May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) –टिम रेड र आयोजक मनास्लु प्रथम मनास्लु एसइइ कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । टिम रेड ब्वाइज तथा मनास्लु गल्र्समा पहिलो भएका हुन् । ब्वाइज फाइनलमा टिम रेडले ज्ञान टाइगरलाई १३–९ ले पराजित ग¥यो । टिम रेडका रोबन तामाङले ६ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा मनास्लुले […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पाठशाला नेपाल फाउन्डेसनको आयोजनामा पाठशाला कप एसइइ नकआउट बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ८ छात्र टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा पाठशालाका प्रबन्ध निर्देशक टंक आचार्यले जनाएका छन् । सहभागी टिमलाई २ समूहमा विभाजन गरी नकआउट आधारमा खेल खेलाइने छ । समूह ‘ए’ मा स्वस्तिश्री, राजश्री गुरुकुल, […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – रोयल स्पोर्ट्स सेन्ट्रलले फादर वाट्रिन महिला खुला बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । गोदावरी अल्मुनाइ एसोसिएसन (जिएए) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा रोयलले जेभियर इन्टरनेसनल कलेजलाई ४२–१२ को फराकिलो अन्तरले पराजित ग¥यो । रोयलकी प्रतिक्षा मगरले ११ अंक जोडिन् । रोयल सबै क्वाटरमा अगाडि रह्यो । पहिलो क्वाटरमा १३–२ को अग्रता […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – धरानका व्यवसायिक गल्फर शुक्रबहादुर राईले सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको उपाधि जितेका छन् । गोकर्ण गल्फ क्लबमा बिहीबार भएको अन्तिम दिन शुक्रले ३–अन्डर ६९ को स्कोरसहित समग्रमा १९–अन्डर २ सय ६९ को सानदार नतिजामा च्याम्पियन बन्न सफल भएका हुन् । करियरकै उत्कृष्ट […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी रन्जना धामीले पारा एसियाली खेलकुद (एसियाड) मा छनोटमा कास्य जितेपनि पारा एसियाडमा छनोन हुन असफल भएकी छिन् । चीनको हाङझावमा हुने पारा एसियाली खेलकुदका लागि दुवईमा भएको छनोट प्रतियोगितामा रन्जनाले आफ्नो विधामा कास्यपदक जितेपनि उनी पारा एसियाडलाई छनोट हुन असफल भएको प्रशिक्षक कविराज नेगी लामाले जानकारी […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य उषा भण्डारीसम्मिलित दिबेही सिफान्जी क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ सुखद सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा भएको खेलमा दिबेही सिफान्जीले आफ्नो पहिलो खेलमा क्लब हाल्फलाइन लिक्केजलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । एकपक्षीय बनेको खेलमा दिबेहीले २५–५, २५–१३ र […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – करियरकै उत्कृष्ट आठ–अन्डर ६४ को सानदार स्कोरमा निरज तामाङ सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको अन्तिम प्रतियोगिता सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन शीर्षस्थानमा उक्लन सफल भएका छन् । समग्रमा १२–अन्डर १ सय ३२ सहित १३ औं दक्षिण एसियाली खेलकुदका टिम इभेन्ट स्वर्ण विजेता निरजले पहिलो दिनका एमेच्योर लिडर […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी प्रशंसा मोक्तानले प्रथम कतार एसियाली जुनियर यु–१४ टेनिस प्रतियोगिताको सर्किट– २ मा रजत पदक जितेकी छन् । प्रशंसाले गल्र्स सिंगल्स स्पर्धामा रजत जितेकी हुन् । कतारको दोहास्थित खलिफा इन्टरनेसनल टेनिस एन्ड स्क्वास कम्प्लेक्समा भएको फाइनलमा प्रशंसा रुसकी एलेक्जेन्ड्रासंग ६–२ र ६–३ को सोझो सेटमा पराजित भइन् । सर्किट– १ […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सोतोकान कराते संघको आयोजनामा १३ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका करिब ६ सय खेलाडीको सहभागिता रहेको आयोजक संघका महासचिव एवं प्रमुख प्रशिक्षक श्याम शेर्पाले जनाएका छन् । विभिन्न ४६ स्पर्धा समावेश प्रतियोगिता बिहीबार सम्पन्न हुने […]
May 24, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का बिहीबार अस्ट्रियाको इन्सबक जाँदै छन् । अस्ट्रियन ओपन वल्र्ड ¥याङकिङ जि– २ तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न खड्का त्यसतर्फ जान लागेका हुन् । उक्त प्रतियोगिताका लागि दक्षिण एसियाबाटै निर्णायकमा छनोट हुने खड्का एक्लो हुन् । प्रतियोगिता मे २८ देखि २९ तारिखसम्म हुने छ । राष्ट्रिय […]