July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – तीनचुलीका अभिषेक गुरुङ र राजु थापाको जोडीले प्रथम स्पोर्ट्स हव खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको उपाधि जितेको छ । निकै नै रोचक भएको फाइनलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११ र २१–७ ले पराजित गर्दै उपाधी उचालेका हुन् । सेनाका पविन लिनथेप र […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – किवानिज क्लब अफ एभरेष्टले सञ्चालन गर्दै आएको जुडो फर किड्स कार्यक्रमअन्तर्गत गोठाटारमा रहेको अनाथलय श्रृजनशील बाल गृहलाई शनिबार सहयोग हस्तान्तरण गरिएको छ । अष्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमको पहलमा जुडो प्रेमी फ्रान्सका लाउरेन्ट डि ओलिभरले जुटाएको आर्थिक सहयोगबाट श्रृजनशीललाई सहयोग हस्तान्तरण गरिएको हो । अनाथलयमा आश्रित बालवालिकाका लागि ४५ […]
July 30, 2022
काठमाडौं (हाम्रो खेलकुद) – आफ्नै कभर्डहल निर्माण अभियानमा रहेको घरेलु भलिबलको चर्चित न्यू डायमन्ड युथ स्पोर्ट्स क्लबलाई समाजसेवीद्धय फुनुरु शेर्पा र रमेश राईले आर्थिक सहयोग प्रदान गरेका छन् । हाल पोर्चुगलमा रहेका समाजसेवी तथा भलिबल प्रेमी शेर्पाले न्यू डायमन्डको कभर्डहल निर्माणको लागि ५५ हजार ५ सय ५५ रुपैयाँ तथा समाजसेवी तथा भलिबल प्रेमी नै हङकङमा […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्वी संघले इन्डोनेसियामा अर्काे सातादेखि आयोजना हुने एशिया रग्वी सेभेन्स ट्रफ्री –२०२२ को लागि नेपाली महिला राष्ट्रिय टोलीको घोषणा गरेको छ । संघले बन्द प्रशिक्षणमा रहेका १८ खेलाडीबाट १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो । अन्तिम टोलीमा सन्जिता बोम्जन, प्रतिक्षा वागले, पुनम भुजेल, सुष्मा था, विनिता शाही र अस्मिता […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे । सम्मानित हुने निर्णायकमा […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– बेलटार एकेडेमीकी अन्जना राई, सुर्खेतकी अग्रिमा भण्डारी, सर्लाहीकी निकिता लामा र कञ्चनपुरकी बिष्णा बिष्ट प्रथम स्पोर्ट्स हव ओपन ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेक महिला एकलको सेमिफाइनलमा पुगेका छन् । स्पोर्ट्स हव नेपाल प्रालिको आयोजनामा जारी प्रतियोगितामा अन्जनाले सुर्खेतकी पुष्पा शाहीलाई २१–११, २१–११ को समान अन्तरले पराजित गर्दै अन्तिम चारमा पुगिन् । त्यस्तै […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद)– हाम्रो खेलकुद डट कमले आफ्नो सातौं वार्षिकोत्सवमा सार्वकालिन खेलाडी सम्मान गर्दैछ । जसमा नेपाली खेलकुदमा आ आफ्नो समयमा महत्वपूर्ण योगदान गरेको खेलाडी सम्मानित हुने बताइएको छ । यसरी सम्मानित हुनेमध्ये दक्षिण एसियाली महासंघिय खेलकुद (साफ) हालको दक्षिण एसियाली खेलकुद (साग) का कीर्तिमानी धावक वैकुण्ठ मानन्धर छन् । सम्मानित हुनेमा पहिलो अन्तर्राष्ट्रिय पदक […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – चौथो संस्करणको धनलक्ष्मी स्मृति राष्ट्रिय राष्ट्रिय स्क्वास प्रतियोगिता अर्काे सातादेखि आयोजना हुने भएको छ । आयोजक नेपाल स्क्वास ¥याकेट्स संघले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता साउन १६ देखि २१ गतेसम्म सातदोबाटोस्थित स्क्वास कोर्टमा हुनेछ । संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो […]
July 29, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल भलिबल संघका सचिव मनवीर छन्त्यालले संघको आगामी निर्वाचनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । संघको चुनावी साधरण सभा भदौं २२ गते बुधबार काठमाडौंमा हुने तय भइसकेको छ । दुई कार्यकाल नेपाल भलिबल संघको कार्यसमितिमा रहेर काम गरिरहेका छन्त्यालले भलिबलको विकासको लागि नै महासचिवमा आफ्नो उम्मेदवारी रहने बताए हुन् […]
July 28, 2022
काठमाडौं (हाम्रो खेलकुद) – पन्ध्रौं विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने २ खेलाडीसहित ४ सदस्यीय नेपाली टोलीलाई बिहीबार बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शनिबार जाने टोलीलाई सफलताको शुभकामना दिदै एक कार्यक्रमबीच बिदाइ गरे । साउन १६ देखि २२ गतेसम्म हुने प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जंगम र महिला […]