April 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राजु श्रेष्ठले आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्समा आइतबार विजयी सुरुआत गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कोर्टमा राजुले अपूर्व थापालाई ६–२ र ७–५ को सोझो सेटमा पराजित गरे । सोही स्पर्धाको अन्य खेलमा हरिबहादुर बस्नेत, आज्ञबहादुर भण्डारी, शिवप्रसाद सेढाईं, शरण गुरुङ, अशोक सिंह, गोपी […]
April 24, 2022
काठमाडौं (हाम्रो खेलकुद)– प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबल टेनिस प्रतियोगिता अर्को महिना आयोजना हुने भएको छ । स्पिन इभेन्ट्स प्रा.लि.ले पूर्व राष्ट्रिय टेबल टेनिस खेलाडी स्वर्गिय मिलन श्रेष्ठको सम्झनामा जेठ ७ देखि ९ गते सम्म सञ्चालन हुने आयोजक संस्थाका अध्यक्ष समुन शाक्यले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । अखिल नेपाल टेबल टेनिस संघको […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं जिल्ला टेनिस संघको आयोजनामा आठौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १ सय ३७ खेलाडीको सहभागिता रहने आयोजक संघका अध्यक्ष समेत रहेका नेपाल टेनिस संघका महासचिव मनोहरदास मुलले जनाएका छन् । विभिन्न १० स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिताको सबै […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ब्याडमिन्टनकी राष्ट्रिय च्याम्पियन रशिला महर्जनले आर्थिक सहयोग गरेकी छिन् । महर्जनले अर्का ब्याडमिन्टन जुनियर खेलाडी विवेक चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेकी हुन् । उनले बुटवलमा जारी दोश्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ मा उपाधी हात पारे बापत प्राप्त रकमको आधा रकम चौधरीको उपचारका लागि प्रदान गर्ने निर्णय गरेको रशिलाका पिता राजेश […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – सन्तोषी श्रेष्ठ र मुकेशबहादुर पाल तेश्रो मदन भण्डारी स्मृति ५ किमि रोड रेसको खुलातर्फ शनिबार पहिलो भएका छन् । महिलामा १३औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता सन्तोषीले निर्धारित दूरी तय गर्न १८ मिनेट १३.५९ सेकेन्ड समय खर्चिन् । १३औं सागकी रजत विजेता पुष्पा भण्डारी (१८ मिनेट ४२.४५ सेकेन्ड) ले […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल एपीएफ क्लबकी सरस्वती राना र त्रिभुवन आर्मी क्लबका इन्द्र सुनार वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी चुनिएका छन् । सरस्वती महिलातर्फ तथा इन्द्र पुरुषतर्फ सर्वाेत्कृष्ट चुनिएका हुन् । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिनको स्पर्धामा उनीहरुले आ–आफ्नो तौल समूहमा स्वर्णपदक जित्न सफल भएका थिए । महिलातर्फको […]
April 23, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लब वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । बसन्तपुर डबलीमा शनिबार भएको अन्तिम दिन ८ स्वर्ण र ४ रजतपदक जित्दै टिम च्याम्पियन बनेको हो । दोस्रो भएको एपिएफले २ स्वर्ण, ४ रजत ३ कास्य जित्न सफल भए । समान २ स्वर्ण, रजत […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – काजोल म्युजिक प्रालिले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत तथा विशाल गर्बुजाले कांस्य जितेका थिए । सोही अवसरमा टोलीका प्रशिक्षक अन्तर्राष्ट्रिय लेभल २ पारा तेक्वान्दो […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको हो । लामाको हाल टिचिङ अस्पतालको आईसीयु उपचार भइरहेको छ । उनलाई निमोनिया भएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक […]
April 22, 2022
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय नेपाल पुलिस क्लबका भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बसन्तपुर डबलीमा शुक्रबार भएको पुरुष ६३ केजी तौल समूहको फाइनलमा एपीएफका सोनम सार्कीलाई पराजित गर्दै भूपेन्द्रले फाइनलमा स्थान बनाएका हुन् । उनी १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी हुन् । […]