विश्व च्याम्पियनसिप भएको बताइएको छ । नोर्बुले सन् २०२०, २०२१ र २०२२ मा […]

April 18, 2022

तेक्वान्दो खेलाडीको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – यही अप्रिल २१ देखि २४ तारिखसम्म दक्षिण कोरियाको गोयाङ सहरमा आयोजना हुने वल्र्ड पुम्से च्याम्पियनसिपमा नेपालका पाँच खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । च्याम्पियनसिपमा पुरुष ५० वर्षमुनिको समूहमा रोशन खान, ४० वर्षमुनि समूहमा कमल श्रेष्ठ, ३० वर्षमुनिको समूहमा प्रेमबहादुर लिम्बू र पार्वती गुरुङ तथा जुनियरको १७ वर्षमुनिको समूहमा अब्बास अन्सारीले प्रतिस्पर्धा […]

April 18, 2022

गणेमान सिंह बक्सिङ मंगलबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको प्रजातान्त्रिक आन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको स्मृतिमा गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिता मंगलबारदेखि सुरु हुने भएको छ । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहने छ । काठमाडौंको बसन्तपुर डबलीमा आगामी शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको प्रतियोगिता […]

April 18, 2022

सूर्य नेपाल च्यालेन्ज भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता मंगलबारदेखि शुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता १९ देखि २२ अप्रिलसम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा बेलायनमा बस्दै आएका ७ नेपाली खेलाडीसहित ५६ जना गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा […]

Success

Thank you for your time.