default_image

अन्य

May 10, 2022

नेपाल टेबल टेनिसको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माल्दिभ्सको मालेमा जारी दक्षिण एशियाली जुनियर तथा क्याडेट टेबल टेनिसमा नेपाल फाइनलमा प्रवेश गरेको छ । नेपाली क्याडेट गल्र्स टिमले श्रीलङ्कन क्याडेट गल्र्स टिमलाई सेमिफाईनलमा ३–१ को जित निकाल्दै फाइनलमा प्रवेश गरेको अखिल नेपाल टेबल टेनिस संघका उपाध्यक्ष धर्ममान बज्राचार्यले जानकारी गराएका छन् । अब नेपाली टोलीले उपाधीका लागि भारतको सामना […]

May 10, 2022

सञ्जुलाई अन्तिम श्रद्धान्जली

काठमाडौं (हाम्रो खेलकुद) – १३औं सागमा नेपालका लागि भारोत्तोलनबाट स्वर्ण पदक दिलाउन सफल खेलाडी स्वर्गिय सञ्जु चौधरीलाई राष्ट्रिय खेलकुद परिषदमा मंगलबार अन्तिम श्रद्धान्जली अर्पण गरिएको छ । स्व.चौधरीको शवमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा र राष्ट्रिय खेलकुद परिषद्को झण्डा ओढाउनुका साथै अबिर तथा फुल मालाले श्रद्धान्जली ब्यक्त गरे । […]

May 10, 2022

प्रतिभालाई समेट्दै एसियाडलाई भलिबलको खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चोटबाट पूनरागमन गर्ने प्रयासमा रहेकी स्टार प्रतिभा मालीलाई समेट्दै नेपाल भलिबल संघले चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) का लागि पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्र बहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आरबिबि एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल […]

May 10, 2022

भलिबलमा आर्मीको दुर्लभ इतिहास

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबले नेपाली भलिबलमा दुर्लभ इतिहास रचेको छ । काठमाडौंमा शनिबार सम्पन्न छैटौं आरबिबी एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा एकै क्लबका महिला र पुरुषमा उपाधि जित्दै आर्मीले यो इतिहास रच्न सफल भएको हो । एकै प्रतियोगितामा एकै क्लबका दुवै टोली फाइनल पुग्ने इतिहास यसअघि भएपनि […]

May 10, 2022

साग स्वर्ण पदक विजेता सञ्जु रहिनन्

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुदको तयारीका क्रममा रहेकी १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता सञ्जु चौधरी मंगलबार मृत अवस्थामा भेटिएकी छिन् । प्रशिक्षणकै क्रममा केहि दिन यतादेखि ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा प्रशिक्षक सञ्जय महर्जनको घरमा बस्दै आएकी उनी बिहान ५ः३० बजे मृत अवस्थामा पाइएको महालक्ष्मी पुलिस चौकीका इन्चार्ज बरिष्ठ सई […]

May 9, 2022

पहिलो दिन सुवासको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन अग्रता लिन सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको खेलमा सुवासले शुक्रबहादुर राईमाथि एक–स्ट्रोकको अग्रता लिएका छन् । १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवासले शीर्ष स्थानमा रहन बोगी–फ्रि ८ अन्डर ६४ […]

May 9, 2022

बक्सिङको ‘ड्र’ सार्वजनिक, दुई खेलाडीलाई वाकओभर

काठमाडौं (हाम्रो खेलकुद) – टर्कीको इस्तानबुलमा हुन लागेको  आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको ‘ड्र’ सार्वजनिक भएको छ । सोमबार भएको ‘ड्र’ अनुसार ४६ देखि ४८ किलो तौल समुहमा नेपालकी सुस्मा तामाङले मंगोलियाका लान्चिव योन प्रतिद्धन्द्धी पाएको छ । उनले मंगलबार प्रतिस्पर्धा गर्नेछिन । यो तौल समुहमा ३२ बक्सर रहेका छन् । त्यसैगरी ५० देखि ५२ […]

May 9, 2022

जेभियर र नाथमलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – जेभियर इन्टरनेसनल कलेज र नाथमले पाँचौं नारायणप्रसाद स्मृति अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । जेभियर ब्वाइज तथा नाथम गल्र्समा च्याम्पियन बनेका हुन् । ग्वार्कोस्थित आयोजक क्वेस्ट इन्टरनेसनल कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा जेभियरले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ७९–५५ ले पराजित गर्दै उपाधि रक्षा ग¥यो । जेभियरका रवि पौडेलले १७ अंक […]

May 9, 2022

सापकोटालाई कांस्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली भेट्रान खेलाडी मधुसुदन सापकोटाले बेल्जिययम कोरियन एम्बासडर तेक्वान्दो प्रतियोगितामा कांस्य जितेका छन् । उनले पुरुष ४१–५० वर्षको एकल पुम्सेमा कांस्य जितेको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष मधुसुदन सापकोटाले जनाएका छन् । उनले ६.१२ अंक जोडे । पोल्यान्ड पहिलो र बेल्जियम दोश्रो स्थानमा रहे । प्रतियोगिता बेल्जियमको ब्रसेल्समा भएको हो ।

May 9, 2022

एनआरएनएले नवौंमा फुटबल, भलिबल, क्रिकेट र बास्केटबलको टिम ल्याउने

काठमाडौं (हाम्रो खेलकुद) – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको एनआरएन स्पोर्टस एकेडेमीलेनवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेल मध्ये १८ खेलमा सहभागी हुने निश्चित गरेका छन् । एनआरएन स्पोर्टस एकेडेमीका कार्यवाहक सदस्य–सचिव धर्मराज गिरीले नवौंका लागि तीव्र तयारीसँगै अहिले खेलाडीहरुको विवरण संकलन गर्ने काम भइरहेको र राखेपले तोकेको मितिसम्म खेलाडी दर्ता गरिसकने बताए । आठौं […]

Success

Thank you for your time.