June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा बिहीबार दोहोरो सफलता पाएको छ । बसुन्धारास्थित श्री समाज सामुदायिक भवनको कोर्टमा भएको सिनियर गल्र्सको प्रतिस्पर्धा बीएनएले काठमाडौं ग्लोबललाई १४–१२ ले पराजित ग¥यो । बीएनएकी अस्मिता राईले ६ स्कोर गरिन् । जुनियर ब्वाइजमा बीएनएले काठमाडौं ग्लोबललाई नै १३–२ ले […]
June 9, 2022
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका स्वयंसेवक प्रशिक्षकको क्षमता अभिबृद्धि गर्न पहिलो पटक तालिम आयोजना गरेको छ । राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको व्यवस्थापनमा प्रशिक्षण क्षमता अभिबृद्धि कार्यक्रम बिहीबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राखेपका सदस्य–सचिव टंक लाल घिसिङले प्रशिक्षणको एक कार्यक्रमबीच उद्घाटन गरे । प्रशिक्षणमा विभिन्न […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – डीएभी स्कुलले पहिलो संस्करणको स्कुल इन्डोर क्रिकेट लिगको उपाधि जितेको छ। ललितपुर हात्तीवनस्गित जिएचसिएको इन्डोर हलमा बुधबार भएको रोमाञ्चक फाइनलमा मोक्षदा स्कुललाई ३ रनले पराजित गर्दै डिएभीले उपाधि हात पारेको हो । डीएभीले दिएको १०८ रनको लक्ष पछ्याएको मोक्षदाले निर्धारित १० ओभर ब्याटिंग गरेता पनि ६ विकेट क्षतिमा १०४ रन मात्र […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली उसु खेलाडी नीमा घर्तीमगर र दीपक हमालले वल्ड गेम्स २०२२ मा प्रतिस्पर्धा गर्ने भएका छन् । जुलाई ७ देखि १७ तारिखसम्म अमेरिकाको ब्रमिङ्घमको अलाबामामा हुने प्रतियोगितामा नेपालबाट नीमा र दीपकले प्रतिस्पर्धा गर्न लागेका हुन् । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता नीमा र दीपक आयोजकबाटै छनोट […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगिताको तयारी पूरा भएको आयोजक चावहिल स्पोर्ट्स क्लबले बुधबार जनाएको छ । प्रतियोगिता बिहीबारदेखि चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा सुरु हुँदैछ । काठमाडौं महानगरपालिका वडा ७ को मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा ४० वर्षमाथि उमेरसमूहका १५ पुरुष टिमको सहभागिता रहने प्रतियोगिता संयोजक केशर गोर्खालीले जनाएका […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – भ्याली पब्लिक र इडेन ब्रिज एकेडेमी (इबीए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बुधबार जित हात पारेका छन् । भ्याली पब्लिकले गोल्डेनपिकलाई १६–१४ ले पराजित ग¥यो । भ्याली पब्लिकको जितमा विशाल परियारले ८ अंक योगदान गरे । निखिल शाहीको ६ अंक सहयोगमा इबीएले स्काइलार्कलाई १४–५ ले हरायो । […]
June 8, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय भलिबल टोलीकी सदस्य कामना बिष्टसम्मिलित पुलिस क्लब माल्दिभ्समा जारी माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ । माल्दिभ्सको मालेस्थित सोसल सेन्टर इन्डोर हलमा मंगलबार राति भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान पक्का गरेको हो । पहिलो सेट २५–१७ […]
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – ग्रेट हिमालय क्रिकेट एकेडेमीको आयोजनामा ललितपुरको हत्तिबनमा जारि इन्डोर स्कुल क्रिकेट लिगको सेमीफाइनल समीकरण पुरा भएको छ। युनाइटेड स्कुल र डीएभी स्कुल तथा मोक्षदा स्कुल र अक्षरा स्कुल बुधबार फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछन्। बुधबार नै फाइनल पनि हुनेछ। सेमीफाइनलमा स्थान पक्का गर्ने क्रममा युनाइटेडले काभ्या स्कुललाई ७ विकेटले तथा अक्षरा […]
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) ले पाँचौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार दोहोरो जित हात पारेको छ । जुनियर ब्वाइजमा बीएनएले स्किब्सलाई २९–६ ले पराजित ग¥यो । बीएनएको जितमा एलेक्स गुरुङले ११ अंक योगदान गरे । सिनियर ब्वाइजमा सन्देश खड्काको १६ अंक सहयोगमा बीएनएले युनिभर्सिटीलाई ३५–१७ ले हरायो । एचएचसीएले […]
June 7, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने भनिएको १९औं संस्करणको एसियाली खेलकुद (एसियाड) का लागि नेपालले सहभागिता जनाउने भनिएको सबै २३ खेलको बन्द प्रशिक्षण आज (मंगलबार) देखि सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले एसियाडमा सहभागी हुने सबै २३ खेलको बन्द प्रशिक्षणको संयुक्त रुपमा उद्घाटन गरे । पहिलो चरणको प्रशिक्षण […]