May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सुमन भोलनले आठौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ८४ केजीमुनि फाइनलमा सुमनले नेपालकै शिभम् श्रेष्ठलाई पराजित गरे । भारतका हरि राम र चैतन्य शर्माले तेश्रो स्थानमा चित्त बुझाए । प्रतियोगिताको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रमबीच […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ह्वाइटफिल्डले पाठशाला कप एसइइ छात्र नकआउट बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । उद्घाटन खेलमा ह्वाइटफिल्ड आयोजक पाठशालालाई ३५–२३ ले पराजित ग¥यो । ह्वाइटफिल्डका अशोक तामाङले १२ अंक जोडे । अन्य खेलमा राजश्री गुरुकुलले स्वस्तिश्री गुरुकुललाई ३०–१७ ले हरायो । राजश्रीका कुशल राईले ८ स्कोर गरे । प्रतियोगिताको नेपाल बास्केटबल […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रदेश १ र बाग्मती प्रदेशले पारा राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय बहिरा फुटसल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्रदेश १ पुरुष तथा बाग्मती महिलामा च्याम्पियन बने । राष्ट्रिय बहिरा खेलकुद कमिटी नेपालको समन्वयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा प्रदेश १ ले बाग्मतीलाई २–१ गोलले पराजित गरे । हाँडीगाउँस्थित […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रशिक्षणका लागि सोमबार नेदरल्यान्ड्स जाने भएकी छन् । नेपाल भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेकी हुन् । पाँच वर्ष अघि राष्ट्रिय टोलीकी सदस्य प्रतिभा मालीले पनि नेदरल्यान्ड्समा प्रशिक्षण लिएकी थिइन् । नेदरल्यान्ड्स भलिबल संघका प्रबन्धक पिटर भान तरेल नेपाल […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – १०औं संस्करणको ‘कान्तिपुर हाफ म्याराथन’ यसै महिना आयोजना हुने भएको छ । आयोजक कान्तिपुर मिडिया ग्रुपले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै १०औं संस्करणको हाफ म्याराथन जेठ २१ गते शनिबार हुने जानकारी गराए । कोभिड १९ को महामारीका कारण यसअघिको दुई वर्ष हाफ म्याराथन आयोजना गर्न नसकिएको र यसपटक देखि सोही […]
May 27, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना विष्टसम्मिलित पुलिस क्लबले माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ मा विजयी सुरुवात गरेको छ । माल्दिभ्सको मालेमा बिहीबार राति भएको खेलमा पुलिसले क्लब इगललाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो । प्रतिस्पर्धात्मक पहिलो सेटमा पुलिस २५–१९ ले विजयी भयो । दोस्रो […]
May 26, 2022
लमजुङ (हाम्रो खेलकुद) – लमजुङ सदरमुकाम बेसीसहरमा पालिका वडास्तरिय फुटसल प्रतियोगिता हुने भएको छ। लमजुङ फुटसलले पहिलोपटक वडास्तरिय फुटसल प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिने प्रतियोगिता २१ र २२ जेठमा हुनेछ । विजेताले ७० हजार रुपैया पाउने छ । यसैगरी दोस्रो हुनेले ३० हजार रुपैया र सर्वोत्कृष्ट खेलाडीलाई २५ सय रुपैया नगद पुरस्कार […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल १३औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा बिहीबार टिम च्याम्पियन बनेको छ । नेपाल सर्वाधिक ४० स्वर्णसाथ टिम च्याम्पियन बनेको हो । नेपाल सोतोकान कराते संघद्वारा आयोजित प्रतियोगितामा इन्डियन सोतोकान कराते कोलकाता ३ स्वर्णसहित दोश्रो भयो । तेश्रो स्थानको टीएसआरकेकेओले २ स्वर्ण हात पा¥यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) –टिम टेनिस नेपालको आयोजनामा टिम टेनिस नेपाल जेटीआई जुनियर टेनिस प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १ सय १० खेलाडीको सहभागिता रहने टिम टेनिस नेपालका अध्यक्ष अजय विष्टले जनाएका छन् । विभिन्न ६ उमेरसमूहमा खेल हुने छ । ब्वाइज-गल्र्समा ६–६ गरी १२ स्पर्धामा प्रतिस्पर्धा हुने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन […]
May 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २३औं बार्षिकोत्सवको अवसरमा हुने आठौं सगरमाथा अन्तर्राष्ट्रय कराते प्रतियोगिताको तयारी पुरा भएको आयोजकले जनाएको छ । प्रतियोगिता शुक्रबारदेखि शुरु हुँदैछ । नेपाल कराते महासंघको तत्वाधन तथा राष्ट्रिय खेलकुद परिषदको बिशेष सहयोगमा हुने प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान र भुटानका खेलाडीहरुले सहभागिता जनाउने छ […]